Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

स्याङ्जामा बाघको आक्रमणबाट १० वटा बाख्रा मरे

राम बहादुर रोकाहा राम बहादुर रोकाहा
2026 August 4 मा प्रकाशित
स्याङ्जामा बाघको आक्रमणबाट १० वटा बाख्रा मरे
ShareTweetSend

स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आक्रमणबाट १० वटा बाख्रा मरेका छन् ।

गए राति गल्याङ नगरपालिका–५ रुपखानी निवासी श्याम रानाको घर नजिकै रहेको बाख्राको खोरमा बाघ पसेर आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिए ।

डिएसपी अवस्थीका अनुसार आक्रमणमा सानो–ठूलो गरी १० वटा बाख्रा तथा बोका परेका थिए । तीमध्ये नौ वटा घटनास्थलमै मृत अवस्थामा फेला परेका छन् भने एउटा बाख्रा हराइरहेको छ । प्रहरीका अनुसार बाघले उक्त बाख्रा लगेको अनुमान गरिएको छ ।

घटनाबारे आवश्यक विवरण संकलन तथा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

स्थानीयवासीलाई वन्यजन्तुको सम्भावित जोखिमलाई ध्यानमा राख्दै रातिको समयमा पशुचौपायाको सुरक्षा व्यवस्था मजबुत बनाउन र शंकास्पद गतिविधि देखिएमा तत्काल प्रहरी तथा सम्बन्धित निकायलाई जानकारी गराउन आग्रह गरिएको छ ।

यो समाचार पढेर कस्तो लाग्यो?

सम्बन्धित समाचार

१५ वर्षपछि दामाचौर–रामपुर जोड्ने ट्रस पुल निर्माण सम्पन्न
गण्डकी क्षेत्र

१५ वर्षपछि दामाचौर–रामपुर जोड्ने ट्रस पुल निर्माण सम्पन्न

by राम बहादुर रोकाहा
2026 August 3 मा प्रकाशित
जनशक्ति अभावले प्रदेश अस्पताल स्याङ्जाको सेवा प्रभावित
गण्डकी क्षेत्र

जनशक्ति अभावले प्रदेश अस्पताल स्याङ्जाको सेवा प्रभावित

by राम बहादुर रोकाहा
2026 August 3 मा प्रकाशित
स्याङ्जामा सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि र्‍याली
गण्डकी क्षेत्र

स्याङ्जामा सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि र्‍याली

by राम बहादुर रोकाहा
2026 August 2 मा प्रकाशित
फेदीखोलामा वृक्षारोपणसँगै बालबालिकाको स्वास्थ्य परीक्षण
गण्डकी क्षेत्र

फेदीखोलामा वृक्षारोपणसँगै बालबालिकाको स्वास्थ्य परीक्षण

by राम बहादुर रोकाहा
2026 August 2 मा प्रकाशित
स्याङ्जामा बेवारिसे एकनाले भरुवा बन्दुक फेला
गण्डकी क्षेत्र

स्याङ्जामा बेवारिसे एकनाले भरुवा बन्दुक फेला

by राम बहादुर रोकाहा
2026 August 2 मा प्रकाशित
Breaking 1

फेदीखोलामा राष्ट्रिय कोदो दिवस, स्थानीय परिकार र खेती प्रवर्द्धनमा जोड

by राम बहादुर रोकाहा
2026 August 2 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

स्याङ्जामा बाघको आक्रमणबाट १० वटा बाख्रा मरे

स्याङ्जामा बाघको आक्रमणबाट १० वटा बाख्रा मरे

2026 August 4 मा प्रकाशित
१५ वर्षपछि दामाचौर–रामपुर जोड्ने ट्रस पुल निर्माण सम्पन्न

१५ वर्षपछि दामाचौर–रामपुर जोड्ने ट्रस पुल निर्माण सम्पन्न

2026 August 3 मा प्रकाशित
जनशक्ति अभावले प्रदेश अस्पताल स्याङ्जाको सेवा प्रभावित

जनशक्ति अभावले प्रदेश अस्पताल स्याङ्जाको सेवा प्रभावित

2026 August 3 मा प्रकाशित
स्याङ्जामा सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि र्‍याली

स्याङ्जामा सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि र्‍याली

2026 August 2 मा प्रकाशित
फेदीखोलामा वृक्षारोपणसँगै बालबालिकाको स्वास्थ्य परीक्षण

फेदीखोलामा वृक्षारोपणसँगै बालबालिकाको स्वास्थ्य परीक्षण

2026 August 2 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews