Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

समाचार प्रभावः सुनको गहना चोरी गर्ने युवती ‘समाचार डिलिट गरिदिनू’ भन्दै सम्पर्कमा आइन्

रञ्जन अधिकारी रञ्जन अधिकारी
2022 January 29 मा प्रकाशित
समाचार प्रभावः सुनको गहना चोरी गर्ने युवती ‘समाचार डिलिट गरिदिनू’ भन्दै सम्पर्कमा आइन्
ShareTweetSend

पोखराको जिरो किमि स्थित पामे चापाकोट सुनचाँदी दुकानमा गत पुस १६ गते सिक्री चोरी गरी फरार महिलालाई प्रहरीले पक्राउ गर्न सकेन । ४ दिन हुँदासम्म चोरिएको सिक्री नपाएपछि सञ्चालक केशव घतानेलाई महिला पक्राउ गरी प्रहरीले सुन फिर्ता गर्छ भन्ने आश मरिसकेको थियो ।

यही सूचना प्राप्त गरेपछि गण्डकी न्यूजले सञ्चालक केशवलाई सोमबार साँझ सम्पर्क गर्‍याे । केशवले घटनाबारे बेलिविस्तार लगाए । कास्की प्रहरीलाई घटनाबारे सोध्दा अनविज्ञ पाइयो । कास्की प्रहरीको कन्ट्रोलमा समेत जानकारी नगराइएको कास्की प्रहरी प्रवक्ता डिएसपी सुन्दर तिवारीले गण्डकन्यूजलाई बताए । त्यसपछि जिरोकिमि क्षेत्र हेर्ने वडा प्रहरी कार्यालय बैदामका डिएसपी चिनिमाया तामाङलाई सम्पर्क गर्दा उनले निवेदन आएको स्विकार गरिन् । प्रहरीले ट्याक्सी पत्ता लगाई महिला ओरालेको ठाउँमा पुगी सर्च गरेको समेत बताईन् । त्यसपछि प्रहरीले ४ दिन सर्च गरिरहेको भनिरह्यो तर युवती पक्रन सकेको थिएन ।

गण्डकी न्यूजमा सोमबार नै समाचार प्रकाशित भएपछि मंगलबार दिउँसो ‘समाचार डिलिट गरिदिनुस्, म सिक्री दिन्छु’ भन्दै सम्पर्कमा आएकी छन् । ति युवतीले भनेकी छन् ‘मेरो बारेमा आएको समाचार हटाइदिनुस् न प्लिज, म दिन्छु भनेरै बसेको थिएँ । म पैसा नै दिन्छु । म जसरी नि दिने थिएँ । म त्यस्तो पनि होइन । त्यो बेला दिमाग के भयो । अब यस्तो हुँदा पनि हुँदैन ।’

सिसीटिभी फुटेजमा ३५ वर्ष माथिको महिला जस्ताे देखिएपनि उनी २१ वर्षीया युवती हुन् ।  ब्याचलर फर्स्ट ईयर अध्ययनरत बताउने उनले आफू पाल्पाको भनेकी छिन् । ‘पाल्पाबाट बोलेको हुँ बैंक खाता पठाउनू’ भन्दै फोन गरेकी उनी पोखराको लेकसाइडमै भेटिएकी छन् ।

वडा प्रहरी कार्यालय बैदाम कार्यालय प्रमुख डिएसपी चिनिमाया तामाङले युवतीलाई लेकसाइडबाट आज पक्राउ गरेको बताइन् । तर, युवती आफै समाचार डिलिट गरिदिनुस् भन्दै सम्पर्कमा आएकी हुन् । यसपछि मात्र प्रहरीले युवतीलाई नियन्त्रणमा लिएको हो । डिएसपी तामाङले बाँकी सबै ‘प्रवक्ता साब’ बाट बुझ्न भन्दै पन्छिइन् ।

कास्की प्रहरी प्रवक्ता डिएसपी सुन्दर तिवारीले सम्बन्धित पसल सञ्चालकबाट जाहेरी नपरेको र युवती बैदाम हिरासतमा रहेको बताए । उनले अहिले परिचय खुलाउन नमिल्ने भन्दै घटनाबारे थप जानकारी दिएनन् ।

सम्बन्धित समाचारः

पोखरामा सुन पसलबाट दिनदहाडै चोरी गरी महिला फरार [भिडियो]

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

आइतबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा
गण्डकी क्षेत्र

आइतबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा

by राम बहादुर रोकाहा
2025 July 12 मा प्रकाशित
क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा रंगशाला बन्दै
खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा रंगशाला बन्दै

by रासस
2025 July 12 मा प्रकाशित
स्याङ्जाको केरा गाउँ ‘बाँस्टारी’
कृषि

स्याङ्जाको केरा गाउँ ‘बाँस्टारी’

by रासस
2025 July 12 मा प्रकाशित
स्याङ्जामा संघको ९६, प्रदेशको ८० प्रतिशत खर्च
अर्थ/व्यापार

स्याङ्जामा संघको ९६, प्रदेशको ८० प्रतिशत खर्च

by राम बहादुर रोकाहा
2025 July 11 मा प्रकाशित
गण्डकीमा अब मगर र गुरुङ भाषा पनि सरकारी कामकाजको भाषा
गण्डकी क्षेत्र

गण्डकीमा अब मगर र गुरुङ भाषा पनि सरकारी कामकाजको भाषा

by गण्डकी न्यूज
2025 July 10 मा प्रकाशित
रास्वपा स्याङ्जाका नेता प्रकाश अर्यालबाट कुटिएँ भन्दै मजदुरले गुहारे प्रहरी
अपराध/सुरक्षा

रास्वपा स्याङ्जाका नेता प्रकाश अर्यालबाट कुटिएँ भन्दै मजदुरले गुहारे प्रहरी

by राम बहादुर रोकाहा
2025 July 9 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

आइतबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा

आइतबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा

2025 July 12 मा प्रकाशित
क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा रंगशाला बन्दै

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा रंगशाला बन्दै

2025 July 12 मा प्रकाशित
स्याङ्जाको केरा गाउँ ‘बाँस्टारी’

स्याङ्जाको केरा गाउँ ‘बाँस्टारी’

2025 July 12 मा प्रकाशित
स्याङ्जामा संघको ९६, प्रदेशको ८० प्रतिशत खर्च

स्याङ्जामा संघको ९६, प्रदेशको ८० प्रतिशत खर्च

2025 July 11 मा प्रकाशित
गण्डकीमा अब मगर र गुरुङ भाषा पनि सरकारी कामकाजको भाषा

गण्डकीमा अब मगर र गुरुङ भाषा पनि सरकारी कामकाजको भाषा

2025 July 10 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Sub-Editor: Arjun Thapa

Reporter: Suchita Thapa Adhikari

Reporter: Sunil Thapa

Reporter: Racheet Paudel

Reporter: Sushil Basnet

Reporter (Syangja): Ram Bahadur Rokaha

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews