Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

दिर्घायु हस्पिटल पोखरामा लापरबाहीको आरोप: ‘एक ठाउँमा सानो घाउ, बेग्लै ठाउँमा शल्यक्रिया’

राम बहादुर रोकाहा राम बहादुर रोकाहा
2025 November 5 मा प्रकाशित
दिर्घायु हस्पिटल पोखरामा लापरबाहीको आरोप: ‘एक ठाउँमा सानो घाउ, बेग्लै ठाउँमा शल्यक्रिया’
ShareTweetSend

कास्कीको पोखरा महानगरपालिका –८ नयाँबजारस्थित दिर्घायु पोखरा हस्पिटलमा उपचारमा लापरबाही भएको भन्दै एक बिरामीले गुनासो सार्वजनिक गरेका छन् । स्याङ्जा अर्जुनचौपारी गाउँपालिका –१ का ३८ वर्षीय कमलबहादुर क्षेत्री(रोकाहा)ले सानो घाउ देखाएर अस्पताल पुगेपछि बेग्लै ठाउँमा शल्यक्रिया गरिएको दाबी गरेका हुन् ।

गत बिहीबार खुट्टाको पैतालामा सामान्य घाउ “खील” रहेको भन्दै दिर्घायु हस्पिटल पुगेका क्षेत्रीलाई चिकित्सकले शल्यक्रिया आवश्यक भएको बताए । उनले औपचारिकता पूरा गरेर करिब पाँच हजार रुपैयाँ शल्यक्रिया तथा औषधि शुल्क गरी आठ हजार रुपैयाँ बुझाएर घर फर्किए पनि भोलिपल्ट शल्यक्रिया गलत स्थानमा भएको थाहा पाए ।

“घाउ एक ठाउँमा थियो, टाँका अर्कै ठाउँमा । यस्तो त कल्पना पनि गरेको थिइनँ,” क्षेत्रीले भने । उनको भनाइ अनुसार खुट्टा सुन्ने सुई लगाएर शल्यक्रिया भएकाले तत्कालै थाहा नपाए पनि दुखाइ बढेपछि भोलिपल्ट घरमै घाउ हेर्दा गल्ती देखिएको हो ।

शल्यक्रिया गर्ने वरिष्ठ जनरल र ल्याप्रोस्कोपिक सर्जन डा. सुजन श्रेष्ठले भने आफूले सामान्य गल्ती पनि नगरेको जिकिर गरे । तर, उनले उपचारका क्रममा नजिकै अर्को घाउ भएको देखिएको र खील निकालिएको दाबी गर्दै विवाद थप जटिल बनाएका छन् । बिरामीले भने वास्तविक घाउमा कुनै उपचार नै नभएको आरोप दोहोर्‍याएका छन् ।

अस्पतालका प्रबन्ध निर्देशक राधाकृष्ण पोखरेलले चिकित्सकको बचाउ गर्दै “साना प्राविधिक त्रुटि हुन सक्छन्” भनेका छन् । साथमा, पोखरेलले अस्पतालले शल्यक्रिया खर्च फिर्ता गर्ने र अर्को घाउ नि:शुल्क शल्यक्रिया गरिदिन तयार रहेको पनि बताए ।

तर क्षेत्रीले दिर्घायु हस्पिटलमा पुनः शल्यक्रिया गराउने सम्भावना नदेखाउँदै, “अब त अरु अस्पतालमै उपचार गर्छु,” भन्ने प्रतिक्रिया दिएका छन् । यस घटनाले स्वास्थ्य सेवामा सावधानी र जिम्मेवारीप्रति गम्भीर प्रश्न उठाएको छ ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

स्याङ्जामा छ फरार दोषी पक्राउ
गण्डकी क्षेत्र

स्याङ्जामा छ फरार दोषी पक्राउ

by राम बहादुर रोकाहा
2025 November 4 मा प्रकाशित
वालिङ्बाट जुवातास खेल्ने सातजना पक्राउ
गण्डकी क्षेत्र

स्याङ्जामा फरार दुई दोषी पक्राउ

by राम बहादुर रोकाहा
2025 November 3 मा प्रकाशित
गोरु काटेको आरोपमा एकजना पक्राउ
गण्डकी क्षेत्र

चार दशकपछि पक्राउ: गल्याङका राना पुरानो चोरी मुद्दामा जेल चलान

by राम बहादुर रोकाहा
2025 November 3 मा प्रकाशित
अवैध उत्खनन तथा ओसारपसारमा संलग्न दुई ट्याक्टरलाई कारबाही
गण्डकी क्षेत्र

अवैध उत्खनन तथा ओसारपसारमा संलग्न दुई ट्याक्टरलाई कारबाही

by राम बहादुर रोकाहा
2025 November 3 मा प्रकाशित
स्याङ्जामा दुई लाख ७३ हजार रुपैयाँ बराबरको खैनीसहित ट्रक नियन्त्रणमा
गण्डकी क्षेत्र

स्याङ्जामा दुई लाख ७३ हजार रुपैयाँ बराबरको खैनीसहित ट्रक नियन्त्रणमा

by राम बहादुर रोकाहा
2025 November 3 मा प्रकाशित
स्याङ्जाको रोयल सहकारीको ३४ लाख नाफा, आगामी वर्ष डेढ करोड मुनाफाको लक्ष्य
अर्थ/व्यापार

स्याङ्जाको रोयल सहकारीको ३४ लाख नाफा, आगामी वर्ष डेढ करोड मुनाफाको लक्ष्य

by राम बहादुर रोकाहा
2025 November 1 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

दिर्घायु हस्पिटल पोखरामा लापरबाहीको आरोप: ‘एक ठाउँमा सानो घाउ, बेग्लै ठाउँमा शल्यक्रिया’

दिर्घायु हस्पिटल पोखरामा लापरबाहीको आरोप: ‘एक ठाउँमा सानो घाउ, बेग्लै ठाउँमा शल्यक्रिया’

2025 November 5 मा प्रकाशित
स्याङ्जामा छ फरार दोषी पक्राउ

स्याङ्जामा छ फरार दोषी पक्राउ

2025 November 4 मा प्रकाशित
वालिङ्बाट जुवातास खेल्ने सातजना पक्राउ

स्याङ्जामा फरार दुई दोषी पक्राउ

2025 November 3 मा प्रकाशित
गोरु काटेको आरोपमा एकजना पक्राउ

चार दशकपछि पक्राउ: गल्याङका राना पुरानो चोरी मुद्दामा जेल चलान

2025 November 3 मा प्रकाशित
अवैध उत्खनन तथा ओसारपसारमा संलग्न दुई ट्याक्टरलाई कारबाही

अवैध उत्खनन तथा ओसारपसारमा संलग्न दुई ट्याक्टरलाई कारबाही

2025 November 3 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews