Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

स्याङ्जामा छैटौं संस्करणको क्रसकन्ट्री दौड प्रतियोगिता पुस ८ मा

पाँच सय खेलाडी दौडिने

राम बहादुर रोकाहा राम बहादुर रोकाहा
2025 November 25 मा प्रकाशित
स्याङ्जामा छैटौं संस्करणको क्रसकन्ट्री दौड प्रतियोगिता पुस ८ मा
ShareTweetSend

सातसय कोल्मा बहाकोट सम्पर्क मञ्च स्याङ्जाले छैटौं संस्करणको क्रसकन्ट्री दौड प्रतियोगिता आगामी पुस ८ गते गर्ने भएको छ ।

स्याङ्जाको पुतलीबजार नगरपालिका –९ कोल्मा बहाकोटमा आयोजनामा हुने प्रतियोगिताले आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ ।

ग्रामीण क्षेत्रमै राष्ट्रिय स्तरको प्रतियोगिता गरेर खेलकुद पर्यटनलाई नयाँ ऊर्जा दिने लक्ष्य राखिएको आयोजक संस्थाका महासचिव जीवन पोखरेलले जानकारी दिए । “गाउँमै ठूलो प्रतिस्पर्धा गर्न सकिन्छ भन्ने सन्देश दिन चाहेका हौँ,” पोखरेलले भने, “खेलकुद केन्द्र निर्माण र पर्यटन सक्रियतामा पनि यसले भूमिका खेल्छ ।”

प्रतियोगितामा २५ किमि (२१ वर्ष माथि) खुला, १० किमि महिला, १० किमि (२१ वर्षमुनि) पुरुष, ५ किमि विद्यालय स्तरीय छात्र तथा छात्रा र लुङ्गी ड्रेसमा ३० वर्ष माथिका महिला (रन फर फन) गरी पाँच विधामा प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा २५ किमि खुलातर्फ प्रथमले ५० हजार, दोसोले ४० हजार र तेस्रोले ३० हजार रुपैयाँ, १० किमि महिला तथा २१ वर्षमुनि पुरुष दुवैतर्फ प्रथमले २०, दोस्रोले १५ र तेस्रोले १० हजार तथा ५ किमि विद्यार्थी समूहमा छात्र तथा छात्रा दुवैतर्फ प्रथमले आठ, द्धितीयले पाँच र तृतीयले तीन हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

चारवटा विधामा १० औं स्थानसम्म आउने खेलाडीहरुलाई मेडल र प्रमाणपत्र प्रदान गरिने छ । यस्तै, रन फर फनतर्फ प्रथमले पाँच, द्धितीयले तीन र तृतीयले दुई हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

यसैगरी, २५ किमि खुलातर्फ सातसय कोल्मा बहाकोट क्षेत्र भित्रका एकजनालाई पाँच हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र साथै १० औं स्थानसम्म आउने खेलाडीहरुलाई नगदसहित मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

दौड कोल्मा बराहचौरबाट सुरु हुनेछ । खुला २५ किमि सतीडाँडा, काउले, डाँडास्वाँरा, नाम्चे, काल्खु हुँदै तनहुँको खल्लुबोट, राइपुर, बिसौना, सिम्लेस्वाँरा, ओडारे, खुदी, मडकिना भन्ज्याङ हुँदै पुनः बराहचौर फर्कनेछ भने १० किमि दौड कोल्मा बराहचौरबाट सतीडाँडा, काउले, ज्यामीरे, चिरुवा, भैंसीगौंडा होमस्टे, राङ्भाङ मैदान हुँदै पुनः बराहचौर फर्कनेछ ।

यस्तै, विद्यार्थी समूहका लागि ५ किमि दौड कोल्मा बराहचौरबाट पोखरीछाप, थुम्कीडाँडा, बाँस्पारी रामचौतारा हुँदै पुनः बराहचौर फर्कने रुट तय गरिएको आयोजकले जनाएको छ ।

प्रतियोगितामा यो पटक विदेशीसहित करिब पाँच सय खेलाडी सहभागिता हुने अपेक्षा गरिएको छ । प्रतियोगितासँगै सांस्कृतिक कार्यक्रम पनि हुनेछ ।

सुरुआतका लागि १४ लाख ४ हजार रुपैयाँ खर्च हुने अनुमान आयोजकको छ । विभिन्न संघ–संस्था, कोल्मा सातसय घर परिवार तथा विदेशमा रहेका युवाबाट सहयोग संकलन भइरहेको आयोजकले जनाएको छ ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

स्याङ्जाको कफी बीउ जापान हुँदै अन्तरिक्ष पुगेर फर्कियो
Breaking 1

स्याङ्जाको कफी बीउ जापान हुँदै अन्तरिक्ष पुगेर फर्कियो

by राम बहादुर रोकाहा
2026 May 9 मा प्रकाशित
कालीगण्डकी ‘ए’ जलविद्युत केन्द्रमा मर्मत, तीन दिन विद्युत उत्पादन बन्द
Breaking 2

कालीगण्डकी ‘ए’ जलविद्युत केन्द्रमा मर्मत, तीन दिन विद्युत उत्पादन बन्द

by राम बहादुर रोकाहा
2026 May 9 मा प्रकाशित
कृषि प्रयोजनमा लघुवित्त लगानी सफल, सदस्यको जीवनस्तर उकासियो
Main News 1

कृषि प्रयोजनमा लघुवित्त लगानी सफल, सदस्यको जीवनस्तर उकासियो

by गण्डकी न्यूज
2026 May 9 मा प्रकाशित
हरिनासमा आजदेखि आठौं अध्यक्ष कप खेलकुद प्रतियोगिता
Breaking 1

हरिनासमा आजदेखि आठौं अध्यक्ष कप खेलकुद प्रतियोगिता

by राम बहादुर रोकाहा
2026 May 7 मा प्रकाशित
पूर्वाधार नपुग्दा पञ्चासे भञ्ज्याङ सुनसान
Breaking 2

पूर्वाधार नपुग्दा पञ्चासे भञ्ज्याङ सुनसान

by राम बहादुर रोकाहा
2026 May 7 मा प्रकाशित
सुत्ने कोठामा ७१ वर्षीय वृद्ध मृत फेला, एक जना पक्राउ
Main News 1

लिफ्ट दिने बहानामा महिलामाथि दुर्व्यवहार गर्ने एक युवक पक्राउ

by राम बहादुर रोकाहा
2026 May 7 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

स्याङ्जाको कफी बीउ जापान हुँदै अन्तरिक्ष पुगेर फर्कियो

स्याङ्जाको कफी बीउ जापान हुँदै अन्तरिक्ष पुगेर फर्कियो

2026 May 9 मा प्रकाशित
कालीगण्डकी ‘ए’ जलविद्युत केन्द्रमा मर्मत, तीन दिन विद्युत उत्पादन बन्द

कालीगण्डकी ‘ए’ जलविद्युत केन्द्रमा मर्मत, तीन दिन विद्युत उत्पादन बन्द

2026 May 9 मा प्रकाशित
कृषि प्रयोजनमा लघुवित्त लगानी सफल, सदस्यको जीवनस्तर उकासियो

कृषि प्रयोजनमा लघुवित्त लगानी सफल, सदस्यको जीवनस्तर उकासियो

2026 May 9 मा प्रकाशित
हरिनासमा आजदेखि आठौं अध्यक्ष कप खेलकुद प्रतियोगिता

हरिनासमा आजदेखि आठौं अध्यक्ष कप खेलकुद प्रतियोगिता

2026 May 7 मा प्रकाशित
पूर्वाधार नपुग्दा पञ्चासे भञ्ज्याङ सुनसान

पूर्वाधार नपुग्दा पञ्चासे भञ्ज्याङ सुनसान

2026 May 7 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews