Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

स्याङ्जामा दूध उत्पादन गर्ने किसानलाई प्रतिलिटर पाँच रुपैयाँ अनुदान

राम बहादुर रोकाहा राम बहादुर रोकाहा
2026 August 20 मा प्रकाशित
स्याङ्जामा दूध उत्पादन गर्ने किसानलाई प्रतिलिटर पाँच रुपैयाँ अनुदान
ShareTweetSend

स्याङ्जामा दूध उत्पादन गर्ने किसानलाई प्रतिलिटर पाँच रुपैयाँका दरले अनुदान उपलब्ध गराइएको छ । भेटेरीनरी अस्पताल तथा पशु सेवा कार्यालय स्याङ्जाले दूध उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले सहकारीमार्फत बिक्री भएको दूधको परिमाणका आधारमा किसानलाई अनुदान दिएको हो ।

कार्यालयका अनुसार भीरकोट नगरपालिका–१ स्थित भीरकोट दुग्ध उत्पादक सहकारीमार्फत संकलन भएको १ लाख २६ हजार २९ लिटर दूधका लागि ६ लाख ३० हजार १४५ रुपैयाँ अनुदान दिइएको छ । त्यस्तै, चापाकोट नगरपालिका–५ क्वामीस्थित रत्नपुर साना किसान सहकारीमार्फत संकलन भएको ७० हजार ८१७ लिटर दूधका लागि पाँच रुपैयाँका दरले अनुदान उपलब्ध गराइएको छ ।

कार्यालयले सार्वजनिक गरेको सूचनाका आधारमा छनोट भएका सहकारीमा आबद्ध किसानले गाई तथा भैँसीपालनबाट उत्पादन गरेको दूधमा अनुदान दिइएको कार्यालय प्रमुख डा. रूपेश श्रेष्ठले बताए । उनका अनुसार सहकारीका दूध संकलन केन्द्रमार्फत बिक्री भएको दूधको परिमाणलाई आधार बनाएर अनुदान वितरण गरिएको हो ।

भेटेरीनरी अस्पताल तथा पशु सेवा कार्यालयले दूधमा अनुदानसहित पशुपालन तथा उत्पादन प्रवर्द्धनका विभिन्न कार्यक्रमअन्तर्गत कुल १ करोड २८ लाख ६७ हजार २०० रुपैयाँ अनुदान वितरण गरेको जनाएको छ ।

खोरदेखि बाख्रापालनसम्म अनुदान
बृहत्तर पशु विकास प्रवर्द्धन कार्यक्रमअन्तर्गत नयाँ खोर, तारबार, टाट्नो, बोका तथा यान्त्रीकरणका लागि विभिन्न समूह तथा सहकारीलाई अनुदान दिइएको छ ।

कार्यालयका अनुसार कालीगण्डकी गाउँपालिका–१ र २ मा रहेको कालीगण्डकी कृषि उद्यमी महिला सहकारी संस्थालाई ८ लाख ४६ हजार ७३९ रुपैयाँ, भीरकोट नगरपालिका–२ को बलामडाँडा शान्ति कृषि तथा पशुपन्छी पालन कृषक समूहलाई ८ लाख ११ हजार ३४ रुपैयाँ, भीरकोट–३ को बानेथोक देउराली बाख्रापालन समूहलाई ८ लाख ८८ हजार ९२४ रुपैयाँ र फेदीखोला गाउँपालिका–४ को छेलो हाल्ने महिला कृषक समूहलाई ८ लाख ४२ हजार २३१ रुपैयाँ अनुदान दिइएको छ ।

यस्तै, कालीगण्डकी करिडोर केन्द्रित पशुपन्छी तथा मत्स्य उत्पादन तथा प्रवर्द्धन कार्यक्रमअन्तर्गत गोठ तथा भकारो सुधारका लागि पकवादी कृषि सहकारी संस्थालाई १७ लाख ४० हजार ७३० रुपैयाँ र आमा बहुउद्देश्यीय सहकारी संस्थालाई १७ लाख ६२ हजार ४४१ रुपैयाँ अनुदान उपलब्ध गराइएको कार्यालयले जनाएको छ ।

व्यावसायिक ब्लक विकास कार्यक्रमअन्तर्गत हरिनास गाउँपालिका–४, ५, ६ र ७ का लागि सूर्यमुखी बाख्रापालन तथा कृषि समूहलाई २७ लाख ८७ हजार ३०२ रुपैयाँ अनुदान दिइएको छ ।

कार्यालयले पशुपालन तथा कृषि क्षेत्रमा विभिन्न शीर्षकमा अनुदान दिँदै आए पनि उत्पादन र वास्तविक आवश्यकताका आधारमा अनुदान वितरण, सहज तथा सहुलियतपूर्ण कृषि ऋण र उत्पादित वस्तुको बजार सुनिश्चितता अहिलेको मुख्य आवश्यकता रहेको जनाएको छ ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

बेवारिसे भरुवा बन्दुक र कारतुस बरामद
गण्डकी क्षेत्र

बेवारिसे भरुवा बन्दुक र कारतुस बरामद

by राम बहादुर रोकाहा
2026 August 20 मा प्रकाशित
मोटरसाइकल चेकजाँच गर्दा दुई जना लागूऔषधसहित पक्राउ
गण्डकी क्षेत्र

मोटरसाइकल चेकजाँच गर्दा दुई जना लागूऔषधसहित पक्राउ

by राम बहादुर रोकाहा
2026 August 20 मा प्रकाशित
गण्डकी क्षेत्र

भरुवा बन्दुकजस्ता सात संरचना बरामद

by राम बहादुर रोकाहा
2026 August 20 मा प्रकाशित
योजना छनोटमा विवादपछि चापाकोट–१ को वडा कार्यालयमा तालाबन्दी
गण्डकी क्षेत्र

योजना छनोटमा विवादपछि चापाकोट–१ को वडा कार्यालयमा तालाबन्दी

by राम बहादुर रोकाहा
2026 August 20 मा प्रकाशित
जीप तोडफोड र कुटपिट गर्ने दुई फरार आरोपी २७ दिनपछि कास्कीबाट पक्राउ
गण्डकी क्षेत्र

स्याङ्जामा विभिन्न मुद्दामा फरार पाँच प्रतिवादी पक्राउ

by राम बहादुर रोकाहा
2026 August 20 मा प्रकाशित
अर्जुनचौपारीका होटल र मासुपसल व्यवसायीलाई सरसफाइसम्बन्धी सामग्री
Breaking 1

अर्जुनचौपारीका होटल र मासुपसल व्यवसायीलाई सरसफाइसम्बन्धी सामग्री

by राम बहादुर रोकाहा
2026 August 18 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

बेवारिसे भरुवा बन्दुक र कारतुस बरामद

बेवारिसे भरुवा बन्दुक र कारतुस बरामद

2026 August 20 मा प्रकाशित
मोटरसाइकल चेकजाँच गर्दा दुई जना लागूऔषधसहित पक्राउ

मोटरसाइकल चेकजाँच गर्दा दुई जना लागूऔषधसहित पक्राउ

2026 August 20 मा प्रकाशित
स्याङ्जामा दूध उत्पादन गर्ने किसानलाई प्रतिलिटर पाँच रुपैयाँ अनुदान

स्याङ्जामा दूध उत्पादन गर्ने किसानलाई प्रतिलिटर पाँच रुपैयाँ अनुदान

2026 August 20 मा प्रकाशित

भरुवा बन्दुकजस्ता सात संरचना बरामद

2026 August 20 मा प्रकाशित
योजना छनोटमा विवादपछि चापाकोट–१ को वडा कार्यालयमा तालाबन्दी

योजना छनोटमा विवादपछि चापाकोट–१ को वडा कार्यालयमा तालाबन्दी

2026 August 20 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews