Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

टुहुराका व्यथाः ‘आऊ न आमा आऊ’ [भिडियो]

सुप्रिम मल्ल ठकुरीको उत्कृष्ट गायन र अभिनय

गण्डकी न्यूज गण्डकी न्यूज
2024 November 4 मा प्रकाशित
ShareTweetSend

सब फेरिए कोहि नि छैनन्, तिमी हुँदा जस्तो…
मेरै पीरले आँशु झार्दै हौली उतापनि…
आऊ न आमा आऊ
मिल्ने भए आमा एकचोटी आऊ न आमा आऊ
काँ लुकेर हेरिछौ आऊ न आमा आऊ…
तिम्रो साथमा लेर जाऊ न आमा जाऊ

सानै उमेरमा आमा बित्नू, बुवाले अर्की बिहे गर्नू, छरछिमेकले आमा टोकुवा भन्दै छिःछिः दूर दूर गर्नू, सौतेनी आमाले खान पनि नदिनू । बुवा पनि कान्छी आमासँगै लागेर हेला गर्नू । मामाघरमा आश्रय लिँदा माइजू र मामाले उस्तै हेला गर्नू ।

यस्तो पीडा सहन सक्ने पीडा हो ? त्यो पनि कलिलो ज्यान र बाल मस्तिष्कले ?

तर, यस्तै नारकीय पीडा व्यहोरिरहेका टुहुराहरु यही समाजमा छन् । यही दुःखद अवस्थालाई हूबहू उतारिएको गीत हो ‘आऊ न आमा आऊ’ ।

निकै प्रतिभाशाली बालगायक सुप्रिम मल्ल ठकुरीको मर्मस्पर्शी आवाजले मुटु रेटिन्छ । भ्वाईस अफ किड्सदेखि प्रत्यक्ष दोहोरीमा तहल्का पिटिरहेका सुप्रिमले यस गीतलाई शतप्रतिशत न्याय गरेका छन् ।

भर्खरै सार्वजनिक भएको यो गीत फ्रेस च्यानल दीपक अर्याल अफिसियलबाट सार्वजनिक भएकाले पनि धेरैले थाहा पाइसकेका छैनन् । भ्यूज काउण्टलाई छाड्ने हो भने तुलना नै हुन नसक्ने धेरै माथिको स्तरीय गीत बनेको छ ‘आऊ न आमा आऊ’

यति मीठो गीतको लय र संगीत संयोजन गरेका हुन् बहुप्रतिभाशाली कलाकर्मी तारानाथ आचार्यले । मुटु चसक्कै बिझ्ने शब्द दिपक अर्यालको हो ।

निशान बानियाँको कथा तथा निर्देशनमा तयार भएको म्यूजिक भिडियोमा सुप्रिम मल्ल ठकुरी स्वयं मूख्य भूमिकामा छन् । साथमा सारिका केसी, आशिर प्रताप जंग, रिना गुरुङ, अर्जुन नेपाली लगायतको जीवन्त अभिनय छ ।

सुरेश श्रेष्ठले खिचेको भिडियोलाई आर्ट सिने स्टुडियोका सुजन कोइरालाले काँटछाँट गरेका हुन् । निर्देशक बानियाँकै पानस फिल्मसले भिडियो उत्पादन गरेको हो ।

गीतका प्रस्तुतकर्ता दिपक यतिबेला जापान छन् । उनले नेपाली समाजसँग मेलखाने घटनाक्रमलाई गीतका रुपमा प्रस्तुत गरेको उल्लेख गरेका छन् ।

उनी भन्छन् – ‘गीतमार्फत आमा गुमाएको एक बालकले आमाको अभावमा समाजमा भोग्नुपरेका विभिन्न विषयवस्तुलाई प्रस्तुत गर्ने प्रयास भएको छ । पक्कैपनि यसअघिका मेरा सिर्जना जसरीनै सबैको माया पाउने छु भन्ने विश्वास छ ।’

अर्यालका यसअघि ‘एउटा बाचा गर्छु’, ‘तिम्रै तस्वीर प्यारो लाग्छ सानु’, ‘आत्महत्या गर्छु भन्दा नि’ लगायतका गीतहरु सार्वजनिक भइसकेका छन् ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

चर्चा बटुल्दै ‘कलकत्ते काइयो’
Main News 1

चर्चा बटुल्दै ‘कलकत्ते काइयो’

by गण्डकी न्यूज
2025 October 20 मा प्रकाशित
सुरेश बानियाँको सिर्जनामा कर्णप्रिय तीज गीत ‘माइतीको देशैमा’ सार्वजनिक [भिडियो]
भिडियो

सुरेश बानियाँको सिर्जनामा कर्णप्रिय तीज गीत ‘माइतीको देशैमा’ सार्वजनिक [भिडियो]

by गण्डकी न्यूज
2025 August 13 मा प्रकाशित
देवी घर्ती र राजु ढकालको ‘झलिको झलल’ दर्शकले रूचाउँदै
भिडियो

देवी घर्ती र राजु ढकालको ‘झलिको झलल’ दर्शकले रूचाउँदै

by गण्डकी न्यूज
2025 May 11 मा प्रकाशित
अञ्जु र कुशलकाे मर्मस्पर्शी गीत ‘किनारा’ मा शिशिर र स्मारिकाकाे मन छुने अभिनय [भिडियाे]
भिडियो

अञ्जु र कुशलकाे मर्मस्पर्शी गीत ‘किनारा’ मा शिशिर र स्मारिकाकाे मन छुने अभिनय [भिडियाे]

by गण्डकी न्यूज
2023 June 24 मा प्रकाशित
अनुप र सोफीको ‘के गल्ती ?’ [भिडियो]
भिडियो

अनुप र सोफीको ‘के गल्ती ?’ [भिडियो]

by गण्डकी न्यूज
2023 May 12 मा प्रकाशित
देवी र राजुको एउटै ईच्छा ‘सबको मनमा बसेर मर्न पाम्’ (भिडियोसहित)
भिडियो

देवी र राजुको एउटै ईच्छा ‘सबको मनमा बसेर मर्न पाम्’ (भिडियोसहित)

by गण्डकी न्यूज
2023 May 12 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील

स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील

2026 February 1 मा प्रकाशित
स्याङ्जामा छ फरार दोषी पक्राउ

सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा

2026 February 1 मा प्रकाशित
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित

स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित

2026 February 1 मा प्रकाशित
वालिङ्बाट लागूऔषधसहित पोखराका गुरुङ पक्राउ

फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ

2026 January 31 मा प्रकाशित
वालिङमा रहस्यमय घटना: बाकसभित्र मृत भेटिए १३ वर्षीय निशान

ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो

2026 January 31 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews