Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

‘ढुक्क भई पिऔँ, इम्यूनिटी बढाऔँ’, सफल फेमिली मिल्क बजारमा

अन्य दूधभन्दा बढी स्वादिलो, नौनीमय र स्वास्थ्यवर्द्धक

गण्डकी न्यूज गण्डकी न्यूज
2024 November 20 मा प्रकाशित
‘ढुक्क भई पिऔँ, इम्यूनिटी बढाऔँ’, सफल फेमिली मिल्क बजारमा
ShareTweetSend

पोखरा । सुजल डेरी प्रालिको उत्कृष्ट उत्पादन ‘सफल फेमिली मिल्क’ बजारमा उपलब्ध छ ।

सफल फेमिली मिल्क ‘ढुक्क भई पिऔँ, इम्यूनिटी बढाऔँ’ नाराका साथ बजारमा आएको यस दूधले उपभोक्ताको मन जित्ने कम्पनीको विश्वास छ । अहिले इम्यूनिटी बढाउन सहयोगसिद्ध हुने गरी सफल दुधले अझै गुणस्तरीयता कायम गरेको हो ।

सुजल डेरी नेपालको दूध तथा दुग्ध पदार्थ उत्पादनमा अग्रणी कम्पनी हो । सफल फेमिली मिल्क उच्च गुणस्तरको गाई भैंसीबाट उत्पादित दूधलाई पोखरा तथा पोखरा नजिकका क्षेत्रबाट संकलन गरी कुनै किसिमको मिसावट नगरी आत्याधुनिक प्रविधिमा पास्चुराजइज गरी (विभिन्न हानिकारक किटाणुहरुलाई निष्कृय बनाई) तुरुन्तै उपयोगयोग्य बनाई बजारमा पठाइने र यसो गर्नाले दूधमा स्वाद तथा गुणस्तर कायम रही स्वच्छता र ताजापन कायम हुने कम्पनीले जनाएको छ ।

‘सफल फेमिली मिल्कमा एसएनएफ र फ्याटको पुरै सन्तुलन मिलाइएको हुन्छ, जस कारण यो अन्य दूधभन्दा बढी स्वादिलो, नौनीमय र स्वास्थ्यवर्द्धक हुन्छ,’ कम्पनीले भनेको छ । यो दूधमा ८ दशमलव ५ प्रतिशत एसएनएफ हुने हुँदा क्याल्सियम, प्रोटिन र भिटामिनका साथै अन्य मिनिरल बढी पाइने कम्पनीको भनाइ छ ।

‘यो दूध पौष्टिकता बढी हुनुको साथ साथै शरीरलाई तन्दुरुस्ती राख्न मद्दत गर्छ,’ कम्पनीको विज्ञप्तिमा भनिएको छ, ‘५ दशमलव ५ प्रतिशत फ्याट हुने हुँदा यसले दूधको मिठास कायम गरी दूधलाई अझै क्रिमियर बनाउँछ ।’

सफल फेमिली मिल्क पारदर्शी प्याकेजिङमा प्याक छ । ‘पारदर्शी प्याकले गर्दा दूधमा भएको बाक्लोपन महसुस गर्न सकिन्छ,’ कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सफल फेमिली मिल्क शुद्धता पौष्टिकता र स्वादले भरिएको छ । परिवारलाई स्फूर्ति र स्वस्थ राख्नको लागि सफल फेमिली मिल्क ढुक्क भई पिऔँ, इम्यूनिटी बढाऔँ।’

आइएसओ सर्टिफाइड कम्पनी सुजल डेरीको सफल ह्याप्पी काउ मिल्क पनि वैशाखदेखि नै काठमाडौं बजारमा उपभोक्ताको लागि उपलब्ध भएको छ । उपभोक्ताले रुचाएकै कारण यसले राम्रो बजार लिइरहेको कम्पनीको भनाई छ ।

पोखराबाट दुग्ध जन्य पदार्थको उत्पादन तथा विक्री वितरण गर्दै आएको सुजल डेरी प्रालि अन्तर्राष्ट्रिय स्तरमा विस्तार भइसकेको छ । यसका उत्पादनहरु विदेशसम्म पुग्छन् । सुजल डेरीका उत्पादनहरूले बजारमा राम्रो स्थान ओगट्दै आएका छन् ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

अवैध रुपमा नदीजन्य पदार्थ ओसारपसार गरिरहेको ट्याक्टर कारबाहीमा, ३० हजार रुपैयाँ जरिवाना
गण्डकी क्षेत्र

अवैध रुपमा नदीजन्य पदार्थ ओसारपसार गरिरहेको ट्याक्टर कारबाहीमा, ३० हजार रुपैयाँ जरिवाना

by राम बहादुर रोकाहा
2026 July 30 मा प्रकाशित
स्याङ्जामा पुँजीगत बजेट खर्च ६८ प्रतिशतमा सीमित
अर्थ/व्यापार

स्याङ्जामा पुँजीगत बजेट खर्च ६८ प्रतिशतमा सीमित

by राम बहादुर रोकाहा
2026 July 30 मा प्रकाशित
पुतलीबजारका केही वडामा धानमा खपटे किराको प्रकोप
Breaking 1

पुतलीबजारका केही वडामा धानमा खपटे किराको प्रकोप

by राम बहादुर रोकाहा
2026 July 29 मा प्रकाशित
गोपालमान श्रेष्ठको निधनमा पुतलीबजारमा बुधबार सार्वजनिक बिदा
Breaking 2

गोपालमान श्रेष्ठको निधनमा पुतलीबजारमा बुधबार सार्वजनिक बिदा

by राम बहादुर रोकाहा
2026 July 29 मा प्रकाशित
स्याङ्जाको सुन्तलाबाट एक वर्षमै सवा अर्बभन्दा बढी आम्दानी
Main News 1

स्याङ्जाको सुन्तलाबाट एक वर्षमै सवा अर्बभन्दा बढी आम्दानी

by राम बहादुर रोकाहा
2026 July 29 मा प्रकाशित
तीन सन्तान जन्माउने परिवारलाई कालीगण्डकीको आर्थिक सहयोग
गण्डकी क्षेत्र

कालीगण्डकी गाउँपालिकामा ३ सन्तान जन्माउने १७ परिवारलाई मासिक चार हजार रुपैयाँ

by राम बहादुर रोकाहा
2026 July 25 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

अवैध रुपमा नदीजन्य पदार्थ ओसारपसार गरिरहेको ट्याक्टर कारबाहीमा, ३० हजार रुपैयाँ जरिवाना

अवैध रुपमा नदीजन्य पदार्थ ओसारपसार गरिरहेको ट्याक्टर कारबाहीमा, ३० हजार रुपैयाँ जरिवाना

2026 July 30 मा प्रकाशित
स्याङ्जामा पुँजीगत बजेट खर्च ६८ प्रतिशतमा सीमित

स्याङ्जामा पुँजीगत बजेट खर्च ६८ प्रतिशतमा सीमित

2026 July 30 मा प्रकाशित
पुतलीबजारका केही वडामा धानमा खपटे किराको प्रकोप

पुतलीबजारका केही वडामा धानमा खपटे किराको प्रकोप

2026 July 29 मा प्रकाशित
गोपालमान श्रेष्ठको निधनमा पुतलीबजारमा बुधबार सार्वजनिक बिदा

गोपालमान श्रेष्ठको निधनमा पुतलीबजारमा बुधबार सार्वजनिक बिदा

2026 July 29 मा प्रकाशित
स्याङ्जाको सुन्तलाबाट एक वर्षमै सवा अर्बभन्दा बढी आम्दानी

स्याङ्जाको सुन्तलाबाट एक वर्षमै सवा अर्बभन्दा बढी आम्दानी

2026 July 29 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews