Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

गण्डकी सरकारले स्थगन गर्नसाथ यातायात व्यवसायीको आन्दोलन फिर्ता, भोलिबाट नियमित रुपमा गाडी चल्ने

गण्डकी न्यूज गण्डकी न्यूज
2025 June 7 मा प्रकाशित
गण्डकी सरकारले स्थगन गर्नसाथ यातायात व्यवसायीको आन्दोलन फिर्ता, भोलिबाट नियमित रुपमा गाडी चल्ने

तस्बिर: समय नेपाल

ShareTweetSend

गण्डकी सरकारले राइड सेयरिङ नियमावली कार्यान्वयन एक महिनाका लागि स्थगन गर्नासाथ यातायात व्यवसायीले आन्दोलनको कार्यक्रम फिर्ता लिएका छन् ।

यससँगै भोलिबाट नियमित रुपमा गाडी चल्ने व्यवसायीले बताएका छन् । गण्डकी प्रदेशको निर्णय प्राप्त भएकाले अहिलेबाटै गाडी चलाउने गरी आन्दोलन फिर्ता लिएको यातायात व्यवसायी महासंघका महासचिव भरत नेपालले बताएका छन् ।

एक महिनाको समयमा यातायात व्यवसायीसँग वार्ताका लागि बैठक बस्ने र समस्या समाधान गरेर यसलाई पुन: कार्यान्वयन गरिने प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला मन्त्री टकराज गुरुङले बताएका छन् ।

गण्डकी प्रदेश सरकारले जेठ १ मा राजपत्रमा प्रकाशन गरेको राइड सेयरिङ (नियमन तथा व्यवस्थापन) नियमावली, २०८२ को विरोधमा सार्वजनिक यातायात व्यवसायी जेठ १६ देखि आन्दोलित थिए । रातो नम्बर प्लेटका सवारीलाई प्रयोजनविपरीत भाडामा लगाउन नियमावली ल्याइएको, आफूहरूको लगानीलाई बेवास्ता गरिएको भन्दै व्यवसायीले गण्डकीमा जेठ १६ देखि सार्वजनिक यातायात बन्द गरेका थिए । सोमबारदेखि व्यवसायीले देशभर सार्वजनिक यातायात सञ्चालन ठप्प पारेका थिए ।

संघ सरकार र सिन्डिकेट पक्षधर व्यवसायी सम्मिलित कार्यदलले सोमबार मध्यरातसम्म छलफल गरी राइड सेयरिङ नियमावली स्थगित गर्न गण्डकी सरकारलाई पत्राचार गर्ने सहमति गरेको थियो ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

पोखरामा राति सँगै मापसे गरेका दुई जनाबीच विवाद हुँदा एकको हत्या
Breaking 1

पोखरामा राति सँगै मापसे गरेका दुई जनाबीच विवाद हुँदा एकको हत्या

by गण्डकी न्यूज
2025 October 25 मा प्रकाशित
स्याङ्जामा नयाँ भाडादर लागू: पक्की सडकमा बसको ५ रुपैयाँ ५० पैसा, जिपको ६ रुपैयाँ प्रतिकिलोमिटर
Breaking 1

स्याङ्जामा नयाँ भाडादर लागू: पक्की सडकमा बसको ५ रुपैयाँ ५० पैसा, जिपको ६ रुपैयाँ प्रतिकिलोमिटर

by राम बहादुर रोकाहा
2025 October 22 मा प्रकाशित
कास्की कारागारबाट भागेर आएका कैदी स्याङ्जामा पक्राउ
Breaking 1

भीरकोट भिल्लामा गए राती धारिलो हतियार प्रहार हुँदा एक घाइते, मुख्य आरोपी गुरुङ पक्राउ

by राम बहादुर रोकाहा
2025 October 9 मा प्रकाशित
भीरकोटमा समुदायकै सहयोगमा १ करोड ५१ लाखको बहुउद्देश्यीय भवन
गण्डकी क्षेत्र

भीरकोटमा समुदायकै सहयोगमा १ करोड ५१ लाखको बहुउद्देश्यीय भवन

by राम बहादुर रोकाहा
2025 October 2 मा प्रकाशित
चाडपर्व लक्षित स्याङ्जामा यात्रु सहायता कक्ष सञ्चालन
Breaking 1

चाडपर्व लक्षित स्याङ्जामा यात्रु सहायता कक्ष सञ्चालन

by राम बहादुर रोकाहा
2025 October 17 मा प्रकाशित
स्याङ्जाका छ पालिकामा अनिश्चितकालीन बिदा
Breaking 1

स्याङ्जाका छ पालिकामा अनिश्चितकालीन बिदा

by राम बहादुर रोकाहा
2025 September 11 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

स्याङ्जामा छ फरार दोषी पक्राउ

स्याङ्जामा छ फरार दोषी पक्राउ

2025 November 4 मा प्रकाशित
वालिङ्बाट जुवातास खेल्ने सातजना पक्राउ

स्याङ्जामा फरार दुई दोषी पक्राउ

2025 November 3 मा प्रकाशित
गोरु काटेको आरोपमा एकजना पक्राउ

चार दशकपछि पक्राउ: गल्याङका राना पुरानो चोरी मुद्दामा जेल चलान

2025 November 3 मा प्रकाशित
अवैध उत्खनन तथा ओसारपसारमा संलग्न दुई ट्याक्टरलाई कारबाही

अवैध उत्खनन तथा ओसारपसारमा संलग्न दुई ट्याक्टरलाई कारबाही

2025 November 3 मा प्रकाशित
स्याङ्जामा दुई लाख ७३ हजार रुपैयाँ बराबरको खैनीसहित ट्रक नियन्त्रणमा

स्याङ्जामा दुई लाख ७३ हजार रुपैयाँ बराबरको खैनीसहित ट्रक नियन्त्रणमा

2025 November 3 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews