Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

फेदीखोलाको प्रोत्साहन: बाँझो जमिनमा खेती गर्ने कृषकलाई प्रतिरोपनी तीन हजार रुपैयाँ अनुदान

राम बहादुर रोकाहा राम बहादुर रोकाहा
2026 January 16 मा प्रकाशित
फेदीखोलाको अनौठो पहल: अब विद्यालयको दिवा खाजामा कोदो अनिवार्य
ShareTweetSend

स्याङ्जाको फेदीखोला गाउँपालिकाले गाउँघरमा वर्षौंदेखि प्रयोगविहीन रहेका कृषियोग्य जमिनलाई उत्पादनसँग जोड्ने उद्देश्यले नयाँ कृषि प्रोत्साहन कार्यक्रम सुरु गरेको छ ।

गाउँपालिकाले विभिन्न कारणले लामो समयदेखि खेती नभएका बाँझो जमिनको संख्या बढ्दै गएको अवस्थामा त्यस्ता जमिनको सदुपयोग गरी कृषि उत्पादन र उत्पादकत्व बढाउने, खाद्य तथा पोषण सुरक्षामा सुधार गर्ने र स्थानीय स्तरमै रोजगारी सिर्जना गर्ने लक्ष्यसहित कार्यक्रम ल्याइएको जनाएको छ ।

कार्यक्रमअनुसार लामो समयदेखि खेती नभएको जमिनमा उत्पादन विस्तार गर्ने कृषकले प्रतिरोपनी तीन हजार रुपैयाँ अनुदान पाउनेछन् । पहिलो चरणमा करिब पाँच सय रोपनी क्षेत्रफललाई खेतीमा ल्याउने लक्ष्य राखिएको गाउँपालिकाले जनाएको छ ।

बाँझो जमिनलाई उत्पादनसँग जोडेर स्थानीय रोजगारी सिर्जना गर्नुका साथै स्थानीय उत्पादन बढाउने र किसानको आम्दानी उकास्ने उद्देश्यले यो कार्यक्रम सुरु गरिएको गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले जानकारी दिए । उनले भने, “जग्गा खाली राखेर रोजगारीका लागि बाहिरिनुपर्ने अवस्थालाई कम गर्न र गाउँमै कृषि उद्यमशीलता बढाउन यो योजना ल्याएका हौं । यो योजना प्रभावकारी हुने विश्वास लिएका छौं ।”

गाउँपालिकाले तोकेको मापदण्डअनुसार खेती गर्न इच्छुक किसान तथा कृषि फर्महरूले आवश्यक विवरणसहित आवेदन दिन सक्नेछन् । आवेदनसँगै निवेदन, नागरिकता, जग्गाको लालपुर्जा, वडा कार्यालयको सिफारिस, बाँझो जमिनको फोटो, लागत साझेदारीको प्रतिबद्धता पत्र लगायत कागजात अनिवार्य रूपमा पेश गर्नुपर्नेछ । भाडामा लिएको जग्गा भए कम्तीमा तीन वर्षका लागि उपयोग गर्ने सम्झौता समेत आवश्यक पर्ने जनाइएको छ ।

गाउँपालिकाले आवेदनपछि स्थलगत निरीक्षण गरिने, विगतमा अनुदान लिएको जग्गामा पुनः अनुदान नदिइने र बढी क्षेत्रफलमा खेती प्रस्ताव गर्नेलाई प्राथमिकता दिइने स्पष्ट पारेको छ । कफी र अलैंची खेती गर्ने कृषक तथा समूहलाई विशेष प्राथमिकता दिइने पनि गाउँपालिकाले जनाएको छ ।

यसबारे थप जानकारीका लागि फेदीखोला गाउँपालिकाको कृषि विकास उपशाखामा सम्पर्क गर्न गाउँपालिकाले अनुरोध गरेको छ ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

स्याङ्जा–१ मा रास्वपाका डा. धनञ्जय रेग्मीको फराकिलो जित
Breaking 1

स्याङ्जा–१ मा रास्वपाका डा. धनञ्जय रेग्मीको फराकिलो जित

by राम बहादुर रोकाहा
2026 March 7 मा प्रकाशित
स्याङ्जा–१ मा रास्वपाका रेग्मीको अग्रता, ढकालसँग ५७४ मतको दूरी
Breaking 2

स्याङ्जा–१ मा रास्वपाका रेग्मीको अग्रता, ढकालसँग ५७४ मतको दूरी

by राम बहादुर रोकाहा
2026 March 6 मा प्रकाशित
स्याङ्जा–१ मा किरियापुत्रीले गरे मतदान
Main News 1

स्याङ्जा–१ मा किरियापुत्रीले गरे मतदान

by राम बहादुर रोकाहा
2026 March 7 मा प्रकाशित
स्याङ्जा कारागारका १७ कैदीले मतदान गर्ने
Breaking 1

स्याङ्जाका अस्थायी मतदातालाई केन्द्र तोकियो, कहाँ गएर हाल्ने मत ?

by राम बहादुर रोकाहा
2026 March 4 मा प्रकाशित
स्याङ्जाका दुवै निर्वाचन क्षेत्रमा तारजाली र सीसीटिभीसहित मतगणना स्थल तयार
Breaking 2

स्याङ्जाका दुवै निर्वाचन क्षेत्रमा तारजाली र सीसीटिभीसहित मतगणना स्थल तयार

by राम बहादुर रोकाहा
2026 March 4 मा प्रकाशित
स्याङ्जाका सबै मतदान केन्द्रमा पुर्‍याइयो निर्वाचन सामग्री
Main News 1

स्याङ्जाका सबै मतदान केन्द्रमा पुर्‍याइयो निर्वाचन सामग्री

by राम बहादुर रोकाहा
2026 March 4 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

स्याङ्जा–१ मा रास्वपाका डा. धनञ्जय रेग्मीको फराकिलो जित

स्याङ्जा–१ मा रास्वपाका डा. धनञ्जय रेग्मीको फराकिलो जित

2026 March 7 मा प्रकाशित
स्याङ्जा–१ मा रास्वपाका रेग्मीको अग्रता, ढकालसँग ५७४ मतको दूरी

स्याङ्जा–१ मा रास्वपाका रेग्मीको अग्रता, ढकालसँग ५७४ मतको दूरी

2026 March 6 मा प्रकाशित
स्याङ्जा–१ मा किरियापुत्रीले गरे मतदान

स्याङ्जा–१ मा किरियापुत्रीले गरे मतदान

2026 March 7 मा प्रकाशित
स्याङ्जा कारागारका १७ कैदीले मतदान गर्ने

स्याङ्जाका अस्थायी मतदातालाई केन्द्र तोकियो, कहाँ गएर हाल्ने मत ?

2026 March 4 मा प्रकाशित
स्याङ्जाका दुवै निर्वाचन क्षेत्रमा तारजाली र सीसीटिभीसहित मतगणना स्थल तयार

स्याङ्जाका दुवै निर्वाचन क्षेत्रमा तारजाली र सीसीटिभीसहित मतगणना स्थल तयार

2026 March 4 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews