Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

खेलकुद पत्रकार मञ्चको अध्यक्षमा केशव पाठक, सचिवमा रञ्जन अधिकारी

अध्यक्षमा सन्देश श्रेष्ठ एक मत अन्तरले पराजित

गण्डकी न्यूज गण्डकी न्यूज
2023 April 30 मा प्रकाशित
खेलकुद पत्रकार मञ्चको अध्यक्षमा केशव पाठक, सचिवमा रञ्जन अधिकारी
ShareTweetSend

पोखरा, २१ जेठ । नेपाल खेलकुद पत्रकार मञ्च समन्वय शाखा कास्कीको शुक्रबार पोखरामा सम्पन्न विशेष अधिवेशनले केशव पाठकको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । पाठकले अध्यक्षका प्रतिस्पर्धी सन्देश श्रेष्ठलाई एक मत अन्तरले पराजित गरी आगामी तीन बर्षको लागि निर्वाचित भएका हुन् । मञ्च कास्कीमा ४२ मतदाता सङ्ख्या रहेकोमा ३५ भोट खसेको भध्ये पाठकले १८ र श्रेष्ठले १७ मत ल्याएका हुन् । पाठक संस्थापक सचिव हुन् भने श्रेष्ठले कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका थिए ।

उपाध्यक्षमा दिननाथ बराल निर्विरोध चयन भए । सचिवको लागि त्रिपक्षीय प्रतिष्पर्धा भएकोमा विग एफएमकर्मी रञ्जन अधिकारी विजयी बने । कोषाध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका अधिकारीले १५ मत प्राप्त गर्दा सचिवका प्रत्यासीद्वय मन क्षेत्रीले ११ र रोहितराज पराजुलीले ९ मत ल्याए । अन्य पदहरु भने सर्वसम्मत् रुपमा चयन भएको हो । कोषाध्यक्षमा विजय नेपाल र सहसचिवमा अर्जुन गिरी बाहेकको उम्मेदवारी परेन । ११ सदस्यीय समितिका सदस्यहरुमा सुरज श्रेष्ठ, उमेश पुन, सुरेन कुमार शुशिल, नारायण शाही, गिता राना र लक्ष्मी जिसी चयन भएका छन् ।

मञ्चका अध्यक्ष प्रेमनारायण न्यौपानेको राजीनामापछि ६ महिनाभित्रमा अधिवेशन गरी नयाँ कार्यसमिति निर्वाचित गर्नुपर्ने भएकाले शुक्रबार विशेष अधिवेशन भएको हो । नयाँ नेतृत्वका चयनका लागि निर्वाचन सम्पन्न गर्न मंचका केन्द्रीय अध्यक्ष महेश आचार्यको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन मण्डल गठन भएको थियो । सदस्यमा पत्रकार महासंघ केन्द्रीय सदस्य एवं अधिवक्ता सुष्मा पौडेल र जिल्ला खेलकुद विकास समिति कास्कीका कार्यालय प्रमुख प्रकाश बराल रहेका थिए । मञ्चले यही जेठ १ मा पोखरामै पहिलो पटक आयोजित स्पोर्टस् अवार्ड–२०७२ ऐतिहासिक रुपमा सम्पन्न गरेको थियो ।

यसअघि मञ्चका केन्द्रीय अध्यक्ष महेश आचार्यले कार्यक्रमको उद्घाटन गर्दै खेलकुद पत्रकारहरु मर्यादित रहनुपर्ने र राजनीतिक दलहरुको कुनै प्रभाव नहुने गरी एक जुट हुनु पर्नेमा जोड दिए । मञ्चका नेपालमा ९ वटा समन्वय शाखा मध्ये पोखरामा भएको स्पोटर्स अवार्ड अन्य क्षेत्र भन्दा उत्कृष्ट भएको दाबी गरे । अवार्ड समारोहलाई लाई निरन्तरता दिनु पर्नेमा उनको जोड थियो । मञ्चमा कुनै राजनीति भए केन्द्रले हस्तक्षेप गर्ने उनले चेतावनी दिए ।

उद्घाटन सत्रमा नेपाल ओलम्पीक कमिटिका सदस्य एवं नेपाल ह्याण्डवल संघका अध्यक्ष तेज गुरुङ, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य रुद्र भट्ट, प्रेस स्वतन्त्रताका सेनानि बरिष्ठ पत्रकार वद्रीविनोद प्रतिक, मञ्च केन्द्रका निवर्तमान अध्यक्ष अजय फुँयाल, मञ्च कास्कीका संस्थापक अध्यक्ष एवं नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवालीले बोलेका थिए । यस्तै, जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बराल, पोखरा पर्यटन बोर्ड क्षेत्रीय कार्यालय पोखराका बरिष्ठ अधिकृत सुर्य थपलिया सहारा क्लबका अध्यक्ष विरभद्र आचार्य, पोखरा पर्यटन परिषद्का उपाध्यक्ष चिरञ्जीवि पोखरेल, तेक्वान्दो संघका केन्द्रीय सदस्य एवं आईस हक्की संघका केन्द्रीय उपाध्यक्ष मदन केसीले पनि शुभकामना मन्तव्य व्यक्त गरे ।

मञ्च कास्कीका कार्यवाहाक अध्यक्ष सन्देश श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा सचिव दिननाथ बरालले प्रस्तुत गरेको प्रतिवेदन र कार्यवाहक कोषाध्यक्ष रञ्जन अधिकारीले पेश गरेको हालसम्मको आयव्यय प्रतिवेदन सर्वसम्मत पारित भएको थियो । कार्यक्रममा सहसचिव अर्जुन गिरीले स्वागत गरेका थिए ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

एउटा समाचारले बदलियो कृष्ण बोटेको जीवन, जापानबाट आएको सहयोगले बल्यो घरको उज्यालो
गण्डकी क्षेत्र

एउटा समाचारले बदलियो कृष्ण बोटेको जीवन, जापानबाट आएको सहयोगले बल्यो घरको उज्यालो

by राम बहादुर रोकाहा
2026 July 14 मा प्रकाशित
स्याङ्जामा विपद् सूचना दिन नयाँ टोल–फ्री नम्बर ‘१२३४’ सञ्चालनमा
Breaking 1

स्याङ्जामा विपद् सूचना दिन नयाँ टोल–फ्री नम्बर ‘१२३४’ सञ्चालनमा

by राम बहादुर रोकाहा
2026 July 13 मा प्रकाशित
नेपाली सेनाद्वारा नुवाकोटमा २० हजार लिटरको ट्याङ्की निर्माण
Breaking 2

नेपाली सेनाद्वारा नुवाकोटमा २० हजार लिटरको ट्याङ्की निर्माण

by राम बहादुर रोकाहा
2026 July 13 मा प्रकाशित
स्याङ्जाका पालिकाले लोकल गाई र हल गोरु पाल्नेलाई नगद दिन थाले
Main News 1

स्याङ्जाका पालिकाले लोकल गाई र हल गोरु पाल्नेलाई नगद दिन थाले

by राम बहादुर रोकाहा
2026 July 13 मा प्रकाशित
मापदण्डविपरीत निर्दयी ढंगले चौपाया ढुवानी गर्ने एक जना पक्राउ
गण्डकी क्षेत्र

मापदण्डविपरीत निर्दयी ढंगले चौपाया ढुवानी गर्ने एक जना पक्राउ

by राम बहादुर रोकाहा
2026 July 12 मा प्रकाशित
मापदण्डविपरीत चौपाया ढुवानी गर्ने एक जना पक्राउ
गण्डकी क्षेत्र

मापदण्डविपरीत चौपाया ढुवानी गर्ने एक जना पक्राउ

by राम बहादुर रोकाहा
2026 July 9 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

एउटा समाचारले बदलियो कृष्ण बोटेको जीवन, जापानबाट आएको सहयोगले बल्यो घरको उज्यालो

एउटा समाचारले बदलियो कृष्ण बोटेको जीवन, जापानबाट आएको सहयोगले बल्यो घरको उज्यालो

2026 July 14 मा प्रकाशित
स्याङ्जामा विपद् सूचना दिन नयाँ टोल–फ्री नम्बर ‘१२३४’ सञ्चालनमा

स्याङ्जामा विपद् सूचना दिन नयाँ टोल–फ्री नम्बर ‘१२३४’ सञ्चालनमा

2026 July 13 मा प्रकाशित
नेपाली सेनाद्वारा नुवाकोटमा २० हजार लिटरको ट्याङ्की निर्माण

नेपाली सेनाद्वारा नुवाकोटमा २० हजार लिटरको ट्याङ्की निर्माण

2026 July 13 मा प्रकाशित
स्याङ्जाका पालिकाले लोकल गाई र हल गोरु पाल्नेलाई नगद दिन थाले

स्याङ्जाका पालिकाले लोकल गाई र हल गोरु पाल्नेलाई नगद दिन थाले

2026 July 13 मा प्रकाशित
मापदण्डविपरीत निर्दयी ढंगले चौपाया ढुवानी गर्ने एक जना पक्राउ

मापदण्डविपरीत निर्दयी ढंगले चौपाया ढुवानी गर्ने एक जना पक्राउ

2026 July 12 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews