Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

दुर्घटना न्यूनीकरणका लागि स्याङ्जामा सवारी चालक–सहचालकको स्वास्थ्य जाँच

एक सय ३० जनाले सेवा लिए

राम बहादुर रोकाहा राम बहादुर रोकाहा
2025 December 10 मा प्रकाशित
दुर्घटना न्यूनीकरणका लागि स्याङ्जामा सवारी चालक–सहचालकको स्वास्थ्य जाँच
ShareTweetSend

स्याङ्जाको पुतलीबजार नगरपालिका –१ स्थित बसपार्कमा सवारी चालक तथा सहचालकहरूको स्वास्थ्य परीक्षण गरिएको छ । सडक अनुशासन मजबुत बनाउने र दुर्घटना जोखिम कम गर्ने उद्देश्यसँगै गरिएको शिविरमा एक सय ३० जनाले स्वास्थ्य सेवा लिएका छन् ।

स्वास्थ्य परीक्षण यातायात सुरक्षाको महत्वपूर्ण आधार भएको बताउँदै प्रमुख जिल्ला अधिकारी इश्वरी प्रसाद अर्यालले स्वस्थ चालक भए मात्र सुरक्षित यात्रा सम्भव हुन्छ, यसलाई निरन्तर कार्यक्रमका रूपमा लैजानुपर्नेमा जोड दिए ।

चालकको स्वास्थ्य कमजोर भयो भने सानो गल्तीले पनि ठूलो जोखिम निम्त्याउन सक्ने बताउँदै जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख प्रहरी उपरीक्षक दधिराम न्यौपानेले दुर्घटना न्यूनीकरणका लागि स्वास्थ्य, अनुशासन र जिम्मेवारी समान रूपमा आवश्यक रहेको बताए ।

स्वास्थ्य परीक्षणले चालकको अवस्था बुझ्न मद्दत गरेको बताउँदै जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाका प्रमुख प्रहरी नायब निरीक्षक भुपेन्द्र प्रसाद गौलीले आवश्यक परामर्श र उपचारतर्फ मार्गदर्शन गरिएको जानकारी दिए । उनले भने, “यस्ता शिविरले व्यवहारमै सुधार ल्याउँछ, हामी निरन्तरता दिन तयार छौं ।”

यस्तै, बढ्दो सवारी दुर्घटना रोकथामका लागि चालक तथा सहचालकको नियमित स्वास्थ्य परीक्षण अनिवार्य हुनुपर्ने सरोकारवालाले सुझाव दिएका छन् । नियमित स्वास्थ्य परीक्षण र तनाव व्यवस्थापनले दुर्घटना न्यूनीकरणमा प्रभावकारी भूमिका खेल्ने उनीहरूको तर्क छ ।

चालक, सहचालक र यात्रु सबैले आफ्नो–आफ्नो जिम्मेवारी पूरा गरे दुर्घटना कम गर्न सकिन्छ । सार्वजनिक सवारी प्रयोग गर्नेले पनि सचेत र जिम्मेवार बन्नुपर्ने उनीहरुको भनाइ थियो । यात्रुसँगको नम्र व्यवहारले दुर्घटना घटाउन मद्दत गर्ने उल्लेख गर्दै यस्ता जनचेतनामूलक कार्यक्रमलाई निरन्तर चलिरहनुपर्ने सरोकारवालाहरुको भनाइ छ ।

निरन्तर दुर्घटना न्यूनीकरण तथा सवारी व्यवस्थापनसम्बन्धी प्रशिक्षण सञ्चालन गर्दै आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयको संयुक्त आयोजनामा सम्पन्न शिविर पुतलीबजार नगरपालिका, प्रदेश अस्पताल पुतलीबजार र स्याङ्जा गण्डकी यातायात प्रालिको सहकार्यमा सम्पन्न भएको हो ।

कार्यक्रममा चालक तथा सह-चालकहरूले सामान्य स्वास्थ्य परीक्षणदेखि रक्तचाप, सुगर, आँखाको अवस्था लगायतका सेवाहरू प्राप्त गरेका थिए ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

मोटरसाइकल र ट्याक्सी ठोकिँदा युवकको मृत्यु
गण्डकी क्षेत्र

मोटरसाइकल र ट्याक्सी ठोकिँदा युवकको मृत्यु

by राम बहादुर रोकाहा
2026 September 4 मा प्रकाशित
जरिवाना उठ्यो, दुर्घटना रोकिएन : स्याङ्जाका सडकमा उस्तै जोखिम
Breaking 1

जरिवाना उठ्यो, दुर्घटना रोकिएन : स्याङ्जाका सडकमा उस्तै जोखिम

by राम बहादुर रोकाहा
2026 September 4 मा प्रकाशित
मृत रतुवा मृग र अवैध हातहतियारसहित दुईजना पक्राउ
Breaking 2

वडा अध्यक्षमाथि मोविल छ्याप्ने वडा सदस्य पक्राउ

by राम बहादुर रोकाहा
2026 September 4 मा प्रकाशित
पुतलीबजारमा कपडा बैंकको तयारी
गण्डकी क्षेत्र

पुतलीबजारले बाढीपीडितका लागि २७ लाखभन्दा बढी सहयोग गर्ने

by राम बहादुर रोकाहा
2026 September 2 मा प्रकाशित
बिरुवा गाउँपालिकाबाट विद्यार्थीलाई दिवा खाजामा पाँच रुपैयाँ अनुदान
गण्डकी क्षेत्र

बिरुवाले बाढीपीडितका लागि ३० लाखभन्दा बढी सहयोग गर्ने

by राम बहादुर रोकाहा
2026 September 2 मा प्रकाशित
चापाकोटका वडा अध्यक्षमाथि मोविल छ्यापिएको घटना, एमालेले कुटपिट र आगो लगाउने प्रयास भएको आरोप लगायो
गण्डकी क्षेत्र

चापाकोटका वडा अध्यक्षमाथि मोविल छ्यापिएको घटना, एमालेले कुटपिट र आगो लगाउने प्रयास भएको आरोप लगायो

by राम बहादुर रोकाहा
2026 September 2 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

मोटरसाइकल र ट्याक्सी ठोकिँदा युवकको मृत्यु

मोटरसाइकल र ट्याक्सी ठोकिँदा युवकको मृत्यु

2026 September 4 मा प्रकाशित
जरिवाना उठ्यो, दुर्घटना रोकिएन : स्याङ्जाका सडकमा उस्तै जोखिम

जरिवाना उठ्यो, दुर्घटना रोकिएन : स्याङ्जाका सडकमा उस्तै जोखिम

2026 September 4 मा प्रकाशित
मृत रतुवा मृग र अवैध हातहतियारसहित दुईजना पक्राउ

वडा अध्यक्षमाथि मोविल छ्याप्ने वडा सदस्य पक्राउ

2026 September 4 मा प्रकाशित
पुतलीबजारमा कपडा बैंकको तयारी

पुतलीबजारले बाढीपीडितका लागि २७ लाखभन्दा बढी सहयोग गर्ने

2026 September 2 मा प्रकाशित
बिरुवा गाउँपालिकाबाट विद्यार्थीलाई दिवा खाजामा पाँच रुपैयाँ अनुदान

बिरुवाले बाढीपीडितका लागि ३० लाखभन्दा बढी सहयोग गर्ने

2026 September 2 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews