Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

युट्युबबाट सर्वाधिक कमाउने व्यक्ति ९ वर्षीय बालक, वर्षमा साढे ३ अर्ब कमाइ

गण्डकी न्यूज गण्डकी न्यूज
2020 December 31 मा प्रकाशित
युट्युबबाट सर्वाधिक कमाउने व्यक्ति ९ वर्षीय बालक, वर्षमा साढे ३ अर्ब कमाइ
ShareTweetSend

काठमाडौं । आजको जमाना डिजिटल मिडियाको हो । डिजिटल मिडिया अहिलेको समयमा धेरै मानिसको आम्दानीको सबैभन्दा लोकप्रिय तथा सरल माध्यम पनि बनिरहेको छ । खास विशेषता के भने डिजिटल मिडियामा प्लाटफर्ममा आम्दानीको मामिलामा उमेरको कुनै सीमा छैन ।

बच्चादेखि लिएर बुढापाकासम्मले युट्युब जस्ता प्लाटफर्मबाट करोडौँ कमाइरहेका छन् ।एक तथ्यांक अनुसार सन् २०२० मा युट्युबबाट सर्वाधिक रकम कमाउने युट्युबरको रुपमा ९ वर्षका एक बालक बनेका छन् ।

९ वर्षका ती बालक लगातार तेश्रो वर्ष पनि युट्युबबाट सर्वाधिक कमाउने युट्युबर बनेका छन् । उनी वास्तवमा युट्युबबाटै अर्बपति बन्न सफल भएका छन् । ती बालकको नाम रायन काजी हो । उनी अमेरिकाको टेक्सासमा बस्दछन् । ९ वर्षका रायनले युट्युबमा खेलौना तथा गेमहरु अनबक्स गर्दछन् र त्यसको समीक्षा समेत गर्दछन् । रायनले आफ्नो युट्युब च्यानलबाटै सन् २०२० मा २ करोड ९५ लाख डलर अर्थात् झण्डै साढे ३ अर्ब रुपैयाँ आम्दानी गर्न सफल भएका छन् ।

साथै उनले यो वर्ष वर्ल्ड ब्राण्डेड टोए एण्ड क्लोथिङका माध्यमबाट थप २० करोड डलर कमाएका छन् ।रायनको सबैभन्दा लोकप्रिय भिडियोको रुपमा रहेको ह्युज एग्स सरप्राइज टोय च्यालेन्ज हो । उक्त भिडियो अहिलेसम्म दुई अर्ब मानिसले हेरिसकेका छन् । रायनको उक्त भिडियो युट्युबको इतिहासमा अहिलेसम्मै सबैभन्दा धेरै हेरिएका शीर्ष ६० भिडियोमध्ये पर्दछ ।

हालै रायनले निकलोडिएनसँग आफ्नै टेलिभिजन कार्यक्रम सञ्चालन गर्ने सम्झौतासमेत गरेका छन् ।रायनले सन् २०१५ देखि युट्युबमा भिडियो बनाउन सुरु गरेका थिए । रायनलाई भिडियो बनाउने आइडिया खेलौनाको समीक्षाको भिडियो देखेसँगै फुरेको थियो । केही वर्षमै रायनको लोकप्रियता ह्वात्तै बढ्यो ।

रायन सन् २०१८ तथा २०१९ मा पनि युट्युबमा सबैभन्दा धेरै आम्दानी गर्ने युट्युबरको रुपमा थिए ।रायन युट्युबमा अत्यधिक लोकप्रिय छन् । उनको लोकप्रियतालाई देखेर कैयन् कम्पनीहरु उनीसम्म पुगेका छन् र उनलाई आफ्ना कम्पनीका नयाँ खेलौनाहरु अनबक्स गर्न तथा समीक्षा गर्नका लागि थमाउँछन् । यसका लागि रायनले मोटो रकम लिन्छन् ।–एजेन्सीको सहयोगमा

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

च्याट स्क्रिनशट वा कुराकानीको रेकर्ड सार्वजनिक गरे ३ लाख जरिवाना र ३ वर्ष कैद व्यवस्था गरिँदै
विज्ञान/प्रविधि

च्याट स्क्रिनशट वा कुराकानीको रेकर्ड सार्वजनिक गरे ३ लाख जरिवाना र ३ वर्ष कैद व्यवस्था गरिँदै

by रञ्जन अधिकारी
2024 March 11 मा प्रकाशित
नेपाली डोमेन .np लिन शुल्क तिर्नुपर्ने, हरेक दुई वर्षमा नवीकरण गर्नुपर्ने व्यवस्था गरिँदै
विज्ञान/प्रविधि

नेपाली डोमेन .np लिन शुल्क तिर्नुपर्ने, हरेक दुई वर्षमा नवीकरण गर्नुपर्ने व्यवस्था गरिँदै

by गण्डकी न्यूज
2024 March 11 मा प्रकाशित
पोखरामा नेपाल टेलिकमकाे फाइभजी सेवा परीक्षणमा
विज्ञान/प्रविधि

पोखरामा नेपाल टेलिकमकाे फाइभजी सेवा परीक्षणमा

by गण्डकी न्यूज
2023 July 7 मा प्रकाशित
युट्युबको पार्टनर प्रोग्राम नेपाललाई पनि उपलब्ध, अब मनिटाइज गर्दा अरु देश राख्न पर्दैन
विज्ञान/प्रविधि

युट्युबको पार्टनर प्रोग्राम नेपाललाई पनि उपलब्ध, अब मनिटाइज गर्दा अरु देश राख्न पर्दैन

by गण्डकी न्यूज
2020 December 31 मा प्रकाशित
विवाह गरेको तीन मिनेटमै ‘डिभोर्स’, यस्तो थियो कारण
विज्ञान/प्रविधि

बिहे गर्न अब ‘पञ्चेबाजा’ एपबाटै खोज्न सकिनेछ दुलाहा दुलही

by गण्डकी न्यूज
2020 December 31 मा प्रकाशित
वाईफाईको स्पीड बढाउने सजिलो उपाय
विज्ञान/प्रविधि

वाईफाईको स्पीड बढाउने सजिलो उपाय

by गण्डकी न्यूज
2020 December 31 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

स्याङ्जामा मोबाइल चोरी गर्ने दुईजना पक्राउ

स्याङ्जामा मोबाइल चोरी गर्ने दुईजना पक्राउ

2025 May 31 मा प्रकाशित
स्याङ्जामा प्रहरीद्वारा भीरबाट लडेका व्यक्तिको सकुशल उद्घार

स्याङ्जामा प्रहरीद्वारा भीरबाट लडेका व्यक्तिको सकुशल उद्घार

2025 May 29 मा प्रकाशित
जेठ १६ गतेदेखि गण्डकीमा सार्वजनिक यातायात ठप्प पार्ने घोषणा

जेठ १६ गतेदेखि गण्डकीमा सार्वजनिक यातायात ठप्प पार्ने घोषणा

2025 May 29 मा प्रकाशित
गणतन्त्र शासन प्रणालीको परिवर्तन मात्र होइन, चेतना र जिम्मेवारीको ऐतिहासिक रुपान्तरण हो: प्रदेश प्रमुख भट्ट

गणतन्त्र शासन प्रणालीको परिवर्तन मात्र होइन, चेतना र जिम्मेवारीको ऐतिहासिक रुपान्तरण हो: प्रदेश प्रमुख भट्ट

2025 May 29 मा प्रकाशित
चितुवाको आक्रमणबाट एकजना घाइते

चितुवाको आक्रमणबाट एकजना घाइते

2025 May 27 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Sub-Editor: Arjun Thapa

Reporter: Suchita Thapa Adhikari

Reporter: Sunil Thapa

Reporter: Racheet Paudel

Reporter: Sushil Basnet

Reporter (Syangja): Ram Bahadur Rokaha

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews