Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

आवश्यक परे नेतृत्व छाड्न तयार छु : कांग्रेस सभापति गगन थापा

राम बहादुर रोकाहा राम बहादुर रोकाहा
2026 September 10 मा प्रकाशित
आवश्यक परे नेतृत्व छाड्न तयार छु : कांग्रेस सभापति गगन थापा
ShareTweetSend

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नयाँ पुस्ताको नेतृत्वमा अघि बढाउन आवश्यक परे आगामी अधिवेशनबाट आफू नेतृत्व छाड्न तयार रहेको बताएका छन् । उनले कांग्रेसभित्रको कमजोरी हटाएर फेरि जनताको भरोसा र लोकप्रियता हासिल गर्ने पार्टी बनाउने प्रतिबद्धतासमेत जनाएका थिए ।

नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री स्वर्गीय गोपालमान श्रेष्ठको ४५औँ दिनको पुण्यतिथिमा बिहीबार स्याङ्जामा आयोजित शोकसभामा बोल्दै सभापति थापाले आगामी अधिवेशनबाट पार्टी नयाँ ढंगले जाग्ने बताएका हुन् ।

उनले सबैलाई एक ठाउँमा ल्याएर पार्टीभित्रको ‘फोहोर’ हटाउन आफूले कुनै कसर बाँकी नराख्ने समेत बताए । कांग्रेस बलियो बनाउन सबै एक ठाउँमा हुनुपर्ने चर्चा हुने गरे पनि व्यवहारमा त्यसो हुन नसकेको भन्दै थापाले पार्टीको महत्व र अहिलेको अवस्थालाई गम्भीरतापूर्वक समीक्षा गर्नुपर्ने धारणा राखेका थिए ।

शासकीय अहंकारका कारण पटक–पटक व्यवस्था हल्लिने गरेको उल्लेख गर्दै उनले गत साल भदौ २३ गतेको जेनजी आन्दोलनलाई पनि त्यसैको एउटा प्रारूपका रूपमा व्याख्या गरेका थिए ।

थापाले मतदाता कुनै पार्टीको स्थायी नहुने भएकाले समर्थक र शुभेच्छुकको संख्या घट्न नदिन कांग्रेसले आफ्नो कार्यशैली बदल्नुपर्ने बताए । चुनाव जित्ने र हार्ने विषयलाई मात्र केन्द्रमा राख्दा समर्थक तथा शुभेच्छुक टाढिएको उनको भनाइ थियो ।

‘फेरि एकपटक लोकप्रिय र जनताको भरोसा योग्य पार्टी बन्नुपर्छ’ भन्नेमा जोड दिँदै उनले नयाँ पुस्तालाई प्राथमिकतामा राखेर पार्टी अघि बढाउने बताए । स्वर्गीय गोपालमान श्रेष्ठले आफ्नो जीवनको अन्तिम समयमा सबैको पालो आउने गरी नयाँ पुस्तालाई प्राथमिकता दिन आग्रह गरेको स्मरण गर्दै आफू त्यही भावनाअनुसार अघि बढिरहेको उनले बताए ।

श्रेष्ठले सधैँ पार्टीलाई अघि बढ्न हौसला दिएको स्मरण गर्दै थापाले प्रजातन्त्रमा कुनै आँच नआउने गरी काम गर्नु नै उनीप्रतिको सच्चा सम्मान हुने बताए ।

शोकसभामा कांग्रेस महामन्त्री प्रदीप पौडेल, केन्द्रीय सदस्य सरस्वती अर्याल, नेपाली कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा, प्रदेश उपसभापति कल्पना तिवारी, कांग्रेस स्याङ्जाका नेता मेखलाल श्रेष्ठ, कांग्रेस नेता भरतराज ढकाल, स्याङ्जा जिल्ला सचिव गुरुप्रसाद भट्टराईलगायतले स्वर्गीय श्रेष्ठको राजनीतिक योगदानको स्मरण गरेका थिए ।

त्यसैगरी गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, कांग्रेस चितवनका सभापति रामेश्वर खनाल, गण्डकी प्रदेश अर्थ तथा विकास समिति सभापति भोजराज अर्याल, संविधानसभा सदस्य मोहनप्रसाद पाण्डे, कांग्रेस स्याङ्जाका सभापति राजु थापा, महासमिति सदस्य तुलसी गिरी, स्वर्गीय श्रेष्ठका छोरा सम्पूर्णमान श्रेष्ठ र कांग्रेस पुतलीबजार नगर सभापति सुरजकुमार अधिकारीलगायतले पनि श्रेष्ठको राजनीतिक योगदानबारे चर्चा गरेका थिए ।

कांग्रेस वरिष्ठ नेता श्रेष्ठको गत साउन १२ गते जावलाखेलस्थित हेलिअस अस्पतालमा क्यान्सरको उपचारका क्रममा ८३ वर्षको उमेरमा निधन भएको थियो ।

२०१७ सालदेखि विद्यार्थी अवस्थामै प्रजातान्त्रिक आन्दोलनमा सक्रिय श्रेष्ठ २०३६ सालको जनमतसंग्रह, २०४२ सालको सत्याग्रह, २०४६ सालको जनआन्दोलन तथा २०६२/६३ को दोस्रो जनआन्दोलनमा सक्रिय रहेका थिए ।

नेपाली कांग्रेस (प्रजातान्त्रिक) का कार्यवाहक सभापतिसमेत बनेका श्रेष्ठ २०४८, २०५६ र २०६४ सालमा स्याङ्जाबाट संसदीय निर्वाचनमा निर्वाचित भएका थिए । उनले उपप्रधानमन्त्रीसहित शिक्षा, भौतिक योजना तथा निर्माण, वन तथा भूसंरक्षण र उद्योगमन्त्रीको जिम्मेवारी सम्हालेका थिए ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

स्याङ्जा पुगेर गगनले भने– आवश्यक परे नेतृत्व छाड्न तयार छु
गण्डकी क्षेत्र

स्याङ्जा पुगेर गगनले भने– आवश्यक परे नेतृत्व छाड्न तयार छु

by राम बहादुर रोकाहा
2026 September 10 मा प्रकाशित
अवैध रूपमा बालुवा ओसार्ने ट्याक्टरलाई तीन हजार रुपैयाँ जरिवाना
गण्डकी क्षेत्र

अवैध रूपमा बालुवा ओसार्ने ट्याक्टरलाई तीन हजार रुपैयाँ जरिवाना

by राम बहादुर रोकाहा
2026 September 10 मा प्रकाशित
स्याङ्जामा छ फरार दोषी पक्राउ
गण्डकी क्षेत्र

स्याङ्जामा फरार तीन प्रतिवादी पक्राउ

by राम बहादुर रोकाहा
2026 September 10 मा प्रकाशित
कांग्रेस सभापति थापा आज स्याङ्जा आउने
गण्डकी क्षेत्र

कांग्रेस सभापति थापा आज स्याङ्जा आउने

by राम बहादुर रोकाहा
2026 September 10 मा प्रकाशित
गण्डकी क्षेत्र

अवैध रूपमा बालुवा ओसार्ने दुई ट्याक्टरलाई जरिवाना

by राम बहादुर रोकाहा
2026 September 9 मा प्रकाशित
बस र मोटरसाइकल ठोकिँदा एक जना घाइते
गण्डकी क्षेत्र

बस र मोटरसाइकल ठोकिँदा एक जना घाइते

by राम बहादुर रोकाहा
2026 September 9 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

स्याङ्जा पुगेर गगनले भने– आवश्यक परे नेतृत्व छाड्न तयार छु

स्याङ्जा पुगेर गगनले भने– आवश्यक परे नेतृत्व छाड्न तयार छु

2026 September 10 मा प्रकाशित
आवश्यक परे नेतृत्व छाड्न तयार छु : कांग्रेस सभापति गगन थापा

आवश्यक परे नेतृत्व छाड्न तयार छु : कांग्रेस सभापति गगन थापा

2026 September 10 मा प्रकाशित
अवैध रूपमा बालुवा ओसार्ने ट्याक्टरलाई तीन हजार रुपैयाँ जरिवाना

अवैध रूपमा बालुवा ओसार्ने ट्याक्टरलाई तीन हजार रुपैयाँ जरिवाना

2026 September 10 मा प्रकाशित
स्याङ्जामा छ फरार दोषी पक्राउ

स्याङ्जामा फरार तीन प्रतिवादी पक्राउ

2026 September 10 मा प्रकाशित
कांग्रेस सभापति थापा आज स्याङ्जा आउने

कांग्रेस सभापति थापा आज स्याङ्जा आउने

2026 September 10 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews