Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

स्याङ्जाको रोयल सहकारीको ३४ लाख नाफा, आगामी वर्ष डेढ करोड मुनाफाको लक्ष्य

२४ औं वार्षिक साधारण सभामा आर्थिक उपलब्धि सार्वजनिक

राम बहादुर रोकाहा राम बहादुर रोकाहा
2025 November 1 मा प्रकाशित
स्याङ्जाको रोयल सहकारीको ३४ लाख नाफा, आगामी वर्ष डेढ करोड मुनाफाको लक्ष्य
ShareTweetSend

स्याङ्जा सदरमुकाममा २०५९ सालदेखि सञ्चालनमा आएको रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आर्थिक वर्ष २०८१/८२ मा उल्लेख्य नाफा आर्जन गरेको छ । सहकारीले सो अवधिमा ३४ लाख एक हजार तीन सय १५ रुपैयाँ ८४ पैसा मुनाफा कमाउन सफल भएको हो ।

वि.सं. २०५९ जेठ ५ गते स्थापना भएको सहकारीले शनिबार सम्पन्न २४औं वार्षिक साधारण सभाको अवसरमा नाफा तथा वित्तीय विवरण सार्वजनिक गरेको हो । सहकारीले तीन करोड २७ लाख २९ हजार ४२१ रुपैयाँ २६ पैसा आम्दानी गर्दै दुई करोड ९३ लाख २८ हजार एक सय पाँच रुपैयाँ ४२ पैसा खर्च गरेको जनाएको छ । सहकारीले कृषि र पशुपालन लगायतका क्षेत्रमा लगानी गर्दै आएको जनाएको छ ।

सहकारीका अध्यक्ष विष्णुप्रसाद पोखरेलका अनुसार संस्थाको शेयर पूँजी तीन करोड ६८ लाख सात हजार चार सय रुपैयाँ पुगेको छ । उनले हालसम्म २३ करोड ४९ लाख ९७ हजार दुई सय दुई रुपैयाँ ६८ पैसा निक्षेप संकलन गरी १८ करोड ९५ लाख ७१ हजार ९ सय ९९ रुपैयाँ ऋण लगानी भएको जानकारी दिए ।

आगामी आर्थिक वर्ष २०८२/८३ मा सहकारीले एक करोड ४७ लाख ९० हजार रुपैयाँ नाफा आर्जन गर्ने लक्ष्य लिएको अध्यक्ष पोखरेलले बताए ।

साधारण सभामा मुक्तिनाथ कृषि कम्पनीका अध्यक्ष सिताराम काफ्लेले सहकारी नाफामुखी मात्र नभई सेवामुखी बन्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा सहकारीका संस्थापक भरतराज ढकाल, पूर्व अध्यक्ष भरतप्रसाद लम्साल, मुक्तिनाथ विकास बैंकका पूर्व सञ्चालक तथा वरिष्ठ अधिवक्ता रामप्रसाद पोखरेल, बैंकका सिइओ प्रद्युम्न पोखरेल र मानव मिलन संस्थाका केन्द्रीय अध्यक्ष नारायण प्रसाद पौडेललगायतले मन्तव्य दिएका थिए ।

साधारण सभामा सहकारी क्षेत्रमा कलम चलाएको भन्दै पत्रकार महासंघ गण्डकीका सदस्य श्रीकृष्ण सिग्देल, नियमित बचतकर्ता विनोद अर्याल र असल ऋणी ज्योतिमाया थापालाई सहकारीले सम्मान गरेको सचिव प्रकाश डोटेलले जानकारी दिए ।

स्थानीयको विश्वास जित्दै आएको रोयल सहकारीलाई स्याङ्जाको पुरानो र भरपर्दो सहकारीका रूपमा हेरिन्छ ।

यो समाचार पढेर कस्तो लाग्यो?

सम्बन्धित समाचार

स्याङ्जाका चार पालिकामा आज सार्वजनिक बिदा
गण्डकी क्षेत्र

स्याङ्जाका चार पालिकामा आज सार्वजनिक बिदा

by राम बहादुर रोकाहा
2026 August 26 मा प्रकाशित
अर्जुनचौपारीमा सञ्चालनमा आयो दुग्ध चिस्यान केन्द्र
Breaking 1

अर्जुनचौपारीमा सञ्चालनमा आयो दुग्ध चिस्यान केन्द्र

by राम बहादुर रोकाहा
2026 August 25 मा प्रकाशित
स्याङ्जा जिप दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो, घाइतेको संख्या १७ पुग्यो
गण्डकी क्षेत्र

स्याङ्जा जिप दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो, घाइतेको संख्या १७ पुग्यो

by राम बहादुर रोकाहा
2026 August 24 मा प्रकाशित
स्याङ्जामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १० जना घाइते
गण्डकी क्षेत्र

स्याङ्जामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १० जना घाइते

by राम बहादुर रोकाहा
2026 August 24 मा प्रकाशित
अवैध रूपमा बालुवा ओसार्ने दुई ट्याक्टरलाई २० हजार रुपैयाँ जरिवाना
गण्डकी क्षेत्र

अवैध रूपमा बालुवा ओसार्ने दुई ट्याक्टरलाई २० हजार रुपैयाँ जरिवाना

by राम बहादुर रोकाहा
2026 August 24 मा प्रकाशित
कालीगण्डकीमा २२ करोडको अस्पताल बन्दै, निर्माण सकिने टुंगो छैन
Breaking 1

कालीगण्डकीमा २२ करोडको अस्पताल बन्दै, निर्माण सकिने टुंगो छैन

by राम बहादुर रोकाहा
2026 August 23 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

स्याङ्जाका चार पालिकामा आज सार्वजनिक बिदा

स्याङ्जाका चार पालिकामा आज सार्वजनिक बिदा

2026 August 26 मा प्रकाशित
अर्जुनचौपारीमा सञ्चालनमा आयो दुग्ध चिस्यान केन्द्र

अर्जुनचौपारीमा सञ्चालनमा आयो दुग्ध चिस्यान केन्द्र

2026 August 25 मा प्रकाशित
स्याङ्जा जिप दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो, घाइतेको संख्या १७ पुग्यो

स्याङ्जा जिप दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो, घाइतेको संख्या १७ पुग्यो

2026 August 24 मा प्रकाशित
स्याङ्जामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १० जना घाइते

स्याङ्जामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १० जना घाइते

2026 August 24 मा प्रकाशित
अवैध रूपमा बालुवा ओसार्ने दुई ट्याक्टरलाई २० हजार रुपैयाँ जरिवाना

अवैध रूपमा बालुवा ओसार्ने दुई ट्याक्टरलाई २० हजार रुपैयाँ जरिवाना

2026 August 24 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews