पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको पोषण पुनर्स्थापना गृह नै एक वर्षदेखि दिसापिसावले घेरेपछि…
बालबालिका, गर्भवती तथा सुत्केरी महिलादेखि कुरुवा, कर्मचारीसम्म जोखिममा पोखरा । गण्डकी हस्पिटल भनेर चिनिने पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल...