Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

‘कोरोनाको त्रास’

गण्डकी न्यूज गण्डकी न्यूज
2020 December 31 मा प्रकाशित
‘कोरोनाको त्रास’
ShareTweetSend
  • हिक्मत आचार्य

कोभिडको त्रासले देश अस्त, व्यस्त अनि ध्वस्त भइसक्यो
नेता र सत्तावालको खेलले त झन् चुर्लुम्मै परिसक्यो
गरीब नेपालीको साँझको एक छाक पाक्नै छाडिसक्यो
तर नेताले वर्षौं पुग्ने खाद्यान्न झारिसक्यो

भन्नलाई त बाहिर ननिस्किउ भन्छन्,
सरकार हामीलाई दिन भरी काम नगरे खानै पुग्दैन
समाजलाई बचाउन त म पनि लागेकै हो नि
तर के गर्नु भोकले न रोग भन्यो न समाज नै

मेरो परिवारले बरु पढाई नभन्ला, राम्रो लुगा नभन्ला
लागिहाले रोग पनि लुकाउँला
भोको पेटले समाज भन्दिए त ठिकै हो सरकार
आज अन्न नपरे तेरो सास लिन्छु भन्यो भने

तिम्लाई धेरै नै गरेको अनुभूति भाथ्यो होला है
अरुकै भनाइमा लगिरह्यौ
आज हेर त रोगले भन्दा भोकले मर्ने धेरै भइसके
तिम्रो जय जयकार गर्नेले स्वर्ग को यात्रा तय गरिसके
परिवारमा खानकै संकट नहोस् भनी देह त्याग गरिसके
अब पनि सोचेनौ भने त सरकार दरबारभित्र लुकेको तिमी मात्र बाँच्छौं

यो एउटा काम गरी खाने मजदुरको पीडा मात्र होइन
जागिर खाएको मान्छे, व्यापार गरेको मान्छे आदिको पनि हो
यति भनिरहँदा सत्ताकाले आफूलाई यो श्रेणीमा नराखे हुन्छ
तिमी भोकै बस्न नपरोस् भनेर हामीले ज्यान धरौटीमा राखी कर तिरिसक्यौँ।

तिमी बाँचेको हेर्ने रहर छ सरकार,
थाहाछ म मरे पनि तिमीलाई केही फरक पर्दैन
तर तिमी नै मरे ती भाषण कसले सुनाउँछ रु
कहिल्यै पूरा नहुने तमाम योजना कसले बनाउँछ रु
म मरे कर कसले तिर्ला भन्ने पीर होला है
मेरो छोरा छँदै छ नि, गोरु कुटेझैँ कुटेर असुल गर्नु
बिचरो अभागीले नेपालमै जन्म लियो

केही वर्ष अघि व्यापार गर्न बसेका हर्क दाजु पनि सडकमा आइसके
बैंकको ब्याज तिर्न नसकेर बैंकले घरै लैसके
भएको सटरको भाडा तिर्न समान घुइया भाउमा बेचेछन् बुढाले
परिवार बचाउन हिजो मात्र भागेर भारत गैइसके

बन्द गर तिम्रा सुखी अनि समृद्ध नेपालका नाराहरू
भाषणले क्षणिक आनन्द पनि दिन सकेन हामीलाई
तिमी विभिन्न बहानामा हामीलाई लुटिराख
जनता वाक्क दिक्क भइसके, यिनै जनताको सराप लाग्छ देखिराख ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

‘रात्री आकाश’ गजल कृति सार्वजनिक
कला/साहित्य

‘रात्री आकाश’ गजल कृति सार्वजनिक

by राम बहादुर रोकाहा
2025 December 28 मा प्रकाशित
औपन्यासिक कृति ‘विविशारा’ को विमर्श एवम् सिर्जना वाचन
कला/साहित्य

औपन्यासिक कृति ‘विविशारा’ को विमर्श एवम् सिर्जना वाचन

by गण्डकी न्यूज
2025 November 30 मा प्रकाशित
स्याङ्जामा देवकोटा साहित्य उत्सव सम्पन्न
कला/साहित्य

स्याङ्जामा देवकोटा साहित्य उत्सव सम्पन्न

by गण्डकी न्यूज
2025 November 10 मा प्रकाशित
कवितासङ्ग्रह “अङ्कुर” सार्वजनिक
कला/साहित्य

कवितासङ्ग्रह “अङ्कुर” सार्वजनिक

by राम बहादुर रोकाहा
2025 October 16 मा प्रकाशित
‘विद्यार्थीसँग साहित्यकार कार्यक्रम’मा ‘सत्यम्’का लेखक लक्ष्मण वियोगी
Breaking 2

‘विद्यार्थीसँग साहित्यकार कार्यक्रम’मा ‘सत्यम्’का लेखक लक्ष्मण वियोगी

by गण्डकी न्यूज
2025 October 9 मा प्रकाशित
पारिश्वर न्यौपानेकृत कवितासङ्ग्रह “सिरौँला” सार्वजनिक
कला/साहित्य

पारिश्वर न्यौपानेकृत कवितासङ्ग्रह “सिरौँला” सार्वजनिक

by राम बहादुर रोकाहा
2025 October 17 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील

स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील

2026 February 1 मा प्रकाशित
स्याङ्जामा छ फरार दोषी पक्राउ

सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा

2026 February 1 मा प्रकाशित
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित

स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित

2026 February 1 मा प्रकाशित
वालिङ्बाट लागूऔषधसहित पोखराका गुरुङ पक्राउ

फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ

2026 January 31 मा प्रकाशित
वालिङमा रहस्यमय घटना: बाकसभित्र मृत भेटिए १३ वर्षीय निशान

ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो

2026 January 31 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews