गर्मी मौसम बढेसँगै शरीरलाई स्वस्थ र चुस्त बनाइराख्न, खानेकुरा साथै स्वास्थ्यको विशेष रुपमा ध्यान दिनुपर्दछ । यो मौसममा खानेकुराका साथै विभिन्न फलफूलहरुको आवश्यकता पर्दछ । जसमध्ये गर्मी मौसमको धेरै उपयोगी फल कालो अंगर पनि एक हो ।
कालो अंगुरमा भिटामिन, पोटासियम, क्यालसियम, आइरन जस्ता तत्वहरु पाइन्छ । तसर्थ कालो अंगुरको सेवन गर्नु स्वास्थ्यका लागि निकै लाभदायी हुन्छ ।
कालो अंगुर खानुका फाइदाहरु:
-अंगुरमा पाइने फ्लेवेनाइड्स तथा एसपिरिनले ह्दयघातबाट बचाउँनुका साथै शरीरमा रगत जम्नबाट रोक्छ ।
-शरीरमा आउएको फोकाफोकीलाई सुकाउनका लागि कालो अंगुर सहायक हुन्छ ।
-दैनिक रुपमा सेवन गर्ने गर्नाले स्मरण शक्ति बढ्छ ।
-कोलस्ट्रोलको नियन्त्रण गर्दछ ।जसले मुटुलाई फाइदा पुर्याउँछ ।
-क्यानसर रोग लाग्नबाट बचाउछ ।
-रुघाखोकीबाट छुटकारा पाइन्छ ।
प्रतिक्रिया लेख्नुहोस्:-