Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

स्याङ्जामा विभिन्न मुद्दाका फरार सात कसुरदार पक्राउ

राम बहादुर रोकाहा राम बहादुर रोकाहा
2025 June 16 मा प्रकाशित
स्याङ्जामा एकैदिन छ जना फरार कसुरदार पक्राउ
ShareTweetSend

अदालतको फैसलापछि पनि फरार रहेका विभिन्न मुद्दाका सातजना कसुरदारलाई स्याङ्जा प्रहरीले सोमबार पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको विशेष अप्रेसन टोलीले उनीहरूलाई एकैदिनमा पक्राउ गरेको हो ।

पक्राउ परेका कसुरदारहरुमाथि जबरजस्ती करणी, जालसाजी, चेक अनादर, सम्बन्ध विच्छेद र सार्वजनिक अपराध मुद्दामा स्याङ्जा जिल्ला अदालतले विभिन्न मितिमा कैद तथा जरिवाना सजायको फैसला गरेको थियो ।

उनीहरुलाई कैद भुक्तान तथा चार हजार पाँच सय चौसट्ठी रुपैयाँ पच्चीस पैसा जरिवाना असुलका लागि सोमबारनै स्याङ्जा अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रशन्न राज चौधरीले जानकारी दिए ।

जबरजस्ती करणी कसुरमा पक्राउ पर्ने स्याङ्जाको हरिनास गाउँपालिका -६ का डिकुरे भन्ने भीमबहादुर सुनारलाई आठ वर्ष कैद सजाय तोकिएको थियो ।

जालसाजी मुद्दामा पक्राउ परेका कालीगण्डकी गाउँपालिका -४ का हरिप्रसाद पाण्डे, तारा भट्टराई पाण्डे र जोग कुमारी पाण्डेलाई जनही एक हजार रुपैयाँ जरिवाना, चेक अनादर मुद्दामा पुतलीबजार नगरपालिका -२ की राम कुमारी गुरुङलाई पन्ध्र सय रुपैयाँ जरिवाना तोकिएको थियो ।

यस्तै, सम्बन्ध बिच्छेद मुद्दामा भीरकोट नगरपालिका -५ की मुना खवासलाई पचास रुपैयाँ र सार्वजनिक अपराध मुद्दामा पक्राउ परेका कालीगण्डकी गाउँपालिका -१ का शिवप्रसाद श्रेष्ठलाई १४ रुपैयाँ २५ पैसा जरिवाना तोकिएको थियो ।

अदालतबाट भएको फैसला कार्यान्वयनलाई चुस्त, दुरूस्त र प्रभावकारी बनाई न्यायीक कारबाहीलाई पूर्णता दिई, सुरक्षित र न्यायपूर्ण समाज निर्माणको सुनिश्चितताको लागि फरार प्रतिवादीहरु पक्राउ गरिरहेको प्रवक्ता चौधरीले बताए ।

स्याङ्जा प्रहरीले केही समयदेखि अदालतको फैसलापछि फरार रहेका कसुरदारहरुलाई पक्राउ गर्न तीव्रता दिन थालेको छ ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

जंगलमा लुकाइराखिएको भरुवा बन्दुक फेला
गण्डकी क्षेत्र

जंगलमा लुकाइराखिएको भरुवा बन्दुक फेला

by राम बहादुर रोकाहा
2026 May 11 मा प्रकाशित
स्याङ्जामा आमाको दूधको विकल्प भन्दै बिक्री हुने सामग्रीमाथि कडाइ
गण्डकी क्षेत्र

स्याङ्जामा आमाको दूधको विकल्प भन्दै बिक्री हुने सामग्रीमाथि कडाइ

by राम बहादुर रोकाहा
2026 May 11 मा प्रकाशित
स्याङ्जा चेम्बर अफ कमर्शको नेतृत्व श्रीबहादुर गुरुङलाई
Breaking 1

स्याङ्जा चेम्बर अफ कमर्शको नेतृत्व श्रीबहादुर गुरुङलाई

by राम बहादुर रोकाहा
2026 May 11 मा प्रकाशित
गण्डकी लोकताराका लागि स्याङ्जाबाट बत्ती थापा छनोट
गण्डकी क्षेत्र

गण्डकी लोकताराका लागि स्याङ्जाबाट बत्ती थापा छनोट

by राम बहादुर रोकाहा
2026 May 11 मा प्रकाशित
नवग्रह मन्दिरले फेरियो स्याङ्जाको परिचय
Breaking 2

नवग्रह मन्दिरले फेरियो स्याङ्जाको परिचय

by राम बहादुर रोकाहा
2026 May 11 मा प्रकाशित
माओवादी आक्रमणपछि जोगाइएको भवन हटाइँदै, २५ वर्षपछि वालिङमा नयाँ प्रहरी कार्यालय भवन बन्दै
Main News 1

माओवादी आक्रमणपछि जोगाइएको भवन हटाइँदै, २५ वर्षपछि वालिङमा नयाँ प्रहरी कार्यालय भवन बन्दै

by राम बहादुर रोकाहा
2026 May 11 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

जंगलमा लुकाइराखिएको भरुवा बन्दुक फेला

जंगलमा लुकाइराखिएको भरुवा बन्दुक फेला

2026 May 11 मा प्रकाशित
स्याङ्जामा आमाको दूधको विकल्प भन्दै बिक्री हुने सामग्रीमाथि कडाइ

स्याङ्जामा आमाको दूधको विकल्प भन्दै बिक्री हुने सामग्रीमाथि कडाइ

2026 May 11 मा प्रकाशित
स्याङ्जा चेम्बर अफ कमर्शको नेतृत्व श्रीबहादुर गुरुङलाई

स्याङ्जा चेम्बर अफ कमर्शको नेतृत्व श्रीबहादुर गुरुङलाई

2026 May 11 मा प्रकाशित
गण्डकी लोकताराका लागि स्याङ्जाबाट बत्ती थापा छनोट

गण्डकी लोकताराका लागि स्याङ्जाबाट बत्ती थापा छनोट

2026 May 11 मा प्रकाशित
नवग्रह मन्दिरले फेरियो स्याङ्जाको परिचय

नवग्रह मन्दिरले फेरियो स्याङ्जाको परिचय

2026 May 11 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews