Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

गण्डकी लोकतारामा स्याङ्जाकी बत्ती चम्किइन्

राम बहादुर रोकाहा राम बहादुर रोकाहा
2026 May 26 मा प्रकाशित
गण्डकी लोकतारामा स्याङ्जाकी बत्ती चम्किइन्
ShareTweetSend

स्याङ्जाकी लोकदोहोरी गायिका बत्तीकुमारी थापाले ‘दोस्रो गण्डकी लोकतारा २०८३’ को उपाधि जितेकी छन् । पोखरामा आयोजित प्रतियोगितामा उनले अन्य १० प्रतिस्पर्धीलाई पछि पार्दै पहिलो स्थान हात पारेकी हुन् ।

उपाधिसँगै बत्तीले ५५ हजार ५ सय ५५ रुपैयाँ नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेकी छन् । साथै सर्जक रमेश बिजीको शब्द तथा लयमा नि:शुल्क अडियो गीत रेकर्ड गर्ने अवसर पनि पाएकी छन् ।

प्रतियोगितामा लमजुङका युगेश परियार दोस्रो बने भने बागलुङकी ललिता घर्तीमगर तेस्रो भइन् । कास्कीका समिर पुनले सान्त्वना पुरस्कार प्राप्त गरेका छन् ।

दोस्रो हुने प्रतियोगीले ३३ हजार ३ सय ३३ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्रका साथमा नि:शुल्क अडियो गीत रेकर्ड गर्ने अवसर प्राप्त गरेका छन् । तेस्रो हुनेलाई २२ हजार २ सय २२ रुपैयाँ तथा सान्त्वना स्थान हासिल गर्नेलाई ११ हजार १ सय ११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गण्डकीकी अध्यक्ष माया गुरुङले जानकारी दिइन् ।

प्रतिष्ठान गण्डकीका अनुसार प्रथम, द्वितीय र तृतीय हुने कलाकारलाई तीन महिनासम्म निःशुल्क संगीत प्रशिक्षणको व्यवस्था गरिएको छ । प्रतियोगितामा सहभागी सबै कलाकारलाई जनही ५ हजार रुपैयाँ प्रोत्साहनस्वरूप प्रदान गरिएको थियो ।

प्रतियोगितामा गण्डकी प्रदेशका विभिन्न जिल्लाबाट आएका प्रतिभाहरूबीच कडा प्रतिस्पर्धा भएको थियो । कास्कीका समिर पुन, पर्वतकी शोभा परियार, बाग्लुङकी ललिता घर्ती मगर, म्याग्दीका शक्ति छिनाल, तनहुँकी मन्दिरा थापा मगर, गोरखाका निश्चल गुरुङ, लमजुङका युगेश परियार, स्याङ्जाकी बत्ती कुमारी थापा, नवलपुरका गणेश विक, मुस्ताङकी सबिता छिनाल तथा मनाङकी ममता तामाङले आफ्नो प्रस्तुति दिएका थिए ।

ग्राण्ड फिनालेको निर्णायकमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालकी केन्द्रीय अध्यक्ष रिता थापामगर, संगीतकार सुरेश अधिकारी, लोकदोहोरी गायक राजु परियार र पशुपति शर्मा रहेका थिए ।

कार्यक्रममा गण्डकी प्रदेशकी सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री रेखा गुरुङले लोकसंस्कृति नेपाली समाजको पहिचान र पुस्तौँदेखि जोगिएको सांस्कृतिक सम्पदा भएको बताइन् । उनले मौलिक लोकगीतले समाजलाई भावनात्मक रूपमा जोड्ने र नयाँ पुस्तालाई आफ्नो संस्कृतिसँग नजिक बनाउने धारणा राखिन् ।

यो समाचार पढेर कस्तो लाग्यो?

सम्बन्धित समाचार

स्याङ्जा जिप दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो, घाइतेको संख्या १७ पुग्यो
गण्डकी क्षेत्र

स्याङ्जा जिप दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो, घाइतेको संख्या १७ पुग्यो

by राम बहादुर रोकाहा
2026 August 24 मा प्रकाशित
स्याङ्जामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १० जना घाइते
गण्डकी क्षेत्र

स्याङ्जामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १० जना घाइते

by राम बहादुर रोकाहा
2026 August 24 मा प्रकाशित
अवैध रूपमा बालुवा ओसार्ने दुई ट्याक्टरलाई २० हजार रुपैयाँ जरिवाना
गण्डकी क्षेत्र

अवैध रूपमा बालुवा ओसार्ने दुई ट्याक्टरलाई २० हजार रुपैयाँ जरिवाना

by राम बहादुर रोकाहा
2026 August 24 मा प्रकाशित
कालीगण्डकीमा २२ करोडको अस्पताल बन्दै, निर्माण सकिने टुंगो छैन
Breaking 1

कालीगण्डकीमा २२ करोडको अस्पताल बन्दै, निर्माण सकिने टुंगो छैन

by राम बहादुर रोकाहा
2026 August 23 मा प्रकाशित
स्याङ्जामा दर्ता हुनेभन्दा खारेज हुने उद्योग बढी
Breaking 2

स्याङ्जामा दर्ता हुनेभन्दा खारेज हुने उद्योग बढी

by राम बहादुर रोकाहा
2026 August 23 मा प्रकाशित
अवैध रूपमा बालुवा ओसार्ने ट्याक्टरलाई १० हजार जरिवाना
गण्डकी क्षेत्र

अवैध रूपमा बालुवा ओसार्ने ट्याक्टरलाई १० हजार जरिवाना

by राम बहादुर रोकाहा
2026 August 21 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

स्याङ्जा जिप दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो, घाइतेको संख्या १७ पुग्यो

स्याङ्जा जिप दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो, घाइतेको संख्या १७ पुग्यो

2026 August 24 मा प्रकाशित
स्याङ्जामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १० जना घाइते

स्याङ्जामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १० जना घाइते

2026 August 24 मा प्रकाशित
अवैध रूपमा बालुवा ओसार्ने दुई ट्याक्टरलाई २० हजार रुपैयाँ जरिवाना

अवैध रूपमा बालुवा ओसार्ने दुई ट्याक्टरलाई २० हजार रुपैयाँ जरिवाना

2026 August 24 मा प्रकाशित
कालीगण्डकीमा २२ करोडको अस्पताल बन्दै, निर्माण सकिने टुंगो छैन

कालीगण्डकीमा २२ करोडको अस्पताल बन्दै, निर्माण सकिने टुंगो छैन

2026 August 23 मा प्रकाशित
स्याङ्जामा दर्ता हुनेभन्दा खारेज हुने उद्योग बढी

स्याङ्जामा दर्ता हुनेभन्दा खारेज हुने उद्योग बढी

2026 August 23 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews