Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

दशैंमा कस्तो मासु खाने र कस्तो नखाने ?

गण्डकी न्यूज गण्डकी न्यूज
2023 June 15 मा प्रकाशित
दशैंमा कस्तो मासु खाने र कस्तो नखाने ?
ShareTweetSend

उत्सव र चाडपर्व भन्ने वित्तिकै अधिकांश नेपाली समाजले थरि थरिका मीठा मीठा परिकार बनाएर खाने अवसरका रुपमा बुझ्ने गर्दछन् । त्यस्ता परिकारहरुमा पनि मासु र मासुजन्य परिकारको बाहुल्यता रहने गरेको छ । तर चाडपर्वको खुसी साट्नका लागि खाने र खुवाउँने मासुका परिकारहरु सहि तरिकाले खाइएन भने मानव स्वास्थ्यका लागि हानिकारक हुन सक्छ । दशैँमा अझ बढी मासुका बिभिन्न परिकारहरु खाने चलन छ । त्यसैले दशैंमा मासु र मासुजन्य परिकार खाँदा विशेष ध्यान दिनुपर्ने विशेषज्ञ चिकित्सकहरुको सुझाव छ ।

मासु पकाउँदा धेरै बेरसम्म ठिकको आगोमा पकाउनु पर्छ । मासुका विभिन्न परिकार बनाउने क्रममा धेरैले पोलेको र भुटेको मासु रुचाउने गरिन्छ । तर उच्च तापक्रममा मासु तारेको पोलेको र भुटेको खानाले क्यान्सरको जोखिम रहेको चिकित्सकहरुको भनाइ छ । उच्च तापक्रममा मासु फ्राई गर्दा हेटेरोसाइकिल्क र पोलिसाइकिल्क जस्ता केमिकल निस्किने र उक्त केमिकलले क्यान्सरको जोखिम बढ्ने भएकाले दशैको मासु पकाउँदा सजक रहन चिकित्सकहरुले सुझाब दिएका छन् ।

मासु धेरै सेवन गर्नाले मोटोपन बढ्ने र त्यसले शरीरमा एस्ट्रोजेन हर्मन बढ्ने गर्दछ । सो हर्मोनले क्यान्सरको खतरा बढ्ने अनुसन्धानहरुले प्रमाणित भएको छ । नुन हालेर मासु फ्रिजमा राख्ने र अचार छोइला जस्ता परिकार खानाले भयानक रोगको शिकार बन्ने खतरा बढी हुने चिकित्सकहरु बताउँछन् । दशैमा दिनहु मासुको परिकार खानु पनि स्वास्थ्यका लागि हानिकारक हुने विज्ञहरु बताउँछन् । तथ्यांक अनुसार दिनको १२० ग्राम भन्दा धेरै मासुको सेवनले २४५ क्यान्सर हुने खतरा बढि रहन्छ । मासुकोसंगै साग,फलफुल र रेसादार खानेकुरा खाएमा अन्य रोग लगायत क्यान्सारको जोखिम पनि कम हुने क्यान्सर रोग विशेषज्ञ डा.उज्जवल चालिसे बताउछन् ।

मासु पोल्दा र सुख्खा हुने गरी भुट्दा प्रयोग हुने दाउरा र ग्यासबाट हाइड्रोकार्बन उत्पन्न हुन्छ । जसले पेट ,ठुलो आन्द्रा पोस्टेज, कलेजो फोक्सो छाला जस्ता अंग हरुको क्यान्सर हुने जोखिम बढी रहन्छ । त्यस्तै मासु फ्राई गर्दा निस्कने तत्व एचसीए र पीएएचयसले मानव शरीरमा विभिन्न ट्युमरहरु पैदा हुन्छ । यसैको कारण पछिल्लो समयमा क्यान्सरको बिरामी नेपालमा बढी रहेको चिकित्सकहरु बताउँछन् ।

यस्तै मासु पोल्दा छोपेर पोलेमा अझ बढी हानिकारक हुने गर्छ । दसैँका बेलामा मासु प्रयोग गर्दा राँगा, खसी र बोकाको भन्दा कुखुरा र माछाको मासु प्रयोग गर्न चिकित्सकले सुझाएका छन् । उनीहरुको भनाइमा ती मासु उमालेर खाएमा अरु बढी स्वास्थ्यवर्धक हुने गर्छ । त्यसैले बर्ष दिनमा आउने चाड पर्व र उत्सबलाई रमाइलोसँग मात्र होइन स्वस्थ्य तरिकाले पनि मनाऔं ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

फागुन ४ र ५ मा स्याङ्जामा एचपिभी खोप अभियान, १ हजार ७ सयभन्दा बढी किशोरी लक्षित
Main News 1

फागुन ४ र ५ मा स्याङ्जामा एचपिभी खोप अभियान, १ हजार ७ सयभन्दा बढी किशोरी लक्षित

by राम बहादुर रोकाहा
2026 February 10 मा प्रकाशित
गल्याङ नगर अस्पतालमा नागरिक आरोग्य सेवा सञ्चालन
गण्डकी क्षेत्र

गल्याङ नगर अस्पतालमा नागरिक आरोग्य सेवा सञ्चालन

by राम बहादुर रोकाहा
2026 January 8 मा प्रकाशित
स्वास्थ्य शिविरबाट छ सयभन्दा धेरै लाभान्वित
गण्डकी क्षेत्र

स्वास्थ्य शिविरबाट छ सयभन्दा धेरै लाभान्वित

by राम बहादुर रोकाहा
2025 December 21 मा प्रकाशित
स्याङ्जामा मंसिर ५ गते बृहत् स्वास्थ्य शिविर, विशेषज्ञ टोलीद्वारा सेवा
गण्डकी क्षेत्र

अर्जुनचौपारीमा एकदिने स्वास्थ्य शिविर

by राम बहादुर रोकाहा
2025 December 16 मा प्रकाशित
बिरुवामा १६ सय विद्यार्थीको साधारण स्वास्थ्य सेवा निःशुल्क
गण्डकी क्षेत्र

बिरुवामा १६ सय विद्यार्थीको साधारण स्वास्थ्य सेवा निःशुल्क

by राम बहादुर रोकाहा
2025 December 12 मा प्रकाशित
स्याङ्जामा मंसिर ५ गते बृहत् स्वास्थ्य शिविर, विशेषज्ञ टोलीद्वारा सेवा
गण्डकी क्षेत्र

स्याङ्जामा मंसिर ५ गते बृहत् स्वास्थ्य शिविर, विशेषज्ञ टोलीद्वारा सेवा

by राम बहादुर रोकाहा
2025 November 17 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

स्याङ्जा–१ मा किरियापुत्रीले गरे मतदान

स्याङ्जा–१ मा किरियापुत्रीले गरे मतदान

2026 March 5 मा प्रकाशित
स्याङ्जा कारागारका १७ कैदीले मतदान गर्ने

स्याङ्जाका अस्थायी मतदातालाई केन्द्र तोकियो, कहाँ गएर हाल्ने मत ?

2026 March 4 मा प्रकाशित
स्याङ्जाका दुवै निर्वाचन क्षेत्रमा तारजाली र सीसीटिभीसहित मतगणना स्थल तयार

स्याङ्जाका दुवै निर्वाचन क्षेत्रमा तारजाली र सीसीटिभीसहित मतगणना स्थल तयार

2026 March 4 मा प्रकाशित
स्याङ्जाका सबै मतदान केन्द्रमा पुर्‍याइयो निर्वाचन सामग्री

स्याङ्जाका सबै मतदान केन्द्रमा पुर्‍याइयो निर्वाचन सामग्री

2026 March 4 मा प्रकाशित
स्याङ्जामा प्रतिनिधिसभा निर्वाचनका लागि करिब दुई हजार कर्मचारी खटाइँदै

मौन अवधि आज रातिदेखि, प्रचारमा कडाइ

2026 March 2 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews