Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

स्याङ्जामा कुष्ठरोगका आठ नयाँ संक्रमित फेला

लक्षण थाहा नपाई लुक्ने रोग

राम बहादुर रोकाहा राम बहादुर रोकाहा
2025 August 18 मा प्रकाशित
स्याङ्जाका सबै पालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषणा
ShareTweetSend

सरकारले कुष्ठरोग निवारणको घोषणा गरेको १५ वर्ष पुगिसक्दा पनि स्याङ्जामा यो रोग पूर्ण रूपमा निर्मूल हुन सकेको छैन । सरकारले सन् २०३० सम्म कुष्ठरोगलाई शून्यमा झार्ने लक्ष लिएको भए पनि हालैको तथ्यांकले रोग अझै समाजमा मौनरूपमा फैलिरहेको संकेत देखाएको छ ।

आर्थिक वर्ष २०८१/८२ मा स्याङ्जा जिल्लामा मात्र आठ जना नयाँ कुष्ठरोगका बिरामी फेला परेका छन् । गल्याङ नगरपालिकामा एक जना, पुतलीबजार र चापाकोट नगरपालिकामा दुई/दुई जना तथा वालिङ नगरपालिकामा तीन जना बिरामीको पहिचान गरिएको हो । अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा पनि पुतलीबजार, चापाकोट र वालिङबाट दुई/दुई जना गरेर कुल छ जना बिरामी फेला परेका थिए ।

प्रदेश जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य प्रशासक केशव चापागाईंका अनुसार हाल जिल्लामा नौ जना बिरामी औषधी सेवन गरिरहेका छन् । तर, कुष्ठरोगका लक्षणहरू सजिलै चिन्न नसकिने र समाजमा लुकेर बसेका बिरामीहरू अझै पनि उपचार बाहिर रहन सक्ने सम्भावना उच्च रहेको जनस्वास्थ्य प्रशासक चापागाईंले बताए ।

स्याङ्जाका ११ वटै पालिकामध्ये सात पालिकामा भने अहिलेसम्म कुष्ठरोगका बिरामी नदेखिएको चापागाईंले जानकारी दिए । “यो रोग छालामा छोएर मात्र सर्नु नपर्ने, आँखाभौँ सुनिनु, कानको लोती बाक्लिनु, स्नायुमा झमझम र सुन्निने लक्षण देखिने भएकाले समयमै पहिचान गर्न सकिए पूर्ण निको हुन सकिन्छ,” चापागाईंले भने ।

उनका अनुसार रोगको प्रकृतिअनुसार छ महिना देखि एक वर्षसम्म नियमित औषधी सेवन गरेमा रोग निको हुने गर्छ । औषधी सरकारी स्वास्थ्य संस्थाहरूमा निःशुल्क उपलब्ध छ ।

सरकारको प्रतिबद्धता र स्वास्थ्य संयन्त्रको पहलबीच स्याङ्जा जस्ता जिल्लामा अझै रोग पहिचान र सचेतना अभाव देखिनु चिन्ताको विषय बनेको छ । सन् २०३० को लक्ष्य प्राप्तिका लागि समाजमै लुकेर बसेका बिरामीहरूको पहिचान र उपचार सुनिश्चित गर्नु अत्यावश्यक देखिन्छ ।

स्थानीय तह, स्वास्थ्यकर्मी र समुदायबीच समन्वय गर्दै लक्षणबारे सचेतना अभियान सञ्चालन नगरी कुष्ठरोग उन्मूलनको लक्ष्य पूरा नहुने देखिएको छ । लक्षण नदेखिने र रोग लुकिने प्रवृत्तिका कारण जिल्लामा अझै कुष्ठरोगका गोप्य बिरामी हुन सक्ने तथ्यले स्वास्थ्य क्षेत्रलाई थप संवेदनशील बनाएको छ ।

१५ वर्षअघिको ‘कुष्ठरोग निवारण घोषणा’ तथा आगामी पाँच वर्षभित्र ‘शून्य कुष्ठरोग’ को लक्ष्य साकार पार्न अब स्वास्थ्य नीतिलाई गाउँघरको व्यवहारमा उतार्नु जरुरी देखिएको छ । जनस्तरमा सशक्त प्रचार–प्रसार, नियमित स्क्रिनिङ र लक्षणबारे जानकारीमूलक कार्यक्रम बिनाको लक्ष्य, केवल घोषणामा मात्र सिमित हुने चिन्ता स्वास्थ्यकर्मीले व्यक्त गरेका छन् ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

स्याङ्जामा उन्नत नश्लका पाडी–बाच्छी पालनमा प्रोत्साहन: कृषकलाई ५० हजारसम्म सहयोग
कृषि

स्याङ्जामा उन्नत नश्लका पाडी–बाच्छी पालनमा प्रोत्साहन: कृषकलाई ५० हजारसम्म सहयोग

by राम बहादुर रोकाहा
2025 October 14 मा प्रकाशित
स्याङ्जामा ठूलो परिमाणमा अवैध पटका बरामद गरी नष्ट
गण्डकी क्षेत्र

स्याङ्जामा ठूलो परिमाणमा अवैध पटका बरामद गरी नष्ट

by राम बहादुर रोकाहा
2025 October 14 मा प्रकाशित
देशकै पहिलो ‘नमुना पुल’ निर्माण सुस्त गतिमा, सम्झौता सकिँदा अझै २५ प्रतिशत अधुरो
Breaking 1

देशकै पहिलो ‘नमुना पुल’ निर्माण सुस्त गतिमा, सम्झौता सकिँदा अझै २५ प्रतिशत अधुरो

by राम बहादुर रोकाहा
2025 October 13 मा प्रकाशित
स्याङ्जामा अवैध पटका कारोबार, घरबाटै बरामद गरी नष्ट गरियो
गण्डकी क्षेत्र

स्याङ्जामा अवैध पटका कारोबार, घरबाटै बरामद गरी नष्ट गरियो

by राम बहादुर रोकाहा
2025 October 13 मा प्रकाशित
अवैध उत्खनन र ओसारपसारमा संलग्न ट्याक्टर नियन्त्रणमा
गण्डकी क्षेत्र

अवैध उत्खनन र ओसारपसारमा संलग्न ट्याक्टर नियन्त्रणमा

by राम बहादुर रोकाहा
2025 October 12 मा प्रकाशित
स्याङ्जामा एक हजार बढी प्याकेट पटका बरामद
गण्डकी क्षेत्र

स्याङ्जामा एक हजार बढी प्याकेट पटका बरामद

by राम बहादुर रोकाहा
2025 October 12 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

स्याङ्जामा उन्नत नश्लका पाडी–बाच्छी पालनमा प्रोत्साहन: कृषकलाई ५० हजारसम्म सहयोग

स्याङ्जामा उन्नत नश्लका पाडी–बाच्छी पालनमा प्रोत्साहन: कृषकलाई ५० हजारसम्म सहयोग

2025 October 14 मा प्रकाशित
स्याङ्जामा ठूलो परिमाणमा अवैध पटका बरामद गरी नष्ट

स्याङ्जामा ठूलो परिमाणमा अवैध पटका बरामद गरी नष्ट

2025 October 14 मा प्रकाशित
देशकै पहिलो ‘नमुना पुल’ निर्माण सुस्त गतिमा, सम्झौता सकिँदा अझै २५ प्रतिशत अधुरो

देशकै पहिलो ‘नमुना पुल’ निर्माण सुस्त गतिमा, सम्झौता सकिँदा अझै २५ प्रतिशत अधुरो

2025 October 13 मा प्रकाशित
स्याङ्जामा अवैध पटका कारोबार, घरबाटै बरामद गरी नष्ट गरियो

स्याङ्जामा अवैध पटका कारोबार, घरबाटै बरामद गरी नष्ट गरियो

2025 October 13 मा प्रकाशित
अवैध उत्खनन र ओसारपसारमा संलग्न ट्याक्टर नियन्त्रणमा

अवैध उत्खनन र ओसारपसारमा संलग्न ट्याक्टर नियन्त्रणमा

2025 October 12 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews