Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

सुगरः आँखादेखि किड्नी, मुटुसम्म बिगार्ने एउटा डरलाग्दो रोग, यसरी जोगिनुहोस्

गण्डकी न्यूज गण्डकी न्यूज
2023 June 17 मा प्रकाशित
सुगरः आँखादेखि किड्नी, मुटुसम्म बिगार्ने एउटा डरलाग्दो रोग, यसरी जोगिनुहोस्
ShareTweetSend

यदि तपाईंको शरीरमा पनि मधुमेह अर्थात सुगरको लक्षण देखिन थालेको छ भने सावधान रहनुहोस् । यो रोगले बिस्तारै–बिस्तारै शरीरका प्रमुख अंगहरुलाई खोक्रो बनाउन सक्छ ।

हाई ब्लड शुगरबाट पीडित व्यक्तिलाई विभिन्न किसिमको समस्या हुन थाल्छ । मुख सुक्नु, थकावट, खुट्टा सुनिनु तथा छालासंग सम्बन्धित समस्या यस रोगका प्रारम्भिक लक्षणहरु हुन् ।

यसले तपाईंको ब्लड स्ट्रिमलाई प्रभावित पार्ने मात्र होइन, शरीरका मुख्य अंगलाई पनि बिगारिद्यिनछ ।

आँखा धमिलो हुनु

विशेषज्ञका अनुसार मधुमेहका कारण कुनै पनि मानिसको आँखामा समस्या हुन सक्छ । जसका कारण मानिसले आँखा धमिलो देख्न थाल्छ । यो रोगले आँखाको रेटिनामा समावेश रक्त कोशिकालाई ड्यामेज गर्ने काम गर्छ । अन्तिम स्टेजमा कहिलेकाहिं मानिस पूर्ण रुपले अन्धो पनि हुन सक्छ ।

किड्नी फेलियर

मधुमेहका विरामीमा किड्नीसंग सम्बन्धित समस्या अति नै सामान्य हो । यदि किड्नीले एकपटक काम गर्न बन्द गऱ्यो भने तपाईंको किड्नी ट्रान्सप्लान्ट अथवा डाइलिसिसको आवश्यकता पर्छ । विशेषज्ञका अनुसार हाई ब्लड शुगर भयो भने मानिसको किड्नी फेल पनि हुन सक्छ ।

छाला ड्यामेज

रक्त कोशिका ड्यामेज हुँदा मधुमेहका विरामीमा छाला सम्बन्धि समस्या पनि हुन थाल्छ । यो स्किन पिग्मेन्टेसनका कारण पनि बन्न सक्छ । यसबाहेक छालामा गहिरो दाग, विशेषगरी हात र खुट्टामा समस्या बढ्छ । चिलाउने अथवा दुखाई नभएता पनि यसले बिस्तारै–बिस्तारै छाला ड्यामेज हुन थाल्छ ।

खुट्टा सुनिने

मधुमेहमा नर्भस ड्यामेज हुने कारणले खुट्टा सुनिने अथवा झन्झन् भएको महसुस हुन थाल्छ । मधुमेहबाट रक्तवाहिका खराव हुन्छ, जसले रक्त सञ्चालनमा समस्या आउन थाल्छ । यदि तपाईंलाई पनि खुट्टा सुनिएको अथवा झन्झन् भएको महसुस गर्नु हुन्छ भने तुरुन्त डाक्टरका सम्पर्क गर्नु पर्छ ।

मुटु सम्बन्धि रोग

मधुमेहसंग सम्बन्धित समस्या हुँदा मुटु रोग हुने सम्भावना धेरै हुन्छ । हाई ब्लड शुगरले तपाईंको कार्डियोभस्क्यूलरको स्वास्थमा नराम्रो असर पार्छ । जसका कारण हृदयघात अथवा मुटुसंग सम्बन्धित समस्याको खतरा धेरै बढ्छ ।

घाउ ठिक नहुनु

मधुमेहका विरामीको घाउ सजिलै निको हुँदैन । रक्त कोशिकाको नराम्रो सञ्चारका कारण यस्तो समस्या हुन्छ । कहिलेकाहिं त लामखुट्टेले टोकेर चिलाउँदा पनि छालामा डाम बस्ने र ठूलो घाउमा परिणत समेत हुन्छ ।

मधुमेहको उपचार

मधुमेह नियन्त्रण गर्नका लागि सबैभन्दा आवश्यक कुरा तपाईंले आफ्नो खानपानमा विशेष ध्यान दिनु आवश्यक छ । खानपान गर्दा होशियार हुनु आवश्यक छ । यसबाहेक त्यस्ता धेरै घरेलू उपाय छन् , जसले तपाईं मधुमेहलाई नियन्त्रण गर्न सक्नु हुन्छ । प्रोसेस्ड र रिफाइन्ड फूडको सेवन गर्नबाट बच्नु पर्छ । केवल स्वास्थ कार्बोहाइड्रेटको मात्र सेवन गर्नु पर्छ । फाइबर भएको खानेकुरा धेरै खानु पर्छ । नियमित व्यायाम गर्नु पर्छ । यसरी तपाईं आफ्नो मधुमेहलाई नियन्त्रणमा राखेर सामान्य जीवन बाच्न सक्नु हुन्छ ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

फागुन ४ र ५ मा स्याङ्जामा एचपिभी खोप अभियान, १ हजार ७ सयभन्दा बढी किशोरी लक्षित
Main News 1

फागुन ४ र ५ मा स्याङ्जामा एचपिभी खोप अभियान, १ हजार ७ सयभन्दा बढी किशोरी लक्षित

by राम बहादुर रोकाहा
2026 February 10 मा प्रकाशित
गल्याङ नगर अस्पतालमा नागरिक आरोग्य सेवा सञ्चालन
गण्डकी क्षेत्र

गल्याङ नगर अस्पतालमा नागरिक आरोग्य सेवा सञ्चालन

by राम बहादुर रोकाहा
2026 January 8 मा प्रकाशित
स्वास्थ्य शिविरबाट छ सयभन्दा धेरै लाभान्वित
गण्डकी क्षेत्र

स्वास्थ्य शिविरबाट छ सयभन्दा धेरै लाभान्वित

by राम बहादुर रोकाहा
2025 December 21 मा प्रकाशित
स्याङ्जामा मंसिर ५ गते बृहत् स्वास्थ्य शिविर, विशेषज्ञ टोलीद्वारा सेवा
गण्डकी क्षेत्र

अर्जुनचौपारीमा एकदिने स्वास्थ्य शिविर

by राम बहादुर रोकाहा
2025 December 16 मा प्रकाशित
बिरुवामा १६ सय विद्यार्थीको साधारण स्वास्थ्य सेवा निःशुल्क
गण्डकी क्षेत्र

बिरुवामा १६ सय विद्यार्थीको साधारण स्वास्थ्य सेवा निःशुल्क

by राम बहादुर रोकाहा
2025 December 12 मा प्रकाशित
स्याङ्जामा मंसिर ५ गते बृहत् स्वास्थ्य शिविर, विशेषज्ञ टोलीद्वारा सेवा
गण्डकी क्षेत्र

स्याङ्जामा मंसिर ५ गते बृहत् स्वास्थ्य शिविर, विशेषज्ञ टोलीद्वारा सेवा

by राम बहादुर रोकाहा
2025 November 17 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

६२ वर्षपछि जग्गाको न्याय: सदरमुकाम पुतलीबजारमा सारिँदा जग्गा दिने श्यामप्रसादलाई अब १ करोड मुआब्जा

स्याङ्जामा चुनावी ‘ड्राइ डे’ लागू, नतिजा नआएसम्म मदिरा बिक्रीवितरण तथा सेवनमा अस्थायी रोक

2026 February 28 मा प्रकाशित
स्याङ्जा–२ मा झविलाल डुम्रेको चुनावी प्रतिबद्धता सार्वजनिक, सुशासनदेखि कृषि र पूर्वाधारसम्म प्राथमिकता

स्याङ्जा–२ मा झविलाल डुम्रेको चुनावी प्रतिबद्धता सार्वजनिक, सुशासनदेखि कृषि र पूर्वाधारसम्म प्राथमिकता

2026 February 27 मा प्रकाशित
स्याङ्जा–२ मा कांग्रेसका मल्ललाई जय मातृभूमि पार्टीका थापाको समर्थन

स्याङ्जा–२ मा कांग्रेसका मल्ललाई जय मातृभूमि पार्टीका थापाको समर्थन

2026 February 27 मा प्रकाशित
स्याङ्जाबाट नेपाली कांग्रेसका ३३ जनाको नाम सिफारिस

स्याङ्जाका आठ स्थानीय तहमा फागुन १५ गते सार्वजनिक बिदा

2026 February 26 मा प्रकाशित
सुत्ने कोठामा ७१ वर्षीय वृद्ध मृत फेला, एक जना पक्राउ

अर्जुनचौपारीमा लागूऔषधसहित दुई जना पक्राउ

2026 February 26 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews