Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

पुतलीबजार मेयर कपको उपाधि वडा ७ र १२ लाई

राम बहादुर रोकाहा राम बहादुर रोकाहा
2025 April 14 मा प्रकाशित
पुतलीबजार मेयर कपको उपाधि वडा ७ र १२ लाई
ShareTweetSend

स्याङ्जाको पुतलीबजार नगरपालिका मेयर कप पुरुष भलिबल प्रतियोगिताको उपाधि वडा नम्बर ७ र महिला भलिबलको उपाधि वडा नम्बर १२ ले जितेको छ ।

पुतलीबजार नगरपालिका – १ मालेबगरस्थित कबर्डहलमा ४ दिनसम्म आयोजना भएको पुरुष भलिबल प्रतियोगिताको फाइनल खेलमा वडा नम्बर १२ लाई वडा नम्बर ७ ले हराउँदै मेयर कप पुरुष भलिबलको उपाधि जितेको हो ।

वडा नम्बर ७ ले वडा नम्बर १२ लाई ३ – २ को सेटमा २५ – २३, २२ – २५, २३ – २५, २५ – १४ र १५ – ८ को अंकले पराजित गर्दै विजेता बनेको हो । प्रतियोगितामा वडा नम्बर ६ तेस्रो हुन सफल भएको छ ।

प्रतियोगितामा विजेता टिम वडा नम्बर ७ लाई ८० हजार, दोस्रो वडा नम्बर १२ र तेस्रो वडा नम्बर ६ लाई क्रमशः पचास हजार र तीस हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।

त्यसैगरी, महिला भलिबल प्रतियोगिताको फाइनल खेलमा वडा नम्बर १२ ले वडा नम्बर ६ लाई हराउँदै मेयर कप महिला भलिबलको उपाधि जितेको छ ।

वडा नम्बर १२ ले वडा नम्बर ६ लाई ३ – ० को सेटमा २५ – १४, २५ – २२ र २५ – १९ को अंकले पराजित गर्दै विजेता बनेको हो । प्रतियोगितामा वडा नम्बर १३ तेस्रो हुन सफल भएको छ ।

प्रतियोगितामा विजेता टिम वडा नम्बर १२ लाई ४५ हजार, दोस्रो वडा नम्बर ६ र तेस्रो वडा नम्बर १३ लाई क्रमशः ३५ हजार र बीस हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।

भलिबल प्रतियोगितामा पुरुषतर्फ उत्कृष्ट खेलाडी सन्जु बिक्रम शाह (वडा ७), उत्कृष्ट सर्भर सुर्य श्रेष्ठ (वडा ७), उत्कृष्ट डिफेन्डर जापान गुरुङ (वडा १२), उत्कृष्ट सेटर अन्जन केसी (वडा ७), उत्कृष्ट स्पाइकर राजु गुरुङ (वडा ६), उत्कृष्ट ब्लकर मनोज भुजेल (वडा १२) र वडा नम्बर ७ का उत्तम थापा उत्कृष्ट प्रशिक्षक भएको नगर खेलकुद विकास समितिका अध्यक्ष याम बहादुर गुरुङले बताए ।

यसैगरी, महिलातर्फ उत्कृष्ट खेलाडी सुदिना गुरुङ (वडा १२), उत्कृष्ट सर्भर दिया गुरुङ (वडा ६), उत्कृष्ट डिफेन्डर लोकशिला गुरुङ (वडा १२), उत्कृष्ट सेटर अनुष्का गुरुङ (वडा ६), उत्कृष्ट स्पाइकर सदिक्षा गुरुङ (वडा १२), उत्कृष्ट ब्लकर पूर्णता शाही (वडा १३) र वडा नम्बर १२ का पदम गुरुङ उत्कृष्ट प्रशिक्षक भएको नगर खेलकुद अध्यक्ष गुरुङले बताए ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

स्याङ्जामा बालबालिकालाई सारङ्गी सिकाइँदै, जोगाइँदै मौलिक संस्कृति
Breaking 1

स्याङ्जामा बालबालिकालाई सारङ्गी सिकाइँदै, जोगाइँदै मौलिक संस्कृति

by राम बहादुर रोकाहा
2026 April 21 मा प्रकाशित
भरुवा बन्दुकसहित एक वृद्ध पक्राउ
Breaking 2

भरुवा बन्दुकसहित एक वृद्ध पक्राउ

by राम बहादुर रोकाहा
2026 April 21 मा प्रकाशित
स्याङ्जामा २४ उम्मेदवारमध्ये ९ जनाले मात्रै खोले चुनावी खाता
Main News 1

स्याङ्जामा सबै उम्मेदवारले बुझाए चुनावी खर्च विवरण

by राम बहादुर रोकाहा
2026 April 21 मा प्रकाशित
चापाकोटमा आजदेखि भर्ना अभियान, १४ गतेबाट कक्षा सञ्चालन
Breaking 1

चापाकोटमा आजदेखि भर्ना अभियान, १४ गतेबाट कक्षा सञ्चालन

by राम बहादुर रोकाहा
2026 April 17 मा प्रकाशित
घरमा लुकाइराखिएको भरुवा बन्दुकसहित एक जना पक्राउ
Main News 1

घरमा लुकाइराखिएको भरुवा बन्दुकसहित एक जना पक्राउ

by राम बहादुर रोकाहा
2026 April 20 मा प्रकाशित
वैशाख ५ गतेसम्म लम्बियो वालिङ फर्स्ट एक्स्पो
Main News 1

वैशाख ५ गतेसम्म लम्बियो वालिङ फर्स्ट एक्स्पो

by राम बहादुर रोकाहा
2026 April 17 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

स्याङ्जामा बालबालिकालाई सारङ्गी सिकाइँदै, जोगाइँदै मौलिक संस्कृति

स्याङ्जामा बालबालिकालाई सारङ्गी सिकाइँदै, जोगाइँदै मौलिक संस्कृति

2026 April 21 मा प्रकाशित
भरुवा बन्दुकसहित एक वृद्ध पक्राउ

भरुवा बन्दुकसहित एक वृद्ध पक्राउ

2026 April 21 मा प्रकाशित
स्याङ्जामा २४ उम्मेदवारमध्ये ९ जनाले मात्रै खोले चुनावी खाता

स्याङ्जामा सबै उम्मेदवारले बुझाए चुनावी खर्च विवरण

2026 April 21 मा प्रकाशित
चापाकोटमा आजदेखि भर्ना अभियान, १४ गतेबाट कक्षा सञ्चालन

चापाकोटमा आजदेखि भर्ना अभियान, १४ गतेबाट कक्षा सञ्चालन

2026 April 17 मा प्रकाशित
घरमा लुकाइराखिएको भरुवा बन्दुकसहित एक जना पक्राउ

घरमा लुकाइराखिएको भरुवा बन्दुकसहित एक जना पक्राउ

2026 April 20 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews