Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

प्रचण्ड कप: राष्ट्रिय महिला भलिबल प्रतियोगिता पोखरामा हुने

गण्डकी, न्यु डायमण्ड र एभरेस्टलगायत तीन विभागीय टोलीहरुको सहभागिता रहने

राम बहादुर रोकाहा राम बहादुर रोकाहा
2025 June 10 मा प्रकाशित
प्रचण्ड कप: राष्ट्रिय महिला भलिबल प्रतियोगिता पोखरामा हुने
ShareTweetSend

नेसनल स्पोर्ट्स एकेडेमीको आयोजनामा ‘प्रचण्ड कप: राष्ट्रिय महिला भलिबल प्रतियोगिता -२०८२’ पोखरामा हुने भएको छ ।

यही जेठ २७ गतेदेखि ३१ गतेसम्म पोखरा रंगशालास्थित मल्टिपर्पोज कभर्डहलमा हुने प्रतियोगिताको सह-आयोजना अखिल नेपाल खेलकुद महासंघको रहनेछ । उक्त प्रतियोगितामा राष्ट्रिय स्तरका छ वटा प्रमुख टीम/क्लबको सहभागिता रहनेछ ।

नेपालका तीन विभागीय टोलीहरु त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बल नेपालको नेपाल एपीएफ क्लब, गण्डकी प्रदेश, न्यु डायमण्ड युथ स्पोर्ट्स क्लब र एभरेस्ट भलिबल क्लब प्रतियोगितामा सहभागी हुँदैछन् ।

प्रतियोगिताको विजेताले ६ लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले तीन लाख रुपैयाँ प्राप्त गर्ने नेसनल स्पोर्ट्स एकेडेमीका अध्यक्ष दीपक कोइरालाले जानकारी दिए ।

त्यस्तै, प्रतियोगितामा तेस्रो हुने टीम/क्लबले एक लाख रुपैयाँ प्राप्त गर्ने उनले बताए । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीलाई तीस हजार रुपैयाँ र अन्य विधागततर्फका उत्कृष्ट खेलाडीहरुलाई जनही बीस हजार रुपैयाँ प्रदान गरिने अध्यक्ष कोइरालाले जानकारी दिए ।

प्रतियोगिता नेपाल भलिबल संघ र एभआइभिवीको नियमअनुसार राउन्ड रोबिन लिगका आधारमा खेलाइनेछ भने सहभागी टिममा विदेशी खेलाडीको हकमा ३ जनासम्म खेलाडी खेलाउन पाउने व्यवस्था गरिएको छ ।

‘भलिबललाई राष्ट्रिय खेल घोषणा गरेकाले यसै खेलको प्रतियोगिता आयोजना गरि खेलाडीहरुको क्षमता पहिचान र प्रवर्द्धनमा एक कोसेढुङ्गा बनाउने विश्वास लिएका छौं,’ कोइरालाले भने, ‘तत्कालीन प्रचण्ड सरकारले नै भलिबललाई राष्ट्रिय खेल घोषणा गरेको थियो । त्यसैले पनि भलिबलको विकास र व्यावसायिक उचाइमा पुर्‍याउने उद्देश्यले प्रचण्ड कप सुरु गरेका हौं ।’

नेपालको लोकप्रिय र गतिशील हुँदै गएको खेलको रूपमा रहेको भलिवल खेलको विकासमा एउटा इटा थप्ने प्रयास स्वरूप यो प्रतियोगिता आयोजना गर्न लागिएको अध्यक्ष कोइरालाले बताए । आगामी दिनमा यस प्रतियोगितालाई अझ उत्कृष्ट बनाउँदै लैजाने एकेडेमीले लक्ष्य लिएको बताउँदै फागुनसम्म पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने उनले उल्लेख गरे ।

त्यस्तै, प्रतियोगिताको सह-आयोजना रहेको अखिल नेपाल खेलकुद महासंघका अध्यक्ष शिव कोइरालाले वृहत् खेलकुद महोत्सव आयोजनाको तयारी गरिरहेको सुनाए ।

प्रतियोगितामा प्रदेश खेलकुद परिषद् गण्डकी र जिल्ला खेलकुद विकास कास्कीको विशेष सहयोग रहने बताइएको छ । एकेडेमीले पोखरामा बुधबार दिउँसो पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी गराएको हो ।

Tags: प्रचण्ड कप: महिला भलिबल

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

फेदीखोलामा मौरीपालन विस्तार, किसान आत्मनिर्भरतामा टेवा
Breaking 1

फेदीखोलामा मौरीपालन विस्तार, किसान आत्मनिर्भरतामा टेवा

by राम बहादुर रोकाहा
2026 June 18 मा प्रकाशित
वालिङमा रहस्यमय घटना: बाकसभित्र मृत भेटिए १३ वर्षीय निशान
गण्डकी क्षेत्र

कोठामा आफैं आगो लगाउँदा घाइते भएका स्याङ्जाका एक पुरुषको मृत्यु

by राम बहादुर रोकाहा
2026 June 17 मा प्रकाशित
अर्जुनचौपारी बालश्रममुक्त, स्याङ्जाका ८ पालिका अझै बाँकी
Main News 1

अर्जुनचौपारी बालश्रममुक्त, स्याङ्जाका ८ पालिका अझै बाँकी

by राम बहादुर रोकाहा
2026 June 18 मा प्रकाशित
स्याङ्जामा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जना घाइते
गण्डकी क्षेत्र

स्याङ्जामा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जना घाइते

by राम बहादुर रोकाहा
2026 June 16 मा प्रकाशित
चालक र सहचालकको १० लाखको दुर्घटना बिमा गर्दै अर्जुनचौपारी गाउँपालिका
Breaking 2

चालक र सहचालकको १० लाखको दुर्घटना बिमा गर्दै अर्जुनचौपारी गाउँपालिका

by राम बहादुर रोकाहा
2026 June 16 मा प्रकाशित
फेदीखोलाको नयाँ अभ्यास: विद्यालयमा कफी खेती, कक्षाकोठामा भर्चुअल शिक्षा
Main News 1

फेदीखोलाको नयाँ अभ्यास: विद्यालयमा कफी खेती, कक्षाकोठामा भर्चुअल शिक्षा

by राम बहादुर रोकाहा
2026 June 16 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

फेदीखोलामा मौरीपालन विस्तार, किसान आत्मनिर्भरतामा टेवा

फेदीखोलामा मौरीपालन विस्तार, किसान आत्मनिर्भरतामा टेवा

2026 June 18 मा प्रकाशित
वालिङमा रहस्यमय घटना: बाकसभित्र मृत भेटिए १३ वर्षीय निशान

कोठामा आफैं आगो लगाउँदा घाइते भएका स्याङ्जाका एक पुरुषको मृत्यु

2026 June 17 मा प्रकाशित
अर्जुनचौपारी बालश्रममुक्त, स्याङ्जाका ८ पालिका अझै बाँकी

अर्जुनचौपारी बालश्रममुक्त, स्याङ्जाका ८ पालिका अझै बाँकी

2026 June 18 मा प्रकाशित
स्याङ्जामा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जना घाइते

स्याङ्जामा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जना घाइते

2026 June 16 मा प्रकाशित
चालक र सहचालकको १० लाखको दुर्घटना बिमा गर्दै अर्जुनचौपारी गाउँपालिका

चालक र सहचालकको १० लाखको दुर्घटना बिमा गर्दै अर्जुनचौपारी गाउँपालिका

2026 June 16 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews