Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

स्याङ्जा प्रहरीको वार्षिक समीक्षा: अपराध नियन्त्रणदेखि समुदाय प्रहरी साझेदारीसम्म

राम बहादुर रोकाहा राम बहादुर रोकाहा
2025 July 28 मा प्रकाशित
स्याङ्जा प्रहरीको वार्षिक समीक्षा: अपराध नियन्त्रणदेखि समुदाय प्रहरी साझेदारीसम्म
ShareTweetSend

नयाँ आर्थिक वर्षको प्रारम्भसँगै जिल्ला प्रहरी कार्यालय स्याङ्जाले आइतबार पत्रकार सम्मेलनमार्फत गत आर्थिक वर्ष २०८१/०८२ को उपलब्धी तथा चालू वर्षका कार्यप्रगति सार्वजनिक गरेको छ ।

सम्मेलनमा अपराध नियन्त्रण, जनचेतना, सुरक्षासम्बन्धी गतिविधि, राजस्व संकलनमा हासिल उपलब्धी, र कानूनी कार्यान्वयनका विविध पक्षमा प्रहरीको सक्रियता र सफलता प्रस्तुत गरिएको थियो ।

फरार अपराधीहरूलाई पक्राउ गर्ने कार्यलाई पहिलो प्राथमिकतामा राखेको बताउँदै एसपी न्यौपानेले गत आर्थिक वर्षमा विभिन्न मुद्दामा फरार रहेका ११८ जनालाई पक्राउ गरिएको बताए । तीमध्ये ९१ पुरुष र २७ महिला रहेका छन्, जसले कूल ४२ वर्ष १ महिना २९ दिन कैद सजाय भोग्नु पर्नेछ भने १ करोड ८७ लाख ९९ हजार ८८५ रुपैयाँ जरिवाना तोकिएको छ । चालू आर्थिक वर्षको पहिलो ११ दिनमै १९ जना फरार अभियुक्तहरू(१२ पुरुष, ७ महिला) पक्राउ परेका छन् । उनीहरुलाई ७ वर्ष ४ महिना ३ दिन कैद र ८ लाख ११ हजार ७३० रुपैयाँ जरिवाना तोकिएको छ ।

पछिल्लो वर्ष २७९ वटा मुद्दा दर्ता भएका थिए, जसमा १४९ जना पक्राउ समेत परिसकेका छन् । यस्तै, पछिल्लो वर्ष आत्महत्यासम्बन्धी ५३ मुद्दा दर्ता भएकोमा पुतलीबजार नगरपालिकामा सबैभन्दा धेरै १२ वटा रहेका छन् । अन्य गम्भीर मुद्दाहरूमा ज्यान सम्बन्धी ४७, जबरजस्ती करणी १५, लागू औषध १४, र फुटकर ज्यान १९ रहेका छन् ।

आत्महत्याका घटनामा अघिल्ला वर्षको तुलनामा क्रमिक गिरावट देखिएको र यसको रोकथामका लागि समुदायमास्तरमै तनाव व्यवस्थापन तालिम तथा सचेतनामूलक कार्यक्रम चलाइएको प्रहरीको भनाइ छ ।

यस्तै, बर्षातको समयमा अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन गर्ने २५ वटा सवारीसाधनलाई नियन्त्रणमा लिई ३ लाख ६० हजार राजस्व संकलन गरिएको थियो । काठ तस्करीसम्बन्धी मुद्दामा १६८.६३ क्यूफिट काठ नियन्त्रणमा लिइएको छ भने ५३ लाखभन्दा बढी मूल्यका अवैध लत्ताकपडा, खाद्य तथा कस्मेटिक वस्तुहरु नियन्त्रणमा लिइएका छन् ।

गाँजा फडानी अभियान अन्तर्गत गत आर्थिक वर्षमा १०२ रोपनी क्षेत्रफलमा २१,५५३ गाँजाका बोट नष्ट गरिए भने चालू आवमा ५५ रोपनीमा १२,६१६ बोट नष्ट गरिएका छन् । अवैध लागू औषधसहित १८ जना पक्राउ परेका छन् जसबाट ठूलो मात्रामा डाइजेपाम, फेनेरेगन, नुफिन एम्पुल र नाइट्राभेट ट्याबलेट बरामद गरिएको छ ।

गत आर्थिक वर्षमा ट्राफिक चेकजाँचका क्रममा १९,२६० सवारीसाधनलाई कारवाही गरी १ करोड ४१ लाख राजस्व संकलन गरिएको छ । चालू आवमा ३१० सवारीसाधनबाट २ लाख २४ हजार राजस्व संकलन गरिएको छ ।

गत वर्ष समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत २,२९७ वटा कार्यक्रमबाट ६२,६३५ नागरिक लाभान्वित भएका छन् भने चालू आवमा ९८ कार्यक्रममा १,४२१ जना सहभागी भएका छन् । प्रहरीको गस्ती, हराएका व्यक्तिको खोजी, घरेलु मदिरा नियन्त्रण, जडिबुटी संकलन नियन्त्रण र मोबाइल तथा अन्य हराएका सामान फेला पार्ने कार्यमा समेत प्रहरीको सक्रियता देखिएको छ ।

स्याङ्जा प्रहरी प्रमुख एसपी न्यौपानेले फरार अभियुक्त पक्राउ, लागू औषध नियन्त्रण, अवैध उत्खननमा कारबाहीलगायतका कामलाई उच्च प्राथमिकतामा राखेको बताए । कार्यक्रममा एसपी न्यौपानेले समाजमा शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम गर्न प्रहरी, पत्रकार, र समुदायबीच सहकार्य अपरिहार्य रहेको उल्लेख गरे ।

उक्त कार्यक्रममा प्रहरी नायब उपरीक्षक प्रशन्नराज चौधरी, पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष प्रदीप कोइराला, पूर्व अध्यक्षहरू ओमप्रकाश शर्मा र श्रीकृष्ण सिग्देलसहित जिल्लाका क्रियाशील पत्रकारहरूको सहभागिता रहेको थियो ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

स्याङ्जा–१ मा रास्वपाका डा. धनञ्जय रेग्मीको फराकिलो जित
Breaking 1

स्याङ्जा–१ मा रास्वपाका डा. धनञ्जय रेग्मीको फराकिलो जित

by राम बहादुर रोकाहा
2026 March 7 मा प्रकाशित
स्याङ्जा–१ मा रास्वपाका रेग्मीको अग्रता, ढकालसँग ५७४ मतको दूरी
Breaking 2

स्याङ्जा–१ मा रास्वपाका रेग्मीको अग्रता, ढकालसँग ५७४ मतको दूरी

by राम बहादुर रोकाहा
2026 March 6 मा प्रकाशित
स्याङ्जा–१ मा किरियापुत्रीले गरे मतदान
Main News 1

स्याङ्जा–१ मा किरियापुत्रीले गरे मतदान

by राम बहादुर रोकाहा
2026 March 7 मा प्रकाशित
स्याङ्जा कारागारका १७ कैदीले मतदान गर्ने
Breaking 1

स्याङ्जाका अस्थायी मतदातालाई केन्द्र तोकियो, कहाँ गएर हाल्ने मत ?

by राम बहादुर रोकाहा
2026 March 4 मा प्रकाशित
स्याङ्जाका दुवै निर्वाचन क्षेत्रमा तारजाली र सीसीटिभीसहित मतगणना स्थल तयार
Breaking 2

स्याङ्जाका दुवै निर्वाचन क्षेत्रमा तारजाली र सीसीटिभीसहित मतगणना स्थल तयार

by राम बहादुर रोकाहा
2026 March 4 मा प्रकाशित
स्याङ्जाका सबै मतदान केन्द्रमा पुर्‍याइयो निर्वाचन सामग्री
Main News 1

स्याङ्जाका सबै मतदान केन्द्रमा पुर्‍याइयो निर्वाचन सामग्री

by राम बहादुर रोकाहा
2026 March 4 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

स्याङ्जा–१ मा रास्वपाका डा. धनञ्जय रेग्मीको फराकिलो जित

स्याङ्जा–१ मा रास्वपाका डा. धनञ्जय रेग्मीको फराकिलो जित

2026 March 7 मा प्रकाशित
स्याङ्जा–१ मा रास्वपाका रेग्मीको अग्रता, ढकालसँग ५७४ मतको दूरी

स्याङ्जा–१ मा रास्वपाका रेग्मीको अग्रता, ढकालसँग ५७४ मतको दूरी

2026 March 6 मा प्रकाशित
स्याङ्जा–१ मा किरियापुत्रीले गरे मतदान

स्याङ्जा–१ मा किरियापुत्रीले गरे मतदान

2026 March 7 मा प्रकाशित
स्याङ्जा कारागारका १७ कैदीले मतदान गर्ने

स्याङ्जाका अस्थायी मतदातालाई केन्द्र तोकियो, कहाँ गएर हाल्ने मत ?

2026 March 4 मा प्रकाशित
स्याङ्जाका दुवै निर्वाचन क्षेत्रमा तारजाली र सीसीटिभीसहित मतगणना स्थल तयार

स्याङ्जाका दुवै निर्वाचन क्षेत्रमा तारजाली र सीसीटिभीसहित मतगणना स्थल तयार

2026 March 4 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews