Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

भारतले एशिया कप नखेले विश्व कप हुन नदिने पाकिस्तानको चेतावनी

गण्डकी न्यूज गण्डकी न्यूज
2023 May 12 मा प्रकाशित
भारतले एशिया कप नखेले विश्व कप हुन नदिने पाकिस्तानको चेतावनी
ShareTweetSend

एशिया कप क्रिकेट खेल्न भारत आफ्नो देशमा नआए अर्को वर्ष विश्वकप क्रिकेट भारतमा हुन नदिने चेतावनी पाकिस्तानले दिएको छ।

पाकिस्तान क्रिकेट बोर्डका अध्यक्ष नजम सेठीले आगामी सेप्टेम्बरमा हुने एशिया कपका लागि भारतले पाकिस्तान भ्रमण गर्न अस्वीकार गरेमा आफ्नो टोलीले पनि विश्वकपका खेलहरू भारतबाट अर्को देशमा सार्ने गरि लबिङ गर्ने बताएका हुन्।

सन् १९४७ मा बेलायतबाट स्वतन्त्र भएदेखि आपसमा विवाद गर्दै आएका भारत र पाकिस्तानबीच एशिया कपमा खेल्ने नखेल्ने भनाभन अझै साम्य हुन सकेको छैन।

विश्वकप आउन करिब ६ महिना भन्दा थोरै समयमात्र बाँकी रहँदा भारतले खेल तालिका र स्थानसमेत सार्वजनिक गर्न सकेको छैन।

भारतीय क्रिकेट बोर्ड (बिसिसिआई)ले कूटनीतिक तनाव र देशको चुनौतीपूर्ण सुरक्षा अवस्था दुवैलाई उद्धृत गर्दै केही वर्षदेखि पाकिस्तान भ्रमण गर्न अस्वीकार गर्दै आएको छ।

पाकिस्तान क्रिकेट बोर्डका अध्यक्ष सेठीले एक पत्रिकालाई दिएको अन्तर्वातामा विश्वकपको लागि पारस्परिक व्यवस्थाको माग गर्दै भारतले एशिया कप तटस्थ स्थानमा खेल्न चाहेमा र हाइब्रिड मोडेललाई स्वीकार गरेमा पाकिस्तानले पनि विश्वकपमा हाइब्रिड मोडेल नै खोज्ने बताएका छन्।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
खेलकुद

श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा

by राम बहादुर रोकाहा
2026 June 10 मा प्रकाशित
गण्डकी फायरलाई प्रथम चापाकोट क्रिकेट लिगको उपाधि
खेलकुद

गण्डकी फायरलाई प्रथम चापाकोट क्रिकेट लिगको उपाधि

by राम बहादुर रोकाहा
2026 May 20 मा प्रकाशित
चापाकोट क्रिकेट लिगको उपाधिका लागि आज गण्डकी फायर र साँखर वरियर भिड्दै
खेलकुद

चापाकोट क्रिकेट लिगको उपाधिका लागि आज गण्डकी फायर र साँखर वरियर भिड्दै

by राम बहादुर रोकाहा
2026 May 16 मा प्रकाशित
चापाकोटमा आजदेखि क्रिकेट लिग, उद्घाटन खेलमा ह्वाइट हर्ष र साँखर वरियर आमनेसामने
Breaking 1

चापाकोटमा आजदेखि क्रिकेट लिग, उद्घाटन खेलमा ह्वाइट हर्ष र साँखर वरियर आमनेसामने

by राम बहादुर रोकाहा
2026 May 9 मा प्रकाशित
हरिनासमा आजदेखि आठौं अध्यक्ष कप खेलकुद प्रतियोगिता
Breaking 1

हरिनासमा आजदेखि आठौं अध्यक्ष कप खेलकुद प्रतियोगिता

by राम बहादुर रोकाहा
2026 May 7 मा प्रकाशित
वैशाख २६ देखि प्रथम चापाकोट क्रिकेट लिग हुँदै
Main News 1

वैशाख २६ देखि प्रथम चापाकोट क्रिकेट लिग हुँदै

by राम बहादुर रोकाहा
2026 May 6 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

फेदीखोलाको नयाँ अभ्यास: विद्यालयमा कफी खेती, कक्षाकोठामा भर्चुअल शिक्षा

फेदीखोलाको नयाँ अभ्यास: विद्यालयमा कफी खेती, कक्षाकोठामा भर्चुअल शिक्षा

2026 June 15 मा प्रकाशित
वालिङमा ‘स्मार्ट सुरक्षा’ अभियान, सिसिटिभीले अपराध अनुसन्धान सहज

वालिङमा ‘स्मार्ट सुरक्षा’ अभियान, सिसिटिभीले अपराध अनुसन्धान सहज

2026 June 15 मा प्रकाशित
अकबरे खुर्सानीमार्फत बाँझो जमिनलाई आम्दानीसँग जोड्दै भीरकोट

अकबरे खुर्सानीमार्फत बाँझो जमिनलाई आम्दानीसँग जोड्दै भीरकोट

2026 June 15 मा प्रकाशित
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार

सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार

2026 June 11 मा प्रकाशित
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा

श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा

2026 June 10 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews