Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

पर्यटनमन्त्री पाण्डेद्वारा सातौं स्याङ्जा महोत्सवको उद्घाटन

राम बहादुर रोकाहा राम बहादुर रोकाहा
2025 February 18 मा प्रकाशित
पर्यटनमन्त्री पाण्डेद्वारा सातौं स्याङ्जा महोत्सवको उद्घाटन
ShareTweetSend

स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघको आयोजनामा जिल्लाकै गरिमा बोकेको आँधीखोलाको काख पुतलीबजार नगरपालिका – १ मालेबगरमा आजदेखि स्याङ्जा महोत्सव सुरु भएको छ । फागुन १८ गतेसम्म सञ्चालन हुने सातौं स्याङ्जा महोत्सवको उद्घाटन नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले गरेका छन् ।

महोत्सव उद्घाटन गर्दै मन्त्री पाण्डेले देशलाई समृद्धिको बाटोतर्फ लैजान सरकारका साथमा निजि क्षेत्र अगाडि आउनुपर्ने बताएका छन् । सोही उद्घाटन कार्यक्रममा निजि क्षेत्रका पूंजीलाई सरकारले उच्च महत्त्व दिएको बताउँदै मन्त्री पाण्डेले लगानीमैत्री वातावरण बनाउन र देशभित्रको पूंजी देशमै परिचालन गराउन निजि क्षेत्रको भूमिका अत्यावश्यक रहने बताएका छन् ।

मन्त्री पौडेलले महोत्सवहरुलाई व्यापारिक दृष्टिकोणबाट मात्र नभई वैचारिक दृष्टिकोणले उपयोग गर्न वाणिज्य संघलाई सुझाएका छन् । स्याङ्जा राजनीतिक तथा प्रशासनिक क्षेत्रमा नेतृत्वदायी जिल्ला रहेको बताउँदै पर्यटकीय, धार्मिक क्षेत्र लगायत धेरै क्षेत्रमा सम्भावना बोकेको जिल्ला रहेको जिकिर गरे ।

महोत्सवमा राष्ट्रिय स्तरका चर्चित कलाकारहरुवाट स्टेज सो, बाल उद्यान, औद्योगिक व्यापार मेला, लोक दोहोरी गीत प्रतियोगिता, विद्यालय स्तरीय नृत्य प्रतियोगिता, पञ्चेबाजा प्रतियोगिता, रितिरिवाज झल्कने सांस्कृतिक कार्यक्रम, महिला विशेष कार्यक्रम अन्तर्गत परम्परागत रत्यौली गित प्रतियोगिता, मम्मी डान्स (आमा एकल नृत्य) प्रतियोगिता, लोक भजन प्रतियोगिता, ख्याती प्राप्त कलाकारहरुबाट दैनिक प्रस्तुती, सुगम संगितलगायत थुप्रै मनोरञ्जनात्मक कार्यक्रमहरुको रुपमा प्रस्तुती समेत रहेका छन् ।

फागुन १८ गतेसम्म चल्ने महोत्सवमा ३ लाख पचास हजारभन्दा बढि दर्शकले मेला अवलोकन गर्ने र करिब ८ करोड बरावरको व्यापारिक कारोबार हुने अपेक्षा गरिएको छ ।

महोत्सवमा करिब एक करोड एक लाख आम्दानी हुने र महोत्सव सम्पन्न गर्नका लागि करिब ९५ लाख बीस हजार खर्च भई पाँच लाख ८० हजार बचत हुने अनुमान गरिएको छ ।

र्‍यालीसहित सुरु गरिएको महोत्सव समुद्घाटनमा विभिन्न जातजाति, धर्म, सम्प्रदाय तथा संघ संस्थाका मौलिक सांस्कृति झल्कने सांस्कृतिक कार्यक्रमहरु, झाँकीहरू समेत प्रस्तुत गरिएको थियो ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

चार जनाको उम्मेदवारी फिर्तापछि स्याङ्जामा २४ उम्मेदवार कायम
गण्डकी क्षेत्र

चार जनाको उम्मेदवारी फिर्तापछि स्याङ्जामा २४ उम्मेदवार कायम

by राम बहादुर रोकाहा
2026 January 24 मा प्रकाशित
५० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा २६ वर्षीय युवक पक्राउ
गण्डकी क्षेत्र

निर्वाचन नजिकिँदै जाँदा स्याङ्जामा निर्वाचन प्रहरी अभाव, मागभन्दा झण्डै आठ सय कम आवेदनपछि दुई दिन थप

by राम बहादुर रोकाहा
2026 January 24 मा प्रकाशित
स्याङ्जाबाट कांग्रेसमा उम्मेदवारका दाबी बढे
गण्डकी क्षेत्र

प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कांग्रेस स्याङ्जाद्वारा आठ समिति गठन

by राम बहादुर रोकाहा
2026 January 24 मा प्रकाशित
माछा मार्ने सामाग्रीसहित एकजना मृत फेला
गण्डकी क्षेत्र

भिरबाट लडेर युवकको मृत्यु

by राम बहादुर रोकाहा
2026 January 24 मा प्रकाशित
स्याङ्जा–२ मा रास्वपाको समर्थनमा प्रलोपाका उम्मेदवार रेग्मीले लिए उम्मेदवारी फिर्ता
गण्डकी क्षेत्र

स्याङ्जा–२ मा रास्वपाको समर्थनमा प्रलोपाका उम्मेदवार रेग्मीले लिए उम्मेदवारी फिर्ता

by राम बहादुर रोकाहा
2026 January 23 मा प्रकाशित
स्याङ्जा–१ मा स्वतन्त्र उम्मेदवार मनोज दर्जीले लिए नाम फिर्ता
गण्डकी क्षेत्र

स्याङ्जा–१ मा स्वतन्त्र उम्मेदवार मनोज दर्जीले लिए नाम फिर्ता

by राम बहादुर रोकाहा
2026 January 23 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

चार जनाको उम्मेदवारी फिर्तापछि स्याङ्जामा २४ उम्मेदवार कायम

चार जनाको उम्मेदवारी फिर्तापछि स्याङ्जामा २४ उम्मेदवार कायम

2026 January 24 मा प्रकाशित
५० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा २६ वर्षीय युवक पक्राउ

निर्वाचन नजिकिँदै जाँदा स्याङ्जामा निर्वाचन प्रहरी अभाव, मागभन्दा झण्डै आठ सय कम आवेदनपछि दुई दिन थप

2026 January 24 मा प्रकाशित
स्याङ्जाबाट कांग्रेसमा उम्मेदवारका दाबी बढे

प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कांग्रेस स्याङ्जाद्वारा आठ समिति गठन

2026 January 24 मा प्रकाशित
माछा मार्ने सामाग्रीसहित एकजना मृत फेला

भिरबाट लडेर युवकको मृत्यु

2026 January 24 मा प्रकाशित
स्याङ्जा–२ मा रास्वपाको समर्थनमा प्रलोपाका उम्मेदवार रेग्मीले लिए उम्मेदवारी फिर्ता

स्याङ्जा–२ मा रास्वपाको समर्थनमा प्रलोपाका उम्मेदवार रेग्मीले लिए उम्मेदवारी फिर्ता

2026 January 23 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews