Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

आँधीखोलामा दूध सङ्कलन केन्द्र सुरु, प्रति लिटर चार रुपैयाँ अनुदान

राम बहादुर रोकाहा राम बहादुर रोकाहा
2025 November 19 मा प्रकाशित
आँधीखोलामा दूध सङ्कलन केन्द्र सुरु, प्रति लिटर चार रुपैयाँ अनुदान
ShareTweetSend

स्याङ्जाको आँधीखोला गाउँपालिकामा दूध सङ्कलन केन्द्र सञ्चालनमा ल्याइएको छ । बाङ्सिङ साना कृषि सहकारी संस्था लिमिटेडसँगको सहकार्यमा पालिकाले उत्पादन-आधारित अनुदानस्वरूप कृषकलाई सीधा सहयोग पुर्‍याउने तयारी गरेको हो ।

गाउँपालिकाको सहयोग र बाङ्सिङ साना कृषि सहकारी संस्था लिमिटेडले बजारीकरण गर्नेगरी दूध संकलन केन्द्र सञ्चालनमा ल्याइएको हो । सहकारीले किसानबाट दैनिक उत्पादन हुने दूध सङ्कलन गरेर केन्द्रमा राख्नेछ । त्यही तथ्याङ्कका आधारमा पालिकाले दूधमा प्रति लिटर चार रुपैयाँ अनुदान वितरण गर्ने व्यवस्था मिलाएको छ ।

गाउँपालिकाका छ वटा वडाबाट हाल दैनिक करिब १००० लिटर दूध सङ्कलन भइरहेको गाउँपालिका अध्यक्ष विश्व पौडेलले जानकारी दिए । गाउँमै उत्पादन हुने दूध एकै ठाउँमा सङ्कलन र वितरण हुने भएपछि किसानलाई बिक्रीका लागि धाउनुपर्ने झन्झट कम हुने र आम्दानी बढ्ने अध्यक्ष पौडेलको विश्वास छ ।

दूध सङ्कलन केन्द्र स्थापनासँगै किसानहरू व्यवसायप्रति थप आकर्षित भएको गाउँपालिका अध्यक्ष पौडेलले बताए । “किसानलाई सहज बनाउने उद्देश्यले केन्द्र सञ्चालनमा ल्याएका हौं, गाउँमै उत्पादन भएकै दूध गाउँमै बिक्री हुँदा कृषकलाई ठूलो राहत पुग्नेछ,” अध्यक्ष पौडेलले भने ।

गाउँपालिका अध्यक्ष पौडेलले सङ्कलन केन्द्र सञ्चालनमा आएपछि किसान विचौलियाबाट ठगिने प्रवृत्ति घट्ने भन्दै उत्पादन, प्रशोधन र बजार विस्तारमा सहकारीले महत्वपूर्ण भूमिका खेल्ने बताए । पौडेलले आवश्यकताअनुसार पोखरामा छुट्टै बिक्री कक्ष सञ्चालन गर्ने तयारी समेत भइरहेको जानकारी दिए ।

पालिकाले पाँच हजार लिटर क्षमता भएको चिलिमे भ्याट, पाँचवटा मिल्क एनालाइजर, पाँचवटा डिफ्रीज र ५० थान दूध क्यान उपलब्ध गराएर केन्द्रलाई पूर्ण रूपमा सञ्चालनयोग्य बनाएको छ ।

पालिकाले कृषकलाई एकीकृत गर्दै कृषि तथा पशुपालनबाट आयआर्जन बढाउने अभियान सञ्चालन गरिरहेको छ । किसानलाई उत्पादन, प्रशोधनदेखि बजार विस्तारसम्म सहज गराउने उद्देश्यसहित सुरु गरिएको दूध सङ्कलन केन्द्रले गाउँमा दुध व्यवसाय प्रति नयाँ आशा समेत जगाएको छ ।

यो समाचार पढेर कस्तो लाग्यो?

सम्बन्धित समाचार

चापाकोटमा आजदेखि क्रिकेट लिग, उद्घाटन खेलमा ह्वाइट हर्ष र साँखर वरियर आमनेसामने
Breaking 1

चापाकोटमा आजदेखि क्रिकेट लिग, उद्घाटन खेलमा ह्वाइट हर्ष र साँखर वरियर आमनेसामने

by राम बहादुर रोकाहा
2026 May 9 मा प्रकाशित
बजेट अभावले स्याङ्जाका विकास योजना रोकिँदै
Breaking 2

बजेट अभावले स्याङ्जाका विकास योजना रोकिँदै

by राम बहादुर रोकाहा
2026 May 9 मा प्रकाशित
स्याङ्जाको कफी बीउ जापान हुँदै अन्तरिक्ष पुगेर फर्कियो
Main News 1

स्याङ्जाको कफी बीउ जापान हुँदै अन्तरिक्ष पुगेर फर्कियो

by राम बहादुर रोकाहा
2026 May 9 मा प्रकाशित
कालीगण्डकी ‘ए’ जलविद्युत केन्द्रमा मर्मत, तीन दिन विद्युत उत्पादन बन्द
Breaking 2

कालीगण्डकी ‘ए’ जलविद्युत केन्द्रमा मर्मत, तीन दिन विद्युत उत्पादन बन्द

by राम बहादुर रोकाहा
2026 May 9 मा प्रकाशित
कृषि प्रयोजनमा लघुवित्त लगानी सफल, सदस्यको जीवनस्तर उकासियो
Main News 1

कृषि प्रयोजनमा लघुवित्त लगानी सफल, सदस्यको जीवनस्तर उकासियो

by गण्डकी न्यूज
2026 May 9 मा प्रकाशित
हरिनासमा आजदेखि आठौं अध्यक्ष कप खेलकुद प्रतियोगिता
Breaking 1

हरिनासमा आजदेखि आठौं अध्यक्ष कप खेलकुद प्रतियोगिता

by राम बहादुर रोकाहा
2026 May 7 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

चापाकोटमा आजदेखि क्रिकेट लिग, उद्घाटन खेलमा ह्वाइट हर्ष र साँखर वरियर आमनेसामने

चापाकोटमा आजदेखि क्रिकेट लिग, उद्घाटन खेलमा ह्वाइट हर्ष र साँखर वरियर आमनेसामने

2026 May 9 मा प्रकाशित
बजेट अभावले स्याङ्जाका विकास योजना रोकिँदै

बजेट अभावले स्याङ्जाका विकास योजना रोकिँदै

2026 May 9 मा प्रकाशित
स्याङ्जाको कफी बीउ जापान हुँदै अन्तरिक्ष पुगेर फर्कियो

स्याङ्जाको कफी बीउ जापान हुँदै अन्तरिक्ष पुगेर फर्कियो

2026 May 9 मा प्रकाशित
कालीगण्डकी ‘ए’ जलविद्युत केन्द्रमा मर्मत, तीन दिन विद्युत उत्पादन बन्द

कालीगण्डकी ‘ए’ जलविद्युत केन्द्रमा मर्मत, तीन दिन विद्युत उत्पादन बन्द

2026 May 9 मा प्रकाशित
कृषि प्रयोजनमा लघुवित्त लगानी सफल, सदस्यको जीवनस्तर उकासियो

कृषि प्रयोजनमा लघुवित्त लगानी सफल, सदस्यको जीवनस्तर उकासियो

2026 May 9 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews