Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

पोखराको फुस्रेखोलामा मान्छे डुबेर मर्ने क्रम रोकिएन, पौडी खेल्न छाडेनन्

गण्डकी न्यूज गण्डकी न्यूज
२०८० साउन ७ मा प्रकाशित
पोखराको फुस्रेखोलामा मान्छे डुबेर मर्ने क्रम रोकिएन, पौडी खेल्न छाडेनन्
ShareTweetSend

पोखरा महानगरपालिका वडा नं. १७ पावरहाउस नजिकै फुस्रेखोलामा दह छ । त्यहाँ पौडी खेल्न मिल्ने भएकाले धेरैको रोजाईको ठाउँ पनि बनेको छ । तर, फुस्रेखोलाले निरन्तर ज्यान लिइरहेको छ । डुबेपछि उद्धार गर्न सकिएको रेकर्ड छैन । तर पनि उक्त स्थानमा पौडी खेल्न रोकिएको छैन ।

केहि वर्ष अघि प्रहरीले ठाउँ ठाउँमा चेतावनीयुक्त बोर्ड समेत राखेको थियो । फुस्रेखोलामा पौडिँदा ज्यान जानेबारे बेखबर रहेकाहरु यसरी अकालमा डुबेर ज्यान गुमाउने गरेका छन् । पोखराकै पनि धेरैले ज्यान गुमाएका छन् ।

हिजो शनिबार साँझ करिब ५ः२० बजे पोखरा ८ बगाले टोल बस्ने १६ वर्षीय विवेक कुँवर पौडी खेल्ने क्रममा बेपत्ता भए । खोजी कार्य गर्दा राती ७ः५० बजे नजिकै खोँचमा फेला पर्दा उनको प्राण गइसकेको थियो । गत १६ बैशाखमा पनि पोखरा १५, नयाँगाउँका १५ वर्षीय बालक रोनिश गुरुङकाे डुबेर ज्यान गएकाे थियाे ।

हिजाे पौडी खेल्ने क्रममा बेपत्ता भएका विवेकलाई बैदाम प्रहरी र सशस्त्र प्रहरीको गोताखोरको टोलीले रातिसम्म टर्च बालेरै खोजी गरेको हो । उनलाई पश्चिम क्षेत्रिय अस्पतालमा लैजाँदा मृत घोषणा गरेको थियो ।

प्रहरीका अनुसार साढे ४ बजेतिर विवेक अन्य ३ साथीसहित खोलामा गएका थिए । विवेक डुबेपछि नजिकै रहेका युवाले उद्दारको प्रयास गरेपनि उनको प्रयास असफल भएपछि प्रहरीकहाँ खबर पुगेको थियो ।

प्रहरी घटनास्थलमा पुग्दा तीन जना साथीहरु भागिसकेका थिए । बैदाम प्रहरी टोली घटनास्थल पुग्दा स्कुटरको हेलमेट र चाबी फेला परेको थियो । त्यस चाबी सडकमा रहेको स्कुटरसँग मिलेपछि सोहि आधारमा युवकको विवरण पत्ता लागेको हो ।

२०७३ माघ २० गते काठमाण्डौं बुढानिलकण्ठ स्थित भ्याली पब्लिक स्कूलबाट भ्रमणका क्रममा पोखरा आएका बाँसबारीका १६ वर्षीय पेसल घिमिरेले ज्यान गुमाएका थिए । उनीसहितका साथीहरुलाई त्यस ठाउँमा पौडी खेल्दा कुनामा डुबियो भने बाँच्न सम्भव छैन भन्ने थाहा थिएन ।

सम्बन्धित समाचारः

पाेखराकाे फुस्रे खोलामा पौडी खेल्ने क्रममा डुबेर १५ वर्षीय किशाेरको मृत्यु

पोखराको फुस्रे खोलामा डुबेर बर्दघाटका बिमलको मृत्यु

फुस्रेखोलामा बेपत्ता भएका गुरुङको शव फेला

पोखराको फुस्रेखोलामा डुबेर डाक्टरी पढ्दै गरेका भारतीय युवकको मृत्यु

पोखराको फुस्रेखोलामा माछा मार्ने क्रममा बगाएर स्याङ्जाका गुरुङको मृत्यु

पोखरा घुम्न आएकी धुलिखेलकी अनुको फुस्रे खोलामा डुबेर मृत्यु

माछा मार्न जाँदा पोखराकी युनिसाको फुस्रे खोलामा डुबेर ज्यान गयो

पोखराको फुस्रेखोलामा महिलाको शव फेला

यो समाचार पढेर कस्तो लाग्यो?


प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचार

पोखराको बिरौटा स्थित नहरमा महिला मृत फेला
Breaking 1

पोखराको बिरौटा स्थित नहरमा महिला मृत फेला

by गण्डकी न्यूज
२०८० भदौ ३० मा प्रकाशित
हेम्जामा फेरि दुर्घटना, तीव्र गतिको हाइसको ठक्करबाट ७५ वर्षीया वृद्धाको मृत्यु
दुर्घटना

हेम्जामा फेरि दुर्घटना, तीव्र गतिको हाइसको ठक्करबाट ७५ वर्षीया वृद्धाको मृत्यु

by गण्डकी न्यूज
२०८० भदौ २४ मा प्रकाशित
व्यवस्थित बसपार्कको पर्खाइमा पोखरा
पोखरा सेरोफेरो

व्यवस्थित बसपार्कको पर्खाइमा पोखरा

by रासस
२०८० भदौ १८ मा प्रकाशित
झन्डै १५ करोड लागतमा पोखराका सडकमा २ हजार बढी बत्ती
पोखरा सेरोफेरो

झन्डै १५ करोड लागतमा पोखराका सडकमा २ हजार बढी बत्ती

by गण्डकी न्यूज
२०८० भदौ १७ मा प्रकाशित
पोखराका ट्याक्सी मिटरमा चल्न थाले
Breaking 1

पोखराका ट्याक्सी मिटरमा चल्न थाले

by गण्डकी न्यूज
२०८० भदौ २ मा प्रकाशित
पोखराका तालमा मोती उत्पादनकाे सम्भावना
पोखरा सेरोफेरो

पोखराका तालमा मोती उत्पादनकाे सम्भावना

by रासस
२०८० साउन ३२ मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

संविधान दिवसमा गण्डकी प्रदेशको विशेष समारोह [फोटो फिचर]

संविधान दिवसमा गण्डकी प्रदेशको विशेष समारोह [फोटो फिचर]

२०८० अशोज ३ मा प्रकाशित
प्रधानमन्त्री प्रचण्ड अमेरिका प्रस्थान [तस्वीरहरू]

प्रधानमन्त्री प्रचण्ड अमेरिका प्रस्थान [तस्वीरहरू]

२०८० भदौ ३० मा प्रकाशित
पोखराको बिरौटा स्थित नहरमा महिला मृत फेला

पोखराको बिरौटा स्थित नहरमा महिला मृत फेला

२०८० भदौ ३० मा प्रकाशित
‘भाइरल रोड’ हेम्जामा फेरि दुर्घटना

‘भाइरल रोड’ हेम्जामा फेरि दुर्घटना

२०८० भदौ २९ मा प्रकाशित
संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि

संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि

२०८० भदौ २८ मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: newsgandaki@gmail.com                        gandakinewsofficial@gmail.com
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Bikram Khatri

Sub-Editor: Arjun Thapa

Reporter: Rajkiran Chhatkuli 

Reporter: Punam Thapa Magar

Reporter: Sunil Thapa

Desk: Suchita Thapa Adhikari

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

© 2023 Khareha Online - Designed by MPG Solution.