Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

आमा नेशनल अवार्डमा भुवन, मिथिलासहित २ दर्जन बढी कलाकार सम्मानित

गण्डकी न्यूज गण्डकी न्यूज
2024 July 22 मा प्रकाशित
आमा नेशनल अवार्डमा भुवन, मिथिलासहित २ दर्जन बढी कलाकार सम्मानित
ShareTweetSend

काठमाडौँ । आमा तिलकुमारी मिडियाद्वारा आयोजित श्री आमा नेशनल अवार्ड २०८१ सम्पन्न भएको छ । शनिबार चलचित्र विकास बोर्डको हलमा आयोजित कार्यक्रममा मिडियाकी अध्यक्ष समुन्द्र सुवेदी भण्डारीको सभापतित्व तथा पूर्व सभामुख अग्नी प्रसाद सापकोटाको प्रमुख आतिथ्यतामा अवार्ड कार्यक्रम सम्पन्न भएको हो।

प्रिन्सुदेखि मिथिला शर्मालाई अवार्ड

यसवर्षको आमा नेशनल अवार्ड २०८१ बाट बाल कलाकारमा प्रिन्सु पोखरेल, लोकप्रिय निर्देशकमा घनश्याम लामिछाने, सामाजिक टेलि चलचित्रमा राजु पौडेल (राजु मास्टर) हाँस्य टेलि चलचित्रमा मरिचमान श्रेष्ठ (बल्छी धु्बे) सिनियर अभिनेतामा देशभक्त खनाल, सिनियर अभिनेत्रीमा मिथिया शर्मा, लोकप्रिय नायकमा नाजिर हुसेन, लोकप्रिय गायकमा पशुपति शर्मा, लोकप्रिय गायिकामा स्मिता दाहाल, टेलिसिरियल कथा पटकथा संवाद्मा रामचन्द्र बोहोरा (बुहारी) र नेत्र रावत (कमेडी सिरियल) सम्मानित भएका छन् ।

यसैगरी, लोकप्रिय कमेडियनमा अर्जुन घिमिरे (पाँडे) र बेगम नेपाली, चरित्र अभिनेत्रीमा सरस्वती फुँयाल, सामाजिक टेलिसिरियलमा आशा खड्का, साहित्यकारमा भिष्मराज फुलारा, नव निर्देशकमा मनोहर भण्डारी (म्युजिक भिडियो) नव नायकमा सुमन पौडेल, कार्यक्रम सञ्चालनमा दिपेन्द्र शाही, भिडियो सम्पादकमा रविन भट्ट, छायाङकनमा नविन केसी, पब्लिसिटी डिजाइनरमा दिवस हुमागाइँ, चलचित्र पत्रकारमा प्रकाश सुवेदी, पर्यटन गीतमा डा. राजन विनायक पासा, गीतकारमा राम लामा (अभिलासी) इभेन्ट म्यानेजर रमेश श्रेष्ठ, सर्ट फिल्म अभिनेतामा गोकुल विसी र व्यवस्थापकमा केशव काजी बाँनियाले अवार्ड जितेका छन् ।

भुवन चन्द, सापकोटा र भण्डारीलाई विशेष सम्मान

यस वर्षको श्री आमा नेशनल अवार्ड कार्र्यक्रममा पहिलो नायिका भुवन चन्द, पर्यटनविद् ऋषिराम भण्डारी र रामप्रसाद सापकोटा (कमल) विशेष सम्मानबाट सम्मानित भए । यसैगरी, चलचित्र निर्देशक राजु गिरी, सुरज खनाल, ओम प्रकाश राई, देउडा गायक दिपेन्द्र प्रसाद दाहाल, कलाकार सन्दीप वाग्ले, कोरियोग्राफर सुमन सागर केसी, छाँयाङकनमा राहुल राई, सुमित राई, सुमन खनाल, नव नायक सन्तोष अधिकारी, मोडल विजय पुन, कलाकार लेखराज भुषाल, पत्रकार अमृत पौडेल र गोपी कृष्ण चापागाइँ सम्मानित भएका छन् ।

यस वर्षको अवार्ड कार्यक्रको जुरी समुहमा चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, शिक्षाविद् तथा सरस्वती क्याम्पसका प्राचार्य डा. गोलमान गुरुङ, अन्नपूर्ण पोस्टका सम्पादक अखण्ड भण्डारी र कार्यक्रम संयोजक दिवाकर भण्डारी रहेका थिए ।

अवार्ड कार्यक्रममा संयोजक तथा जुरी सदस्य भन्डारीले आफूले पैसा कमाउने उद्देश्यले नभइ जुरी मार्फत छनौट भएका, कलाकारिता क्षेत्रमा काम गरेका र योगदान पुर्याएका व्यत्तिहरुलाई अवार्ड र सम्मान गरिएको बताए । अर्वाड कार्यक्रममा भण्डारीको कलाकारिता यात्रासँगै गृह जिल्ला कास्कीको ढिकुरपोखरी देखि अहिलेसम्मको सफलताबारे श्रव्य दृश्य सामाग्री पनि प्रस्तुत गरिएको थियो।

निवर्तमान सभामुख अग्नी सापकोटाले यति राम्रो र सब्य अवार्ड कार्यक्रम आयोजना गरेको प्रति आमा तिलकुमारी मिडिया र संयोजक भण्डारीको खुलेर प्रशंसा गरेका थिए । कार्यक्रममा पूवी रुकुमको तकसेरा समाजको पञ्चे बाजासहित विभिन्न साँस्कृतिक र सांगीतिक प्रस्तुती रहेको थियो। कार्यक्रम दुर्गाराज पाण्डेले सञ्चालन गरेका थिए । आइटी म्यानेजर दिवस हुमागाईं रहेका छन् ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

प्रहरी कार्यालयलाई मुक्तिनाथ बैंकको टेलिभिजन सहयोग
गण्डकी क्षेत्र

प्रहरी कार्यालयलाई मुक्तिनाथ बैंकको टेलिभिजन सहयोग

by राम बहादुर रोकाहा
2025 December 6 मा प्रकाशित
स्याङ्जाबाट एमाले महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन
गण्डकी क्षेत्र

स्याङ्जाबाट एमाले महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन

by राम बहादुर रोकाहा
2025 November 29 मा प्रकाशित
१४५ विद्यार्थीलाई न्यानो कपडा वितरण
गण्डकी क्षेत्र

१४५ विद्यार्थीलाई न्यानो कपडा वितरण

by राम बहादुर रोकाहा
2025 November 25 मा प्रकाशित
भीरकोटमा समुदायकै सहयोगमा १ करोड ५१ लाखको बहुउद्देश्यीय भवन
गण्डकी क्षेत्र

भीरकोटमा समुदायकै सहयोगमा १ करोड ५१ लाखको बहुउद्देश्यीय भवन

by राम बहादुर रोकाहा
2025 October 2 मा प्रकाशित
गण्डकी प्रदेशमा पहिलोपटक अपाङ्गता सम्बन्धी ऐन पारित
गण्डकी क्षेत्र

गण्डकी प्रदेशमा पहिलोपटक अपाङ्गता सम्बन्धी ऐन पारित

by गण्डकी न्यूज
2025 August 20 मा प्रकाशित
गण्डकीमा घरेलु मदिरा व्यवस्थापन: अब ६० लिटरसम्म घरमै बनाउन पाइने
गण्डकी क्षेत्र

गण्डकीमा घरेलु मदिरा व्यवस्थापन: अब ६० लिटरसम्म घरमै बनाउन पाइने

by गण्डकी न्यूज
2025 August 20 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

प्रहरी कार्यालयलाई मुक्तिनाथ बैंकको टेलिभिजन सहयोग

प्रहरी कार्यालयलाई मुक्तिनाथ बैंकको टेलिभिजन सहयोग

2025 December 6 मा प्रकाशित
अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता

अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता

2025 December 5 मा प्रकाशित
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने

‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने

2025 December 5 मा प्रकाशित
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई

बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई

2025 December 4 मा प्रकाशित
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण

फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण

2025 December 4 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews