Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

स्याङ्जामा एकैदिन छ जना फरार कसुरदार पक्राउ

राम बहादुर रोकाहा राम बहादुर रोकाहा
2025 June 16 मा प्रकाशित
स्याङ्जामा एकैदिन छ जना फरार कसुरदार पक्राउ
ShareTweetSend

अदालतको फैसलापछि पनि फरार रहेका विभिन्न मुद्दाका छ जना कसुरदारलाई स्याङ्जा प्रहरीले आइतबार पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको विशेष अप्रेसन टोलीले उनीहरूलाई एकैदिनमा पक्राउ गरेको हो ।

पक्राउ परेका कसुरदारहरुमाथि अभद्र व्यवहार, जालसाजी, चेक अनादर, सवारी ज्यान र कर्तव्य ज्यान मुद्दामा स्याङ्जा जिल्ला अदालतले विभिन्न मितिमा कैद तथा जरिवाना सजायको फैसला गरेको थियो ।

उनीहरुलाई कैद भुक्तान तथा एक्काईस हजार आठ सय रुपैयाँ जरिवाना असुलका लागि आइतबारनै स्याङ्जा अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रशन्न राज चौधरीले जानकारी दिए ।

अभद्र व्यवहार कसुरमा पक्राउ पर्नेहरुमध्ये स्याङ्जाको फेदीखोला गाउँपालिका -३ का राजेन्द्र मिजारलाई पाँच हजार रुपैयाँ जरिवाना, फेदीखोला गाउँपालिका -१ का सागर कार्कीलाई १० हजार आठ सय रुपैयाँ जरिवाना तोकिएको थियो ।

यस्तै, जालसाजी मुद्दामा पक्राउ परेका कालीगण्डकी गाउँपालिका -४ का भरतराज पाण्डेलाई एक हजार रुपैयाँ जरिवाना, चेक अनादर मुद्दामा पुतलीबजार नगरपालिका -११ का रमाकान्त पौडेललाई तीन हजार रुपैयाँ जरिवाना, सवारी ज्यान मुद्दामा फेदीखोला गाउँपालिका -१ का प्रेमबहादुर कुँवरलाई चार दिन कैद र दुई हजार रुपैयाँ जरिवाना साथै कर्तव्य ज्यान मुद्दामा पक्राउ परेका बिरुवा गाउँपालिका -८ का हरिबहादुर रानालाई २० वर्ष कैद तोकिएको थियो ।

अदालतबाट भएको फैसला कार्यान्वयनलाई चुस्त, दुरूस्त र प्रभावकारी बनाई न्यायीक कारबाहीलाई पूर्णता दिई, सुरक्षित र न्यायपूर्ण समाज निर्माणको सुनिश्चितताको लागि फरार प्रतिवादीहरु पक्राउ गरिरहेको प्रवक्ता चौधरीले बताए ।

स्याङ्जा प्रहरीले केही समयदेखि अदालतको फैसलापछि फरार रहेका कसुरदारहरुलाई पक्राउ गर्न तीव्रता दिन थालेको छ ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

आँधीखोला किनारमा तर्बुजा खेतीको परीक्षण, भीरकोटको नयाँ कृषि प्रयोग
Breaking 1

आँधीखोला किनारमा तर्बुजा खेतीको परीक्षण, भीरकोटको नयाँ कृषि प्रयोग

by राम बहादुर रोकाहा
2026 March 14 मा प्रकाशित
आईटी र व्यवसायबाट राजनीतिमा उक्लिएका डुम्रे : स्याङ्जा–२ बाट संसद् प्रवेश
Breaking 2

आईटी र व्यवसायबाट राजनीतिमा उक्लिएका डुम्रे : स्याङ्जा–२ बाट संसद् प्रवेश

by राम बहादुर रोकाहा
2026 March 14 मा प्रकाशित
गुरुकुलमा सहयोगसहित लोक तथा दोहोरीगीत प्रतिष्ठान स्याङ्जाले मनायो रजत वर्ष
Main News 1

गुरुकुलमा सहयोगसहित लोक तथा दोहोरीगीत प्रतिष्ठान स्याङ्जाले मनायो रजत वर्ष

by राम बहादुर रोकाहा
2026 March 14 मा प्रकाशित
निर्वाचन सुरक्षामा खटिएका प्रहरीलाई स्याङ्जामा सम्मानसहित बिदाइ
Main News 1

निर्वाचन सुरक्षामा खटिएका प्रहरीलाई स्याङ्जामा सम्मानसहित बिदाइ

by राम बहादुर रोकाहा
2026 March 13 मा प्रकाशित
बुबाको हत्या आरोपमा छोरालाई कारागार
Breaking 2

बुबाको हत्या आरोपमा छोरालाई कारागार

by राम बहादुर रोकाहा
2026 March 13 मा प्रकाशित
स्याङ्जामा एमालेका २१ नेता प्रतिनिधिसभा उम्मेदवार सिफारिस
Main News 1

स्याङ्जामा नेकपा एमालेका चार नेता पार्टीबाट निष्कासित

by राम बहादुर रोकाहा
2026 March 13 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

आँधीखोला किनारमा तर्बुजा खेतीको परीक्षण, भीरकोटको नयाँ कृषि प्रयोग

आँधीखोला किनारमा तर्बुजा खेतीको परीक्षण, भीरकोटको नयाँ कृषि प्रयोग

2026 March 14 मा प्रकाशित
आईटी र व्यवसायबाट राजनीतिमा उक्लिएका डुम्रे : स्याङ्जा–२ बाट संसद् प्रवेश

आईटी र व्यवसायबाट राजनीतिमा उक्लिएका डुम्रे : स्याङ्जा–२ बाट संसद् प्रवेश

2026 March 14 मा प्रकाशित
गुरुकुलमा सहयोगसहित लोक तथा दोहोरीगीत प्रतिष्ठान स्याङ्जाले मनायो रजत वर्ष

गुरुकुलमा सहयोगसहित लोक तथा दोहोरीगीत प्रतिष्ठान स्याङ्जाले मनायो रजत वर्ष

2026 March 14 मा प्रकाशित
निर्वाचन सुरक्षामा खटिएका प्रहरीलाई स्याङ्जामा सम्मानसहित बिदाइ

निर्वाचन सुरक्षामा खटिएका प्रहरीलाई स्याङ्जामा सम्मानसहित बिदाइ

2026 March 13 मा प्रकाशित
बुबाको हत्या आरोपमा छोरालाई कारागार

बुबाको हत्या आरोपमा छोरालाई कारागार

2026 March 13 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews