Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

गण्डकीमा ५१ करोड रुपैयाँ बेरुजु, असुल गर्नुपर्ने करिब ८ करोड

गण्डकी न्यूज गण्डकी न्यूज
2025 May 17 मा प्रकाशित
गण्डकीमा ५१ करोड रुपैयाँ बेरुजु, असुल गर्नुपर्ने करिब ८ करोड
ShareTweetSend

पोखरा । गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८०/८१ मा कानुन बमोजिम पुर्‍याउनुपर्ने रीत नपुर्‍याई ५१ करोड ९८ लाख ३३ हजार रुपैयाँ खर्च गरेको छ ।

महालेखापरीक्षक (मलेप)को कार्यालयले संघीयता लागु भएयता गण्डकीको बेरुजु २ अर्ब ९८ करोड ५१ लाख २ हजार रुपैयाँ पुगेको प्रतिवेदन सार्वजनिक गरेको छ । मलेप कार्यालयको प्रतिवेदनले आव २०८०/८१मा ५१ करोड ९८ लाख ३३ हजार रुपैयाँँ बेरुजु भएकोमा असुल गर्नुपर्ने रकम ७ करोड ६८ लाख २० हजार रुपैयाँ देखाएको छ ।

मलेपले गण्डकी प्रदेशको १ सय ८३ वटा प्रदेश मन्त्रालय तथा निकायको ३७ अर्ब ६५ करोड ५३ लाख १६ हजार रुपैयाँको लेखापरीक्षण गरेको थियो । समिति तथा अन्य संस्थातर्फ २० निकायको ३ अर्ब ५५ करोड ५ लाख ३९ हजारसहित ४१ अर्ब २० करोड ५८ लाख ५५ हजारको लेखापरीक्षण गरेको थियो ।

महालेखाले बेरुजुलाई असुल गर्नुपर्ने, नियमित गर्नुपर्ने र पेस्कीमा खर्च भएको भनी ३ किसिममा वर्गीकरण गरेको छ । जसमध्ये असुल गर्नुपर्ने ७ करोड ६८ लाख २० हजार रुपैयाँ छ । जुन कुल बेरुजुको १४.७८ प्रतिशत हो । नियमित गर्नुपर्ने अर्थात् अनियमित भएको, प्रमाण कागजात पेस नभएको र शोधभर्ना नभएको भनेर मलेपले ३७ करोड ५ लाख ६४ हजार रुपैयाँ देखाएको छ । जुन कुल बेरुजुको ७१ प्रतिशत हो । पेस्की सम्बन्धी बेरुजु ७ करोड २४ लाख ४९ हजार रुपैयाँ छ । जुन १३.९३ प्रतिशत हो । यसलाई कर्मचारी, मोबिलाइजेसनसमा भएको बेरीतको खर्च भएको मलेपले भनेको छ ।

१०२ सरकारी कार्यालयमा लगती बेरुजु शून्य

गण्डकी प्रदेश मातहतका १८३ सरकारी कार्यालयमध्ये १०२ कार्यालयमा यस वर्ष लगती बेरुजु देखिएन । लेखापरीक्षणको क्रममा ती कार्यालयहरूले सार्वजनिक रकमको सही उपयोग र दस्तावेज राखेको प्रमाणित भएको हो । त्यस्तै, प्रदेश अन्तर्गतका समिति तथा अन्य २० संस्थामध्ये ५ निकायमा पनि लगती बेरुजु देखिएको छैन । बाँकी निकायमा भने लेखा व्यवस्थापनमा कमजोरी छरपस्ट छ ।

यसमध्येको एक हो, गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालय । कुल बेरुजुमध्ये सरकारी कार्यालयतर्फ भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालयको सबैभन्दा बढी ५९.२२ प्रतिशत बेरुजु देखिएको छ । अर्थात् यो मन्त्रालयको २३ करोड ९६ लाख ५० हजार रुपैयाँ बेरुजु देखिएको छ । सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको १५.०६ प्रतिशत र ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्रालयको १३.०४ प्रतिशत बेरुजु देखिएको हो ।

२ अर्ब ९८ करोड पुग्यो बेरुजु

प्रदेश संरचना लागु भएपछि यो ७ वर्ष बेरुजुको ग्राफ उकालो लागेको छ । प्रदेश संरचना लागु भएपछि मलेपले गण्डकीको बेरुजु २ अर्ब ९८ करोड ५१ लाख ४२ हजार रुपैयाँ पुगेको प्रतिवेदन सार्वजनिक गरेको हो । आर्थिक वर्ष २०८०/८१ मा मा ५१ करोड ९८ लाख ३३ हजार रुपैयाँ थपिँदै २ अर्ब ६८ करोड रुपैयाँ बेरुजु पुगेको हो ।

अर्थिक वर्ष ०७४/७५ मा ५ लाख ४० हजार रुपैयाँमात्र बेरुजु थियो । दोस्रो वर्ष २०७५/७६ मा बेरुजुको रकम ह्वात्तै बढ्यो । यो वर्ष १ अर्ब ६४ करोड ४७ लाख ४५ हजार बेरुजु थपियो । तेस्रो वर्ष २०७६/७७ मा अघिल्लो वर्षको तुलनामा बेरुजु रकम घट्यो । यस वर्ष ६० करोड ४१ लाख रुपैयाँ बेरुजु थपियो । चौथो वर्ष २०७७/७८ मा ५१ करोड ५४ लाख ४८ हजार बेरुजु थपियो भने पाँचौं २०७८/०७९ मा ४९ करोड ३५ लाख ५७ हजार रुपैयाँ बेरुजु थपिएयो भने छँटौं वर्ष २०७९/०८ मा ८० करोड १६ लाख ८२ हजार थपियो । यो वर्ष ५१ करोड ९८ लाख ३३ हजार रुपैयाँ थपिएको छ ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

पोखराको लेकसाइडमा सुजल डेरीको ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
कास्की

पोखराको लेकसाइडमा सुजल डेरीको ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन

by रञ्जन अधिकारी
2026 September 15 मा प्रकाशित
स्याङ्जाको नवग्रह मन्दिरको संरक्षणका लागि बजेट छुट्याइयोस् : सचेतक राई
Breaking 1

स्याङ्जाको नवग्रह मन्दिरको संरक्षणका लागि बजेट छुट्याइयोस् : सचेतक राई

by राम बहादुर रोकाहा
2026 September 15 मा प्रकाशित
नवग्रह मन्दिरमा ५ लाख ४४ हजारभन्दा बढी मन्त्रजप
गण्डकी क्षेत्र

नवग्रह मन्दिरमा ५ लाख ४४ हजारभन्दा बढी मन्त्रजप

by राम बहादुर रोकाहा
2026 September 15 मा प्रकाशित
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला
गण्डकी क्षेत्र

नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला

by राम बहादुर रोकाहा
2026 September 15 मा प्रकाशित
अर्जुनचौपारीमा आज सार्वजनिक बिदा
गण्डकी क्षेत्र

अर्जुनचौपारीमा आज सार्वजनिक बिदा

by राम बहादुर रोकाहा
2026 September 15 मा प्रकाशित
घाँस काट्ने क्रममा भिरबाट लडेर महिलाको मृत्यु
गण्डकी क्षेत्र

घाँस काट्ने क्रममा भिरबाट लडेर महिलाको मृत्यु

by राम बहादुर रोकाहा
2026 September 14 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

पोखराको लेकसाइडमा सुजल डेरीको ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन

पोखराको लेकसाइडमा सुजल डेरीको ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन

2026 September 15 मा प्रकाशित
स्याङ्जाको नवग्रह मन्दिरको संरक्षणका लागि बजेट छुट्याइयोस् : सचेतक राई

स्याङ्जाको नवग्रह मन्दिरको संरक्षणका लागि बजेट छुट्याइयोस् : सचेतक राई

2026 September 15 मा प्रकाशित
नवग्रह मन्दिरमा ५ लाख ४४ हजारभन्दा बढी मन्त्रजप

नवग्रह मन्दिरमा ५ लाख ४४ हजारभन्दा बढी मन्त्रजप

2026 September 15 मा प्रकाशित
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला

नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला

2026 September 15 मा प्रकाशित
अर्जुनचौपारीमा आज सार्वजनिक बिदा

अर्जुनचौपारीमा आज सार्वजनिक बिदा

2026 September 15 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews