Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

स्याङ्जाका अस्थायी मतदातालाई केन्द्र तोकियो, कहाँ गएर हाल्ने मत ?

राम बहादुर रोकाहा राम बहादुर रोकाहा
2026 March 4 मा प्रकाशित
स्याङ्जा कारागारका १७ कैदीले मतदान गर्ने

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 80

ShareTweetSend

भोलि फागुन २१ गते बिहीबार हुने प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ स्याङ्जाका अस्थायी मतदाताले कहाँ गएर मतदान गर्ने भन्ने टुंगो लागेको छ । जिल्ला अस्थायी मतदाता नामावली संकलन तथा व्यवस्थापन समिति स्याङ्जाको फागुन ५ गतेको निर्णयअनुसार सिफारिस गरिएका १ हजार ८५९ अस्थायी मतदाताका लागि निर्वाचन आयोगले फागुन ९ गते मतदान केन्द्र स्वीकृत गरेको हो ।

जिल्ला निर्वाचन कार्यालय स्याङ्जाका प्रमुख श्रीराम थापाका अनुसार शिव पार्वती वृद्धाश्रम तथा बहुउद्देश्यीय संस्था अन्तर्गत राम्दीधामस्थित वृद्धाश्रममा रहेका मतदाताले गल्याङ नगरपालिका–१ मालुङ्गास्थित वडा कार्यालयमा रहेको स्थायी मतदान केन्द्रबाट मत हाल्ने व्यवस्था मिलाइएको छ ।

गल्याङ–१ स्थित वृद्धाश्रममा १४ महिलासहित २६ जना आश्रित रहे पनि मतदाता परिचयपत्र बनाएका र स्थायी नामावलीमा नाम भएका चार जनाले मात्रै मतदान गर्न पाउने भएका छन् । तीमध्ये दुई महिला र दुई पुरुष रहेका छन् । उनीहरूले समानुपातिकतर्फ मत हाल्नेछन् ।

वृद्धाश्रमबाहेकका अन्य अस्थायी मतदाताले भने पुतलीबजार–१ स्थित जिल्ला कारागार कार्यालयमा स्थापना गरिएको अस्थायी मतदान केन्द्रबाट मतदान गर्नुपर्नेछ । जिल्लाबाट संकलित विवरणका आधारमा कारागारमै अस्थायी केन्द्र स्थापना गरिएको निर्वाचन कार्यालयले जनाएको छ ।

यसैबीच, स्याङ्जा कारागारका १७ जना कैदीबन्दीले पनि मत हाल्ने भएका छन् । कारागारमा चार महिलासहित १६४ जना कैदीबन्दी रहे पनि मतदाता परिचयपत्र र स्थायी नामावलीमा नाम भएका १७ जनाले मात्रै मतदान गर्न पाउने भएका हुन् । मतदान गर्ने सबै पुरुष कैदीबन्दी रहेको र उनीहरूले समानुपातिक प्रणालीअन्तर्गत मत हाल्ने प्रमुख थापाले जानकारी दिए ।

जिल्लाभर १ हजार ८५९ अस्थायी मतदाता रहेका छन् । निर्वाचनमा खटिन नपर्ने कर्मचारीहरूले पनि कारागारस्थित अस्थायी केन्द्रबाटै मतदान गर्न पाउने व्यवस्था गरिएको छ ।

स्याङ्जामा प्रतिनिधिसभाका दुई निर्वाचन क्षेत्र छन् । क्षेत्र नम्बर १ मा १ लाख ३० हजार ८८६ र क्षेत्र नम्बर २ मा १ लाख १७ हजार ९३० मतदाता रहेका छन् । यसरी जिल्लामा कुल मतदाता संख्या २ लाख ४८ हजार ८१६ पुगेको छ ।

जिल्लाभर १९९ मतदानस्थलमा ३२२ मतदान केन्द्र तोकिएका छन् । तीमध्ये ५६ स्थल अतिसंवेदनशील, ७१ संवेदनशील र ७२ साधारण रहेका छन् । जिल्ला प्रहरी कार्यालयले ती क्षेत्रमा विशेष सुरक्षा सतर्कता अपनाइने जनाएको छ ।

जिल्ला निर्वाचन अधिकारी श्रीराम थापाले तोकिएको दिन परिचय खुल्ने कागजात साथमा लिएर सम्बन्धित मतदान केन्द्रमा उपस्थित भई मतदान गर्न सबै मतदातालाई आग्रह गरेका छन् ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

तीन सन्तान जन्माउने परिवारलाई कालीगण्डकीको आर्थिक सहयोग
गण्डकी क्षेत्र

कालीगण्डकी गाउँपालिकामा ३ सन्तान जन्माउने १७ परिवारलाई मासिक चार हजार रुपैयाँ

by राम बहादुर रोकाहा
2026 July 25 मा प्रकाशित
पुष्पलाल स्मृति दिवसमा ८२ पिन्ट रक्तदान
गण्डकी क्षेत्र

पुष्पलाल स्मृति दिवसमा ८२ पिन्ट रक्तदान

by राम बहादुर रोकाहा
2026 July 24 मा प्रकाशित
बिपीको विचार आज पनि लोकतन्त्रका लागि सान्दर्भिक
कला/साहित्य

बिपीको विचार आज पनि लोकतन्त्रका लागि सान्दर्भिक

by राम बहादुर रोकाहा
2026 July 24 मा प्रकाशित
बहाकोट कालिका मन्दिरलाई पर्यटकीय गन्तव्य बनाउने अभियानमा जुटे पूर्व सहपाठी
Breaking 1

बहाकोट कालिका मन्दिरलाई पर्यटकीय गन्तव्य बनाउने अभियानमा जुटे पूर्व सहपाठी

by राम बहादुर रोकाहा
2026 July 24 मा प्रकाशित
स्याङ्जामा वन्यजन्तुको आक्रमण क्षतिबापत १६ लाख रुपैयाँभन्दा बढी राहत वितरण
Breaking 2

स्याङ्जामा वन्यजन्तुको आक्रमण क्षतिबापत १६ लाख रुपैयाँभन्दा बढी राहत वितरण

by राम बहादुर रोकाहा
2026 July 24 मा प्रकाशित
विदेशबाट फर्किएका युवाले स्याङ्जामा सुरु गरे बहुमूल्य अगरउड खेती
Main News 1

विदेशबाट फर्किएका युवाले स्याङ्जामा सुरु गरे बहुमूल्य अगरउड खेती

by राम बहादुर रोकाहा
2026 July 24 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

तीन सन्तान जन्माउने परिवारलाई कालीगण्डकीको आर्थिक सहयोग

कालीगण्डकी गाउँपालिकामा ३ सन्तान जन्माउने १७ परिवारलाई मासिक चार हजार रुपैयाँ

2026 July 25 मा प्रकाशित
पुष्पलाल स्मृति दिवसमा ८२ पिन्ट रक्तदान

पुष्पलाल स्मृति दिवसमा ८२ पिन्ट रक्तदान

2026 July 24 मा प्रकाशित
बिपीको विचार आज पनि लोकतन्त्रका लागि सान्दर्भिक

बिपीको विचार आज पनि लोकतन्त्रका लागि सान्दर्भिक

2026 July 24 मा प्रकाशित
बहाकोट कालिका मन्दिरलाई पर्यटकीय गन्तव्य बनाउने अभियानमा जुटे पूर्व सहपाठी

बहाकोट कालिका मन्दिरलाई पर्यटकीय गन्तव्य बनाउने अभियानमा जुटे पूर्व सहपाठी

2026 July 24 मा प्रकाशित
स्याङ्जामा वन्यजन्तुको आक्रमण क्षतिबापत १६ लाख रुपैयाँभन्दा बढी राहत वितरण

स्याङ्जामा वन्यजन्तुको आक्रमण क्षतिबापत १६ लाख रुपैयाँभन्दा बढी राहत वितरण

2026 July 24 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews