Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

स्याङ्जा–१ मा ढकालको दश प्रतिबद्धता, चुनावी मैदानमा नयाँ एजेन्डा

राम बहादुर रोकाहा राम बहादुर रोकाहा
2026 February 21 मा प्रकाशित
स्याङ्जा–१ मा ढकालको दश प्रतिबद्धता, चुनावी मैदानमा नयाँ एजेन्डा
ShareTweetSend

प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा स्याङ्जा निर्वाचन क्षेत्र नम्बर १ मा चुनावी माहोल तातेको छ । फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै विभिन्न दलका उम्मेदवारहरू प्रचारप्रसारमा सक्रिय भइरहेका बेला नेपाली काँग्रेसका उम्मेदवार भरतराज ढकालले भने आफ्नो दशबुँदे प्रतिबद्धता सार्वजनिक गर्दै मतदातामाझ पुगेका छन् ।

यस क्षेत्रमा १२ जना उम्मेदवार चुनावी दौडमा रहँदा ढकालले विकासका प्राथमिकता स्पष्ट पार्दै अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनासहित कार्यक्रम अघि सारेका हुन् । उनले स्वामित्व, उत्पादन, शिक्षा, स्वास्थ्य, पूर्वाधार, उद्यम तथा पर्यटन, सामाजिक कल्याण, जोखिम व्यवस्थापन र सुशासनलाई मुख्य एजेन्डाका रूपमा अघि बढाएका छन् ।

मुक्तिनाथ विकास बैंक र मुक्तिनाथ कृषि कम्पनीका पूर्व अध्यक्षसमेत रहेका ढकालले नागरिककै स्वामित्वमा पब्लिक कम्पनी स्थापना गरी कृषि र अन्य गौरवका आयोजना सञ्चालन गर्ने अवधारणा अघि सारेका छन् । “एक वडा–एक उत्पादन” कार्यक्रममार्फत स्थानीय स्तरमै उत्पादन वृद्धि, उद्यमशीलता विकास र रोजगारी सिर्जना गर्ने योजना उनको सङ्कल्पपत्रमा समेटिएको छ ।

शिक्षातर्फ अनिवार्य, व्यवहारिक, प्रविधिमैत्री र बजारसँग जोडिएको गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने प्रतिबद्धता जनाइएको छ । स्वास्थ्य क्षेत्रमा स्वास्थ्य बीमाको दायरा विस्तार गर्दै सबैका लागि सुलभ र गुणस्तरीय सेवा उपलब्ध गराउने लक्ष्य राखिएको प्रचार विभागका सचिवालय प्रमुख ध्रुव खाँणले जानकारी दिए ।

यसैगरी, स्वच्छ खानेपानी, नवीकरणीय ऊर्जा, सडक सञ्जाल, इन्टरनेट विस्तार र खेलकुद पूर्वाधार विकासलाई प्राथमिकतामा राखिएको छ । युवालाई प्रविधि, प्रतिस्पर्धात्मक क्षमता र संस्थागत सहयोगमार्फत उद्यमतर्फ उन्मुख गराउने योजना पनि ढकालले अघि सारेका छन् ।

कला तथा पर्यटन प्रबर्द्धनका लागि स्थानीय संस्कृति, सम्पदा, जैविक विविधता र प्राङ्गारिक उत्पादन संरक्षण तथा प्रचारमा जोड दिने प्रतिबद्धता गरिएको छ । साथै, महिला, ज्येष्ठ नागरिक, पिछडिएका वर्ग र विपन्न समुदाय लक्षित कार्यक्रम सञ्चालन तथा राहत कोष स्थापना गर्ने योजना समेटिएको छ ।

वन्यजन्तु, विशेषगरी बाँदर लगायतका जंगली जनावरबाट हुने क्षति न्यूनीकरण तथा प्राकृतिक विपद् व्यवस्थापनका लागि जोखिम कोष स्थापना गर्ने विषय पनि सङ्कल्पपत्रमा उल्लेख छ । तीनै तहका सरकार र गैरसरकारी निकायबीच समन्वय गर्दै आधारभूत सेवा प्रभावकारी बनाउने र आर्थिक सार्वजनिक सुनुवाइमार्फत सुशासन सुनिश्चित गर्ने प्रतिबद्धता ढकालले व्यक्त गरेका छन् ।

चुनावी सरगर्मी बढिरहेका बेला ढकालको यो घोषणापत्रले मतदातामाझ कस्तो प्रभाव पार्ने हो, त्यो भने फागुन २१ को मतपरिणामले देखाउनेछ ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

स्याङ्जा मालपोत अगाडि विचौलिया समातिए, सेवाग्राहीलाई हैरानी दिएको आरोप
Breaking 1

स्याङ्जा मालपोत अगाडि विचौलिया समातिए, सेवाग्राहीलाई हैरानी दिएको आरोप

by राम बहादुर रोकाहा
2026 April 6 मा प्रकाशित
स्याङ्जामा जिप दुर्घटना, ११ जना घाइते
Breaking 2

स्याङ्जामा जिप दुर्घटना, ११ जना घाइते

by राम बहादुर रोकाहा
2026 April 6 मा प्रकाशित
गाउँमै विशेषज्ञ सेवा, मुटुरोगीलाई राहत
Breaking 2

गाउँमै विशेषज्ञ सेवा, मुटुरोगीलाई राहत

by राम बहादुर रोकाहा
2026 April 6 मा प्रकाशित
व्यवस्थित यातायाततर्फ वालिङको फड्को, आधुनिक बसपार्कले बदल्दै सहरको स्वरूप
Main News 1

व्यवस्थित यातायाततर्फ वालिङको फड्को, आधुनिक बसपार्कले बदल्दै सहरको स्वरूप

by राम बहादुर रोकाहा
2026 April 6 मा प्रकाशित
गुलाबी पहिचानमा जोडिए वालिङका अटो चालक
Main News 1

गुलाबी पहिचानमा जोडिए वालिङका अटो चालक

by राम बहादुर रोकाहा
2026 April 6 मा प्रकाशित
सुत्ने कोठामा ७१ वर्षीय वृद्ध मृत फेला, एक जना पक्राउ
Main News 1

नक्कली फेसबुकबाट अश्लिल सामग्री फैलाउने आरोपमा एक पक्राउ

by राम बहादुर रोकाहा
2026 April 6 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

स्याङ्जा मालपोत अगाडि विचौलिया समातिए, सेवाग्राहीलाई हैरानी दिएको आरोप

स्याङ्जा मालपोत अगाडि विचौलिया समातिए, सेवाग्राहीलाई हैरानी दिएको आरोप

2026 April 6 मा प्रकाशित
स्याङ्जामा जिप दुर्घटना, ११ जना घाइते

स्याङ्जामा जिप दुर्घटना, ११ जना घाइते

2026 April 6 मा प्रकाशित
गाउँमै विशेषज्ञ सेवा, मुटुरोगीलाई राहत

गाउँमै विशेषज्ञ सेवा, मुटुरोगीलाई राहत

2026 April 6 मा प्रकाशित
व्यवस्थित यातायाततर्फ वालिङको फड्को, आधुनिक बसपार्कले बदल्दै सहरको स्वरूप

व्यवस्थित यातायाततर्फ वालिङको फड्को, आधुनिक बसपार्कले बदल्दै सहरको स्वरूप

2026 April 6 मा प्रकाशित
गुलाबी पहिचानमा जोडिए वालिङका अटो चालक

गुलाबी पहिचानमा जोडिए वालिङका अटो चालक

2026 April 6 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews