Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

वालिङमा रहस्यमय घटना: बाकसभित्र मृत भेटिए १३ वर्षीय निशान

राम बहादुर रोकाहा राम बहादुर रोकाहा
2025 August 19 मा प्रकाशित
वालिङमा रहस्यमय घटना: बाकसभित्र मृत भेटिए १३ वर्षीय निशान
ShareTweetSend

स्याङ्जाको वालिङ नगरपालिका –५ द्वारभञ्ज्याङका १३ वर्षीय निशान थापा आफ्नै घरको बाकसभित्र मृत फेला परेका छन् ।

यहाँको सरस्वती आधारभूत विद्यालय मिनाङकोटमा कक्षा ८ मा अध्ययनरत निशान आइतबार परीक्षा सकेर घर फर्किएका थिए । तर, साँझपख उनी हराएपछि आमाले खोजी गर्दा घरको आटीमा राखिएको बाकसभित्र उनको शव भेटिएको स्थानीयले बताएका छन् ।

घटनाको समयमा घरमा उनकी बहिनी मात्रै थिइन् भने आमा छिमेकीको मेलामा गएकी थिइन् । मेलाबाट फर्किएपछि छोराको खोजी गर्ने क्रममा यो रहस्यमय घटना खुलेको हो ।

सूचना पाएलगत्तै आइतबार राति नै प्रहरी टोली घटनास्थल पुगेको थियो । ‘घटनाबारे सूक्ष्म अनुसन्धान भइरहेको छ,’ जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रशन्न राज चौधरीले भने ।

विशेषज्ञद्वारा पोष्टमार्टम गर्नुपर्ने भएकाले शव परीक्षणका लागि सोमबारनै पोखरा पठाइएको र सम्भवतः आज शवको पोष्ट्मार्टम हुने सूचना अधिकारी चौधरीले बताए ।

हाल घटनास्थललाई प्रहरीको निगरानीमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

Tags: रहस्यमय घटना

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
गण्डकी क्षेत्र

२९ वर्षपछि पक्राउ परे लागूऔषध मुद्दाका फरार प्रतिवादी

by राम बहादुर रोकाहा
2026 September 30 मा प्रकाशित
कालीगण्डकी जलविद्युत ‘ए’बाट विद्युत् उत्पादन बन्द
गण्डकी क्षेत्र

बाढीपछि बन्द भएको कालीगण्डकी ‘ए’ आजदेखि सञ्चालनमा आउने

by राम बहादुर रोकाहा
2026 September 28 मा प्रकाशित
कालीगण्डकीको बाढीले सेतीबेणीका ५० घर डुबानमा
गण्डकी क्षेत्र

कालीगण्डकीको बाढीले सेतीबेणीका ५० घर डुबानमा

by राम बहादुर रोकाहा
2026 September 27 मा प्रकाशित
मौरीपालक कृषक लामिछानेको नेपाली कांग्रेस कास्की क्षेत्र नं. ३, क्षेत्रीय सदस्य पदमा उम्मेदवारी
कास्की

मौरीपालक कृषक लामिछानेको नेपाली कांग्रेस कास्की क्षेत्र नं. ३, क्षेत्रीय सदस्य पदमा उम्मेदवारी

by गण्डकी न्यूज
2026 September 27 मा प्रकाशित
सिद्धार्थ राजमार्गको स्याङ्जा–गल्याङ सडकखण्ड सुचारु
गण्डकी क्षेत्र

सिद्धार्थ राजमार्गको स्याङ्जा–गल्याङ सडकखण्ड सुचारु

by राम बहादुर रोकाहा
2026 September 27 मा प्रकाशित
बाढीले बगायो मिर्मी–हर्मिचौर जोड्ने पुल
गण्डकी क्षेत्र

बाढीले बगायो मिर्मी–हर्मिचौर जोड्ने पुल

by राम बहादुर रोकाहा
2026 September 27 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान

२९ वर्षपछि पक्राउ परे लागूऔषध मुद्दाका फरार प्रतिवादी

2026 September 30 मा प्रकाशित
कालीगण्डकी जलविद्युत ‘ए’बाट विद्युत् उत्पादन बन्द

बाढीपछि बन्द भएको कालीगण्डकी ‘ए’ आजदेखि सञ्चालनमा आउने

2026 September 28 मा प्रकाशित
कालीगण्डकीको बाढीले सेतीबेणीका ५० घर डुबानमा

कालीगण्डकीको बाढीले सेतीबेणीका ५० घर डुबानमा

2026 September 27 मा प्रकाशित
मौरीपालक कृषक लामिछानेको नेपाली कांग्रेस कास्की क्षेत्र नं. ३, क्षेत्रीय सदस्य पदमा उम्मेदवारी

मौरीपालक कृषक लामिछानेको नेपाली कांग्रेस कास्की क्षेत्र नं. ३, क्षेत्रीय सदस्य पदमा उम्मेदवारी

2026 September 27 मा प्रकाशित
सिद्धार्थ राजमार्गको स्याङ्जा–गल्याङ सडकखण्ड सुचारु

सिद्धार्थ राजमार्गको स्याङ्जा–गल्याङ सडकखण्ड सुचारु

2026 September 27 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews