Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

निन्द्रा लाग्दैन ? अपनाउनुहोस् यी १० टिप्स

गण्डकी न्यूज गण्डकी न्यूज
2023 June 17 मा प्रकाशित
निन्द्रा लाग्दैन ? अपनाउनुहोस् यी १० टिप्स
ShareTweetSend

शरीर स्वस्थ्य रहन र मन शान्त हुन निन्द्रा अपरिहार्य छ । निन्द्रा पर्याप्त भएन भने मधुमेह, डिप्रेसनजस्ता रोग लाग्नुको साथै मोटोपन बढ्ने समस्या पनि देखा पर्दछ । त्यसैले मीठो र गहिरो निद्रा जगाउन यि टिप्स अपनाउँ

ओछ्यानमा मोबाइल नचलाउने

आजकल धेरै मानिसमा ओछ्यानमा पल्टिएपछि मोबाइल चलाउने बानी छ । तर यसरी मोवाइल चलाउँदा यसैमा अलमलिने भएकाले निद्रा लाग्न पाउँदैन । साथै, सुत्दा अनिवार्य मोवाइल साइलेन्समा राख्ने गर्नुहोस् ।

रातमा थोरै खाने

नेपालीहरुमा रातको खाना पेट डम्म हुनेगरी अघाउँजी खाने बानी छ । तर यति धेरै मात्रामा खाने यो बानीले निन्द्रा बिथोल्छ । त्यसैले रातमा हलुका खाना खानु उपयुक्त मानिन्छ ।

सुत्नुअघि मदिरा नखाने

मदिराको लत परेकाहरु रातमा एक चुस्की पिएपछि निद्रा लाग्ने गलत भ्रम पाल्दछन् । जो सत्य होइन । यसले मानिसलाई छिट्टै निद्रा त लगाउँछ, तर केही घण्टामै निद्रा भंग हुन्छ र छिनछिनमा बिउँझिने समस्या हुन्छ । जसले निन्द्रा पुरा हुन पाउँदैन ।

दिउसो यि चिज नखाने

दिउँसो चिया, कफीजस्ता क्याफिनजन्य पेय पदार्थ खाने गरेको भए दिउँसो २ बजेपछि यस्ता पेय लिन छाड्नुहोस् । यो बानी निन्द्राकालागि घातक मानिन्छ ।

तातो पानीले ननुहाउनुस्

कामबाट घर फर्केपछि धेरैमा तातो पानीले नुहाउने बानी हुन्छ । तर तातो पानिले नुहाउँदा मीठो निद्रा पर्दैन । त्यसैले नुहाउनै परे सुत्नुभन्दा अघि नै नुहाउने बानी बसाल्नुहोस् ।

सुत्ने कोठामा मधुरो बत्ती

एकदमै उज्यालोमा सुत्न जाँदा निदाउन समय लाग्न सक्छ । तसर्थ बेडरुममा मधुरो बत्ती हुनु पर्दछ । जसले मीठो निद्राकालागि ओछ्यानमा पल्टिनुअघि नै मुड बन्न पुग्छ ।

सुत्ने तालिका बनाउने

सुत्ने र उठ्ने समय तालिका नबनाएको भए तत्काल यो बनाउनुहोस् र यसको पालना गर्नुहोस् । सधैँ एउटै समयमा सुत्ने र उठ्ने बानी भए अनिद्राको समस्या हट्दै जानेछ ।

चुरोट छाड्ने

चुरोट खाने बानी छ र अझ सुत्नुअघि अनिवार्य चुरोट पिउने लत छ भने निन्द्रा लाग्दैन । त्यसैले चुरोट छाड्न ढिलो नगर्नुस् । चुरोट नखाने मानिस खानेको तुलनामा चार गुणा बढी राम्रोसँग निदाउन सक्छन् । चुरोटमा पाइने निकोटिनले गर्दा राम्रोसँग निदाउन सकिँदैन ।

धेरै नसोच्ने, गीत सुन्ने

धेरै सोच्ने, मनमा कुरा खेलाउने मानिसमा अनिन्द्राको समस्या हुन्छ । यस्तो भए धेरै सोच्ने, चिन्ता लिन छाड्नु पर्दछ । बरु निद्रा लाग्दैन भने मीठामीठा कथा, संगीत सुन्दै निदाउने बानी बसाउनु पर्दछ ।

सुताईको पोजिसन

निदाउँदा आफुलाई कुन पोजिसनमा निन्द्रा पर्दछ त्यसबारे ध्यान दिई त्यहि पोजिसनमा सुत्ने कोशिस गर्नु पर्दछ । अधिकाशं मानिसलाई उत्तानोको तुलनामा कोल्टे वा घोप्टो पर्दा निन्द्रा पर्ने गर्दछ ।

खानपानमा परिवर्तन

मीठो निद्रा जगाउन खानपानको भुमिका महत्वपुर्ण हुन्छ । त्यसैले चिल्लो, पिरो अमिलो र मसलेदार खाना खानबाट जोगिनु पर्दछ । साथै माछा, दही, केरा, चना, प्याजजस्ता खाद्य पदार्थमध्ये कुनै एकलाई हरेक दिनको खानामा समावेश गरे मिठो निन्द्रा पर्दछ ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

स्याङ्जामा तीन दिन निःशुल्क आँखा शिविर, मोतियाबिन्दुको शल्यक्रियासमेत गरिने
गण्डकी क्षेत्र

स्याङ्जामा तीन दिन निःशुल्क आँखा शिविर, मोतियाबिन्दुको शल्यक्रियासमेत गरिने

by राम बहादुर रोकाहा
2026 June 19 मा प्रकाशित
वालिङको योग शिविरमा युवाको उत्साह, ‘रिफ्रेस’ महसुस गर्दै फर्किए सहभागी
Main News 1

वालिङको योग शिविरमा युवाको उत्साह, ‘रिफ्रेस’ महसुस गर्दै फर्किए सहभागी

by राम बहादुर रोकाहा
2026 May 20 मा प्रकाशित
स्याङ्जाका सबै पालिका पूर्णखोप सुनिश्चित
गण्डकी क्षेत्र

स्याङ्जाका सबै पालिका पूर्णखोप सुनिश्चित

by राम बहादुर रोकाहा
2026 May 16 मा प्रकाशित
स्याङ्जामा आमाको दूधको विकल्प भन्दै बिक्री हुने सामग्रीमाथि कडाइ
गण्डकी क्षेत्र

स्याङ्जामा आमाको दूधको विकल्प भन्दै बिक्री हुने सामग्रीमाथि कडाइ

by राम बहादुर रोकाहा
2026 May 11 मा प्रकाशित
गण्डकीमा डेंगीको संक्रमण तीव्र: पुसयता ८११ संक्रमित, आधाभन्दा बढी पोखरामै
Main News 1

स्याङ्जामा औलोको जोखिम न्यून, चार वर्षमा भेटिए पाँच संक्रमित

by राम बहादुर रोकाहा
2026 April 27 मा प्रकाशित
बिरुवामा निःशुल्क आँखा शिविरबाट पाँच सयभन्दा बढीले पाए सेवा
Breaking 2

बिरुवामा निःशुल्क आँखा शिविरबाट पाँच सयभन्दा बढीले पाए सेवा

by राम बहादुर रोकाहा
2026 April 10 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

स्याङ्जामा तीन दिन निःशुल्क आँखा शिविर, मोतियाबिन्दुको शल्यक्रियासमेत गरिने

स्याङ्जामा तीन दिन निःशुल्क आँखा शिविर, मोतियाबिन्दुको शल्यक्रियासमेत गरिने

2026 June 19 मा प्रकाशित
स्याङ्जामा अटो दुर्घटना हुँदा १८ महिनाको बालकसहित पाँच जना घाइते

स्याङ्जामा अटो दुर्घटना हुँदा १८ महिनाको बालकसहित पाँच जना घाइते

2026 June 19 मा प्रकाशित
दुई करोड अनुदान घट्दा बिरुवाका दर्जनौँ योजना प्रभावित

दुई करोड अनुदान घट्दा बिरुवाका दर्जनौँ योजना प्रभावित

2026 June 19 मा प्रकाशित
स्याङ्जामा १२ वर्षीया बालिकामाथि जबरजस्ती करणी आरोपमा एक पक्राउ

चोरी मुद्दामा सजाय तोकिएका फरार प्रतिवादी पक्राउ

2026 June 19 मा प्रकाशित
५० प्रतिशत अनुदानमा कृषि औजार पाएपछि भीरकोटका किसान उत्साहित

५० प्रतिशत अनुदानमा कृषि औजार पाएपछि भीरकोटका किसान उत्साहित

2026 June 19 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews