Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

भूकम्प पीडितलाई आइएसएमटी कलेजको ५ लाख सहयोग

शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना

गण्डकी न्यूज गण्डकी न्यूज
2023 November 7 मा प्रकाशित
भूकम्प पीडितलाई आइएसएमटी कलेजको ५ लाख सहयोग
ShareTweetSend

आइएसएमटी कलेजले जाजरकोट केन्द्रबिन्दु बनाई हालै गएको भूकम्पबाट पीडित परिवारलाई सहयोग हेतु ५ लाख आर्थिक सहयोग उपलब्ध गराउने भएको छ ।

कलेजले एक विज्ञप्ति मार्फत् सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त रकम प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा दाखिला गर्ने निर्णय गरेको जनाएको छ ।

कलेजका अध्यक्ष योगेश उप्रेतिले जारी गरेको विज्ञप्तिमा उल्लेख छ – ‘जाजरकोट र रुकुम पश्चिम जिल्लामा ठूलो जनधनको क्षति भएकाले सानै भएपनि पीडितसमक्ष सहयोग पुगोस् र सबैमा सहयोगको भावना जागृत गराउन सकियोस् भन्ने उद्देश्यले आइएसएमटी कलेजले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत सो सहयोग प्रधानमन्त्री दैवी प्रकोप राहत कोषका लागि उपलब्ध गराइने निर्णय गरिएको छ ।’

साथै, कलेजले उक्त भूकम्पमा परी मृत्यु भएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना पनि व्यक्त गरेको छ । भूकम्पबाट घाइते भएकाहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै विपदको यस दुःखद घडीमा खोज, उद्धार, उपचार तथा राहतका लागि सरकार तथा सबै व्यक्ति तथा संस्थाहरुसमक्ष हार्दिक आग्रह पनि गरेको छ ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

चार जनाको उम्मेदवारी फिर्तापछि स्याङ्जामा २४ उम्मेदवार कायम
गण्डकी क्षेत्र

चार जनाको उम्मेदवारी फिर्तापछि स्याङ्जामा २४ उम्मेदवार कायम

by राम बहादुर रोकाहा
2026 January 24 मा प्रकाशित
स्याङ्जाबाट कांग्रेसमा उम्मेदवारका दाबी बढे
गण्डकी क्षेत्र

प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कांग्रेस स्याङ्जाद्वारा आठ समिति गठन

by राम बहादुर रोकाहा
2026 January 24 मा प्रकाशित
स्याङ्जा–२ मा रास्वपाको समर्थनमा प्रलोपाका उम्मेदवार रेग्मीले लिए उम्मेदवारी फिर्ता
गण्डकी क्षेत्र

स्याङ्जा–२ मा रास्वपाको समर्थनमा प्रलोपाका उम्मेदवार रेग्मीले लिए उम्मेदवारी फिर्ता

by राम बहादुर रोकाहा
2026 January 23 मा प्रकाशित
स्याङ्जा–१ मा स्वतन्त्र उम्मेदवार मनोज दर्जीले लिए नाम फिर्ता
गण्डकी क्षेत्र

स्याङ्जा–१ मा स्वतन्त्र उम्मेदवार मनोज दर्जीले लिए नाम फिर्ता

by राम बहादुर रोकाहा
2026 January 23 मा प्रकाशित
फागुन २१ को तयारीमा एमाले स्याङ्जा : १५०१ सदस्यीय परिचालन संयन्त्र तयार
Breaking 1

फागुन २१ को तयारीमा एमाले स्याङ्जा : १५०१ सदस्यीय परिचालन संयन्त्र तयार

by राम बहादुर रोकाहा
2026 January 23 मा प्रकाशित
स्याङ्जामा उम्मेदवारविरुद्ध उजुरी नपरेपछि चुनावी तयारी अघि बढ्यो
गण्डकी क्षेत्र

स्याङ्जामा उम्मेदवारविरुद्ध उजुरी नपरेपछि चुनावी तयारी अघि बढ्यो

by राम बहादुर रोकाहा
2026 January 22 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

स्याङ्जाका पत्रकारद्वारा निर्वाचन आचारसंहिता पालना गर्ने प्रतिबद्धता

स्याङ्जाका पत्रकारद्वारा निर्वाचन आचारसंहिता पालना गर्ने प्रतिबद्धता

2026 February 7 मा प्रकाशित
फागुन ४ र ५ मा स्याङ्जामा एचपिभी खोप अभियान, १ हजार ७ सयभन्दा बढी किशोरी लक्षित

फागुन ४ र ५ मा स्याङ्जामा एचपिभी खोप अभियान, १ हजार ७ सयभन्दा बढी किशोरी लक्षित

2026 February 6 मा प्रकाशित
६२ वर्षपछि जग्गाको न्याय: सदरमुकाम पुतलीबजारमा सारिँदा जग्गा दिने श्यामप्रसादलाई अब १ करोड मुआब्जा

निर्वाचन नजिकिँदै स्याङ्जामा हतियार संकलन, ११८ मा ३६ थान मात्रै प्रहरीको जिम्मा

2026 February 6 मा प्रकाशित
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील

स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील

2026 February 1 मा प्रकाशित
स्याङ्जामा छ फरार दोषी पक्राउ

सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा

2026 February 1 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews