Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

पुतलीबजारमा कपडा बैंकको सुरुआत

राम बहादुर रोकाहा राम बहादुर रोकाहा
2025 December 28 मा प्रकाशित
पुतलीबजारमा कपडा बैंकको सुरुआत
ShareTweetSend

स्याङ्जाको पुतलीबजार नगरपालिकामा सदरमुकाममै पहिलोपटक कपडा बैंक सञ्चालनमा आएको छ । शुक्रबार पुतलीबजार नगरपालिका –१ स्थित ट्याक्सी चोकमा जिल्लाकै पहिलो कपडा बैंकको औपचारिक शुभारम्भ गरिएको हो ।

पुतलीबजार नगरपालिका–३ मा सक्रिय लत्रेपिपल क्लब र नगरपालिकाको साझेदारी तथा समन्वयमा कपडा बैंक सञ्चालनमा ल्याइएको हो । सामाजिक उत्तरदायित्वलाई संस्थागत रूपमा अघि बढाउने उद्देश्यले यो पहल गरिएको लत्रेपिपल क्लबका अध्यक्ष तथा कपडा बैंक कार्यक्रमका संयोजक मनोज मल्लले जानकारी दिए ।

कपडा बैंकको उद्घाटन गर्दै नगर प्रमुख तुलसीराम रेग्मीले लक्षित वर्गका नागरिकलाई आवश्यक कपडा सहज र सम्मानजनक रूपमा उपलब्ध गराउने उद्देश्यसहित यो अभियान सुरु गरिएको बताए । उनले समुदायको सहभागिताले यस्तो सामाजिक कार्यक्रम अझ प्रभावकारी बन्ने विश्वास व्यक्त गरेका छन् ।

नगर प्रमुख रेग्मीले कपडाको अभाव झेलिरहेका व्यक्तिलाई सहयोग पुग्ने यस किसिमको सामाजिक अभियानलाई निरन्तरता दिनुपर्ने बताउँदै कसैको घरमा प्रयोगमा नआएका कपडा थुप्रिने र कसैलाई लगाउने कपडासमेत नपुग्ने अवस्था रहेकाले कपडा बैंकले सामाजिक सद्भाव र आपसी सहयोगको भावना बलियो बनाउने बताए ।

सदरमुकाममै स्थापना गरिएको कपडा बैंकले पुतलीबजार नगरपालिकासँगै सिङ्गो जिल्लाका नागरिकलाई सेवा दिनुपर्ने सुझाव पनि नगर प्रमुख रेग्मीले दिए । अन्य स्थानीय तहसँग समन्वय गर्दै आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाउँदै उनले कार्यविधि अनुसार कपडा बैंक सञ्चालन गरिने बताए ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत धर्मराज ढुंगाना, खुमा अर्याल फाउन्डेसन स्याङ्जाका अध्यक्ष लेखनाथ शर्मा, समाजसेवी विश्वराज मरासिनी लगायतले कपडा बैंकलाई दीगो रूपमा सञ्चालन गर्न स्थानीय समुदायको सक्रिय सहभागिता, नियमित संकलन, पारदर्शी व्यवस्थापन र स्वयंसेवक परिचालन आवश्यक रहेकोमा जोड दिँदै आ–आफ्नो क्षेत्रबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

शुभारम्भको अवसरमा संयोजक मल्लले घरघरमा प्रयोगमा नआएका तर लगाउन मिल्ने कपडा, झोला, जुत्ता लगायत सामग्री कपडा बैंकमा दान गर्न सकिने बताए । यहाँ संकलित सामग्री आवश्यक पर्ने जो–कोहीले पनि निःशुल्क लिन सक्ने व्यवस्था मिलाइएको छ ।

सुरुमा कपडा बैंक हप्ताको दुई दिन शुक्रबार र शनिबार बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म खुला रहनेछ । कपडा बैंक सञ्चालनका लागि पुतलीबजार नगरपालिकाले स्याङ्जा बजारस्थित पुतलीबजार सिटी कम्प्लेक्सका दुई वटा कोठा उपलब्ध गराएको छ ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
Breaking 1

विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी

by राम बहादुर रोकाहा
2026 September 20 मा प्रकाशित
स्याङ्जाबाट कांग्रेसमा उम्मेदवारका दाबी बढे
गण्डकी क्षेत्र

स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज

by राम बहादुर रोकाहा
2026 September 20 मा प्रकाशित
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
Breaking 2

अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट

by राम बहादुर रोकाहा
2026 September 20 मा प्रकाशित
स्याङ्जामा एक वर्षमा ९०५ जनाले लिए गर्भपतन सेवा, २० वर्षमुनिका ३० जना
Main News 1

तीन वर्षमा स्याङ्जाका दुई हजार ९१० जनाले लिए सुरक्षित गर्भपतन सेवा

by राम बहादुर रोकाहा
2026 September 20 मा प्रकाशित
गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
गण्डकी क्षेत्र

स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु

by राम बहादुर रोकाहा
2026 September 17 मा प्रकाशित
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
गण्डकी क्षेत्र

माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते

by राम बहादुर रोकाहा
2026 September 17 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी

विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी

2026 September 20 मा प्रकाशित
स्याङ्जाबाट कांग्रेसमा उम्मेदवारका दाबी बढे

स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज

2026 September 20 मा प्रकाशित
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट

अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट

2026 September 20 मा प्रकाशित
स्याङ्जामा एक वर्षमा ९०५ जनाले लिए गर्भपतन सेवा, २० वर्षमुनिका ३० जना

तीन वर्षमा स्याङ्जाका दुई हजार ९१० जनाले लिए सुरक्षित गर्भपतन सेवा

2026 September 20 मा प्रकाशित
गोठमा अचेत भेटिएकी महिलाको मृत्यु

स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु

2026 September 17 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews