Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

पोखरामा युवा हत्या आरोपमा स्याङ्जाका दुईजना पक्राउ

राना र १४ वर्षीय बालक ट्याक्टर चालक र सहयोगी

गण्डकी न्यूज गण्डकी न्यूज
2025 June 10 मा प्रकाशित
पोखरामा युवा हत्या आरोपमा स्याङ्जाका दुईजना पक्राउ
ShareTweetSend

पोखरा महानगरपालिका वडा नं. १५ स्थित वन विज्ञान अध्ययन संस्थान नजिकै सडकमा हत्या गरिएका युवकको सनाखत भएको छ ।

यस्तै, घटनामा संलग्नलाई पनि कास्की प्रहरीले केही घण्टामै पक्राउ गर्न सफल भएको जनाएको छ ।

मृत्यु हुनेमा तनहुँका २० वर्षीय मनोज भुजेल रहेको वडा प्रहरी कार्यालय, रामबजारका प्रमुख प्रहरी निरीक्षक तेज प्रसाद कँडेलले जानकारी दिए । इन्स्पेक्टर कँडेलले सोमबार ठेगाना भीमाद बताएकोमा भुजेल शुक्लागण्डकी नगरपालिका–१२, लिलाचोकका रहेको खुलेको छ ।

मृतक भुजेल पोखरा १४ मा बस्दै आएको र त्यहाँ नजिकै खहरेमा प्लटिङमा काम गर्दै आएका मजदुर रहेको उनले बताए ।

सडकमा रक्ताम्मे अवस्थामा मृत भेटिएका भुजेलको शव नजिकै ह्यामर थियो । बिहान ५ बजे बीच सडकमा शव देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेको पोखरा १५ का वडा सदस्य आशिष भण्डारीले जानकारी दिए ।

ट्याक्टर चालक र १४ वर्षीय सहचालक पक्राउ

घटनामा संदीग्ध नाबालकसहित दुई जना प्रकाउ गरेको प्रहरीले पुष्टि गरेको छ ।

यद्यपि, कास्की प्रहरीले घटनामा संलग्न २ जना पक्राउ परेको पुष्टि गरेपनि थप विवरण भने दिएको छैन । ‘दुई जना पक्राउ परेका छन् । हत्या किन गरे भन्ने कारणबारे सोधपुछ जारी छ । अहिले यति मात्रै दिन मिल्ने कुरा भयो । केही समयपछि पत्रकारलाई जानकारी दिनेछौँ ।’ – कास्कीका प्रहरी प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले गण्डकन्यूजसँग भने ।

प्रहरी श्रोतका अनुसार पक्राउ पर्नेमा स्याङ्जा जिल्ला पकवादी गाउँपालिका–९ स्थायी घर भई हाल पोखरा–१४, छिनेडाँडामा बसोबास गर्दै आएका २० वर्षीय पवन राना सहित दुई जना छन् । १४ वर्षीय बालक (नाम गोप्य) सहचालक हुन् । प्रहरीले सुरूमा वालिङ १० घर भएको बताएको थियो ।

उनीहरूसहित ग १ त ३३२० नम्बरको ट्याक्टर पनि प्रहरी नियन्त्रणमा रहेको बुझिन्छ ।

बिहान ११ बजेतिर छिनेडाँडाबाट उनीहरू पक्राउ परेका हुन् । मृतक र अभियुक्त सबै मजदुर हुन् । उनीहरू राति सँगै फर्कदैँ थिए ।

यद्यपी, अभियुक्तद्वयले प्रारम्भिक अनुसन्धानका क्रममा हत्या नगरेको जिकिर गरेका छन् । भुजेल र सँगै रहेको घन ट्याक्टरबाट सडकमा खसेको उनीहरूको भनाई रहेको छ । तत्काल ट्याक्टरको टायरले किचेको उनीहरूले बताएका छन् । सडकमा भुजेलको शवसँगै घन भेटिएको थियो । पोष्टमार्टमको रिपोर्ट सार्वजनिक भइसकेको छैन ।

  • अद्यावधिक गरिएको

Tags: वन विज्ञान क्याम्पस नजिकै युवा हत्या प्रकरण:

यो समाचार पढेर कस्तो लाग्यो?

सम्बन्धित समाचार

अर्जुनचौपारी बालश्रममुक्त, स्याङ्जाका ८ पालिका अझै बाँकी
Breaking 1

अर्जुनचौपारी बालश्रममुक्त, स्याङ्जाका ८ पालिका अझै बाँकी

by राम बहादुर रोकाहा
2026 June 16 मा प्रकाशित
स्याङ्जामा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जना घाइते
गण्डकी क्षेत्र

स्याङ्जामा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जना घाइते

by राम बहादुर रोकाहा
2026 June 16 मा प्रकाशित
चालक र सहचालकको १० लाखको दुर्घटना बिमा गर्दै अर्जुनचौपारी गाउँपालिका
Breaking 2

चालक र सहचालकको १० लाखको दुर्घटना बिमा गर्दै अर्जुनचौपारी गाउँपालिका

by राम बहादुर रोकाहा
2026 June 16 मा प्रकाशित
फेदीखोलाको नयाँ अभ्यास: विद्यालयमा कफी खेती, कक्षाकोठामा भर्चुअल शिक्षा
Main News 1

फेदीखोलाको नयाँ अभ्यास: विद्यालयमा कफी खेती, कक्षाकोठामा भर्चुअल शिक्षा

by राम बहादुर रोकाहा
2026 June 16 मा प्रकाशित
वालिङमा ‘स्मार्ट सुरक्षा’ अभियान, सिसिटिभीले अपराध अनुसन्धान सहज
Breaking 2

वालिङमा ‘स्मार्ट सुरक्षा’ अभियान, सिसिटिभीले अपराध अनुसन्धान सहज

by राम बहादुर रोकाहा
2026 June 15 मा प्रकाशित
अकबरे खुर्सानीमार्फत बाँझो जमिनलाई आम्दानीसँग जोड्दै भीरकोट
Main News 1

अकबरे खुर्सानीमार्फत बाँझो जमिनलाई आम्दानीसँग जोड्दै भीरकोट

by राम बहादुर रोकाहा
2026 June 15 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

अर्जुनचौपारी बालश्रममुक्त, स्याङ्जाका ८ पालिका अझै बाँकी

अर्जुनचौपारी बालश्रममुक्त, स्याङ्जाका ८ पालिका अझै बाँकी

2026 June 16 मा प्रकाशित
स्याङ्जामा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जना घाइते

स्याङ्जामा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जना घाइते

2026 June 16 मा प्रकाशित
चालक र सहचालकको १० लाखको दुर्घटना बिमा गर्दै अर्जुनचौपारी गाउँपालिका

चालक र सहचालकको १० लाखको दुर्घटना बिमा गर्दै अर्जुनचौपारी गाउँपालिका

2026 June 16 मा प्रकाशित
फेदीखोलाको नयाँ अभ्यास: विद्यालयमा कफी खेती, कक्षाकोठामा भर्चुअल शिक्षा

फेदीखोलाको नयाँ अभ्यास: विद्यालयमा कफी खेती, कक्षाकोठामा भर्चुअल शिक्षा

2026 June 16 मा प्रकाशित
वालिङमा ‘स्मार्ट सुरक्षा’ अभियान, सिसिटिभीले अपराध अनुसन्धान सहज

वालिङमा ‘स्मार्ट सुरक्षा’ अभियान, सिसिटिभीले अपराध अनुसन्धान सहज

2026 June 15 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews