Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

एबिसीमा हेलिकोप्टर लैजान अनुमति अनिवार्य

प्रतिउडान १० हजार, दिनमा १२ उडान मात्रै

गण्डकी न्यूज गण्डकी न्यूज
2025 March 7 मा प्रकाशित
एबिसीमा हेलिकोप्टर लैजान अनुमति अनिवार्य
ShareTweetSend

पोखरा । पर्यटकीय क्षेत्र अन्नपूर्ण बेसक्याम्पमा हेलिकोप्टर उडान गर्न अब शुल्क लाग्ने भएको छ । अन्नपूर्ण गाउँपालिकाले कार्यविधि बनाएर हेलिकोप्टर उडानमा शुल्क लिने निर्णय गरेको हो । पालिकाले हेलिकोप्टर उडानबाट शुल्क लिन छुट्टै कार्यविधि बनाएको छ । उक्त कार्यविधिअनुसार प्रतिउडान १० हजार तिर्नुपर्छ । एबिसीमा उडान भर्ने हेलिकोप्टर कम्पनीलाई मंगलबारसम्मको समय दिएर पालिकामा सूचीकृत हुन आह्वान गरिएको थियो । एउटामात्रै कम्पनी सूचीकृत भएका पालिका अध्यक्ष विष्णु केसीले जानकारी दिए ।

‘दिइएको समयभित्र सिम्रिक एयरमात्रै दर्ता हुन आएको छ । अरु कम्पनीलाई थप ३ दिनको समय दिइएको छ,’ उनले भने, ‘अन्तिमपटक थपिएको समयमा पनि दर्ता हुन नआए उनीहरुले उडानको अनुमति पाउँदैनन् ।’ सूचीकरण नभएका कम्पनीको हेलिकोप्टरले भने प्रतिउडान २० हजार तिर्नुपर्ने नियम कार्यविधिमा उल्लेख छ । यस्तो नियम बुधबारदेखि नै लागु भइसकेको छ । ‘आज (बुधबार) दुईवटा उडानको पैसा तिरी सक्यो । हरेक दिन तिरे पनि भयो, हप्ता–हप्तामा तिरे पनि हुन्छ,’ केसीले भने ।

पालिकाले देशभरका १४ कम्पनीलाई सूचीकरण हुन आह्वानपत्र पठाएको थियो । ‘कसैलाई रोक्ने नियत पालिकाको छैन । तर नियम कानून मान्नुपर्छ,’ उनी भन्छन्, ‘अब बिनाशुल्क कुनै पनि हेलिकोप्टर उड्न पाउँदैनन् । नियमन पालिकाले गर्छ ।’ २०७९ मा बनाइएको कार्यविधिमा पालिकाले संशोधनसहित १ फागुनमा राजपत्रमा प्रकाशन गरेको हो । योसँगै बेस क्याम्पमा व्यावसायिक उडान गर्न चाहने कम्पनीले पालिकामा सूचीकरण गर्नुपर्छ । सूचीकरणको छुट्टै ५ हजार तिर्नुपर्छ । पालिकाबाट अनुमति लिएका कम्पनीले मात्रै वर्षैभरि उडान भर्न पाउने छन् । तर उद्धारका लागि गरिएको उडानमा भने पैसा लाग्दैन ।

गत आर्थिक वर्षमा मात्रै बेस क्याम्प क्षेत्रमा झण्डै २७० व्यावसायिक उडान भएका छन् । उनीहरुले हालसम्म अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) बाट अनुमति लिँदै आएका थिए । प्रतिउडान ३ हजार लिएर अनुमति दिइएको एक्यापका प्रमुख डा. रविन कडरियाले जानकारी दिए । उद्धार उडानको रेकर्ड भने एक्यापसँग पनि छैन । ‘हामीले अहिलेसम्म उद्धार उडानको रेकर्ड राखेका छैनौं । उद्धार उडानको पनि जानकारी एक्यापलाई गराउनुपर्छ,’ उनले भने, ‘तर पैसा नतिर्ने भएकोले त्यति व्यवस्थित डाटा राखिएको छैन । अबदेखि राख्ने भनेर लागेका छौं ।’ एक्याप क्षेत्रमा प्रवेश गर्दा सार्क मुलुकका पर्यटकले प्रतिव्यक्ति १ हजार र त्यस बाहेक मुलुकका पर्यटकले प्रतिव्यक्ति ३ हजारका दरले शुल्क तिर्नुपर्ने व्यवस्था छ ।

पालिकाले हेलिकोप्टरसँग थप शुल्क लिन लागेको हो । हेलिकोप्टर उडानबाट उठेको रकमबाट ३ प्रतिशत पर्यटन सूचना केन्द्र संचालन कोषमा खर्च गर्ने पालिकाले जनाएको छ । पर्यटन शुल्कबाट प्राप्त आम्दानी ११ नम्बर वडाको पर्यटन विकासमा खर्च गर्ने व्यवस्था कार्यविधिमा छ । कार्यविधिअनुसार बेसक्याम्पमा प्रतिदिन बढीमा १२ वटासम्म मात्रै उडान गर्न पाउने गरी व्यवस्था मिलाइएको छ । पालिका अध्यक्ष संयोजकत्वमा सहजीकरण समितिको परिकल्पना गरिएको छ । उडान व्यवस्थित रुपमा सञ्चालन भए नभएको हेर्ने दायित्व यही समितिको हुनेछ ।

उडानलाई व्यवस्थित गर्न पोखरा विमानस्थल र बेसक्याम्पमा एक–एकजना कर्मचारी पालिकाले खटाउने छ । अन्य कम्पनीलाई पनि सूचीकरणका लागि आह्वान गरिएको तर अटेर गरेका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेलले बताए । ‘आह्वान गरेका छौं । अरु कम्पनी आएका छैनन्,’ उनले भने, ‘दुईपटकसम्म सूचना निकालेर १४ वटै कम्पनीलाई पत्राचार गरियो । एउटा कम्पनी दर्ता हुन आएको छ । अरु दर्ता नभएकाहरुले पटकेरुपमा २० हजार शुल्क तिरेर उड्छन् ।’

एक्यापमा भएको रेकर्डकै आधारमा कम्पनीसँग शुल्क असुल गरिने उनले बताए । ‘हामीले एक्यापसँग समन्वय गरेका छौं । त्यहाँ उडान अनुमति लिँदा जति रेकर्ड छ, त्यसैको आधारमा उडान यकीन हुन्छ,’ अघि भने, ‘संख्या त्यसैलाई गनेर पालिकामा पैसा तिर्ने हो । कसैले बदमासी गर्ने भन्ने हुँदैन । निगरानी गर्न कर्मचारी राखिएको छ ।’ हेलिकोप्टर उडान शुल्कबाट पालिकाले वर्षमा डेढ करोड आम्दानी गर्ने लक्ष्य लिएको छ ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

अवैध रुपमा नदीजन्य पदार्थ ओसारपसार गरिरहेको ट्याक्टर कारबाहीमा, ३० हजार रुपैयाँ जरिवाना
गण्डकी क्षेत्र

अवैध रुपमा नदीजन्य पदार्थ ओसारपसार गरिरहेको ट्याक्टर कारबाहीमा, ३० हजार रुपैयाँ जरिवाना

by राम बहादुर रोकाहा
2026 July 30 मा प्रकाशित
स्याङ्जामा पुँजीगत बजेट खर्च ६८ प्रतिशतमा सीमित
अर्थ/व्यापार

स्याङ्जामा पुँजीगत बजेट खर्च ६८ प्रतिशतमा सीमित

by राम बहादुर रोकाहा
2026 July 30 मा प्रकाशित
पुतलीबजारका केही वडामा धानमा खपटे किराको प्रकोप
Breaking 1

पुतलीबजारका केही वडामा धानमा खपटे किराको प्रकोप

by राम बहादुर रोकाहा
2026 July 29 मा प्रकाशित
गोपालमान श्रेष्ठको निधनमा पुतलीबजारमा बुधबार सार्वजनिक बिदा
Breaking 2

गोपालमान श्रेष्ठको निधनमा पुतलीबजारमा बुधबार सार्वजनिक बिदा

by राम बहादुर रोकाहा
2026 July 29 मा प्रकाशित
स्याङ्जाको सुन्तलाबाट एक वर्षमै सवा अर्बभन्दा बढी आम्दानी
Main News 1

स्याङ्जाको सुन्तलाबाट एक वर्षमै सवा अर्बभन्दा बढी आम्दानी

by राम बहादुर रोकाहा
2026 July 29 मा प्रकाशित
तीन सन्तान जन्माउने परिवारलाई कालीगण्डकीको आर्थिक सहयोग
गण्डकी क्षेत्र

कालीगण्डकी गाउँपालिकामा ३ सन्तान जन्माउने १७ परिवारलाई मासिक चार हजार रुपैयाँ

by राम बहादुर रोकाहा
2026 July 25 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

अवैध रुपमा नदीजन्य पदार्थ ओसारपसार गरिरहेको ट्याक्टर कारबाहीमा, ३० हजार रुपैयाँ जरिवाना

अवैध रुपमा नदीजन्य पदार्थ ओसारपसार गरिरहेको ट्याक्टर कारबाहीमा, ३० हजार रुपैयाँ जरिवाना

2026 July 30 मा प्रकाशित
स्याङ्जामा पुँजीगत बजेट खर्च ६८ प्रतिशतमा सीमित

स्याङ्जामा पुँजीगत बजेट खर्च ६८ प्रतिशतमा सीमित

2026 July 30 मा प्रकाशित
पुतलीबजारका केही वडामा धानमा खपटे किराको प्रकोप

पुतलीबजारका केही वडामा धानमा खपटे किराको प्रकोप

2026 July 29 मा प्रकाशित
गोपालमान श्रेष्ठको निधनमा पुतलीबजारमा बुधबार सार्वजनिक बिदा

गोपालमान श्रेष्ठको निधनमा पुतलीबजारमा बुधबार सार्वजनिक बिदा

2026 July 29 मा प्रकाशित
स्याङ्जाको सुन्तलाबाट एक वर्षमै सवा अर्बभन्दा बढी आम्दानी

स्याङ्जाको सुन्तलाबाट एक वर्षमै सवा अर्बभन्दा बढी आम्दानी

2026 July 29 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews