Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

पोखरा रिठ्ठेपानीमा जङ्गे सार्कीले श्रीमती मारे, तीन दिनपछि गन्हाएर छिमेकीले थाहा पाए

श्रीमतीमाथि मुक्का प्रहार गर्दा भित्तामा ठोक्किएर मृत्यु

गण्डकी न्यूज गण्डकी न्यूज
2025 August 13 मा प्रकाशित
पोखरा रिठ्ठेपानीमा जङ्गे सार्कीले श्रीमती मारे, तीन दिनपछि गन्हाएर छिमेकीले थाहा पाए
ShareTweetSend

पोखरा । सुकुम्बासी टोल । गरीब परिवार । छाप्रोमा श्रीमान् श्रीमती मात्रै । अब छाप्रो उजाडियो । कान्छी बनाएर भित्राएकी श्रीमतीलाई श्रीमानले नै मारे ।

कास्कीको माछापुच्छ्रे गाउँपालिका–५ रिभाान स्थायी घर भएका ५८ वर्षीय जङ्गे सार्की र ५३ वर्षीया छुनु भन्ने जमुना नेपाली २० वर्षदेखि पोखरा–२७ रिठ्ठेपानीको शान्ति खहरेस्थित सुकुम्बासी टोलमा अस्थायी छाप्रोमा बस्दै आएका थिए । ३५ वर्ष अघि नै एक वर्षको छोरा छोडेर जेठीले अन्तै विवाह गरेपछि जङ्गेले जमुनासँग दोस्रो विवाह गरेका थिए ।

दुधे छोरा पनि जमुनाले नै हुर्काइन् । अहिले ती छोरा बुहारीसँगै रिभानमै बस्दै आएका छन् । रिठ्ठेपानीमा जङ्गे र जमुनामात्रै थिए । जङ्गे ज्यामी काम गर्ने मिस्त्री र जमुना घरायसी कामहरु गर्दै पेट पाल्दै आएका थिए ।

जमुना यही साउन ८ गते छाप्रोमै मृत भेटिइन् । आफ्नै सुत्ने कोठामा मृत अवस्थामा रहेको भन्ने सूचना कास्की प्रहरीमा आएपछि घटनाको छानबिन र शङ्कास्पद व्यक्तिहरूलाई निगरानी र सोधपुछमा लागेको प्रहरीले मृतकका श्रीमान् जङ्गेलाई नै साउन ८ गते नियन्त्रणमा लियो।

जग्गा बेच्ने विषयमा वादविवाद भएपछि जङ्गेले जमुनालाई दुई पटक मुक्का प्रहार गरेको र भित्तामा टाउको ठोक्काएर मारेको खुलासा भयो । जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हरि बहादुर बस्नेतका घटनाको छानबिन र शङ्कास्पद व्यक्तिहरूलाई निगरानी र सोधपुछमा लागेको प्रहरीले मृतक जमुनाका श्रीमान् जङ्गेलाई नै साउन आठ गते नियन्त्रणमा लियो।

कास्की प्रहरीले आइतबार पत्रकार सम्मेलन गरी प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको सूचना पत्रकारमाझ साझा गरेको हो । साउन ६ गते राति करिब १० बजेको समयमा खाना खाएपछि एक गिलास रक्सी सेवन गरेका जङ्गेले श्रीमती जमुनासँग जग्गा बिक्री गर्ने प्रस्ताव राखे । तर, जमुनाले मानिन् । त्यसपछि उनले मुक्का प्रहार गर्दै टाउको ठोक्काए ।

श्रीमतीलाई अचेत अवस्थामा छाडेर जङ्गे आफ्नो घर बाहिर रहेको टिनको टहरामा सुत्न गए । भोलिपल्ट साउन ७ गते बिहान उठेर छिमेकीको घरमा चिया खान गए । त्यतैबाट ठेकेदारलाई भेटेर पैसा लिन भनी शिशुवातर्फ लागे। दिनभर ठेकेदारलाई भेट्न नसकेपछि साँझ घरमा आई खाना बनाए, आफूले खाए तर श्रीमतीको वास्तै गरेनन् ।

साउन ८ गते पनि बिहान उठेर छिमेकी मामा पर्नेको घरमा गई चिया खाएर ठेकेदारलाई भेट्ने भन्दै पुनः शिशुवातर्फ लागे। घटना भएको तेस्रो दिनसम्म पनि अभियुक्तले आफ्नी श्रीमतीको बारेमा खोजी गरेनन्। उक्त दिन साँझ करिब सवा पाँच बजेको समयमा जङ्गेको घरबाट केही दुर्गन्ध फैलिएपछि भने छिमेकीले प्रहरीलाई खबर गरे । तीन दिनमा मृत शरीर सडेर दुर्गन्ध फैलिएको थियो।

जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी श्यामबाबु ओलियाल पक्राउ परेका सार्कीलाई कास्की जिल्ला अदालतबाट कर्तव्य ज्यान सम्बन्धी मुद्दामा छ दिनको म्याद थप गरी थप अनुसन्धान चलिरहेको जानकारी दिए ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

‘गण्डकी नेपकन–२०२६’ पोखरामा सम्पन्न, बाल स्वास्थ्यसम्बन्धी महत्त्वपूर्ण शैक्षिक सम्मेलन
Breaking 1

‘गण्डकी नेपकन–२०२६’ पोखरामा सम्पन्न, बाल स्वास्थ्यसम्बन्धी महत्त्वपूर्ण शैक्षिक सम्मेलन

by गण्डकी न्यूज
2026 April 12 मा प्रकाशित
फेदीखोलाको अनौठो पहल: अब विद्यालयको दिवा खाजामा कोदो अनिवार्य
Breaking 1

स्याङ्जाको फेदीखोलामा वैशाख २ देखि नै भर्ना अभियान, ९ गतेदेखि नियमित कक्षा सञ्चालन हुने

by राम बहादुर रोकाहा
2026 April 12 मा प्रकाशित
स्याङ्जामा घट्यो वन डढेलो, यस वर्ष क्षति न्यून
Breaking 2

स्याङ्जामा घट्यो वन डढेलो, यस वर्ष क्षति न्यून

by राम बहादुर रोकाहा
2026 April 12 मा प्रकाशित
बिरुवामा नवौं अध्यक्ष कप खेलकुद प्रतियोगिता हुँदै
Main News 1

बिरुवामा नवौं अध्यक्ष कप खेलकुद प्रतियोगिता हुँदै

by राम बहादुर रोकाहा
2026 April 12 मा प्रकाशित
स्याङ्जामा यात्रु चढाउने र ओराल्ने स्थान तोकियो, वैशाख १ गतेदेखि लागू हुनेछ नयाँ नियम
Main News 1

स्याङ्जामा यात्रु चढाउने र ओराल्ने स्थान तोकियो, वैशाख १ गतेदेखि लागू हुनेछ नयाँ नियम

by राम बहादुर रोकाहा
2026 April 11 मा प्रकाशित
बिरुवामा निःशुल्क आँखा शिविरबाट पाँच सयभन्दा बढीले पाए सेवा
Breaking 2

बिरुवामा निःशुल्क आँखा शिविरबाट पाँच सयभन्दा बढीले पाए सेवा

by राम बहादुर रोकाहा
2026 April 10 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

‘गण्डकी नेपकन–२०२६’ पोखरामा सम्पन्न, बाल स्वास्थ्यसम्बन्धी महत्त्वपूर्ण शैक्षिक सम्मेलन

‘गण्डकी नेपकन–२०२६’ पोखरामा सम्पन्न, बाल स्वास्थ्यसम्बन्धी महत्त्वपूर्ण शैक्षिक सम्मेलन

2026 April 12 मा प्रकाशित
फेदीखोलाको अनौठो पहल: अब विद्यालयको दिवा खाजामा कोदो अनिवार्य

स्याङ्जाको फेदीखोलामा वैशाख २ देखि नै भर्ना अभियान, ९ गतेदेखि नियमित कक्षा सञ्चालन हुने

2026 April 12 मा प्रकाशित
स्याङ्जामा घट्यो वन डढेलो, यस वर्ष क्षति न्यून

स्याङ्जामा घट्यो वन डढेलो, यस वर्ष क्षति न्यून

2026 April 12 मा प्रकाशित
बिरुवामा नवौं अध्यक्ष कप खेलकुद प्रतियोगिता हुँदै

बिरुवामा नवौं अध्यक्ष कप खेलकुद प्रतियोगिता हुँदै

2026 April 12 मा प्रकाशित
स्याङ्जामा यात्रु चढाउने र ओराल्ने स्थान तोकियो, वैशाख १ गतेदेखि लागू हुनेछ नयाँ नियम

स्याङ्जामा यात्रु चढाउने र ओराल्ने स्थान तोकियो, वैशाख १ गतेदेखि लागू हुनेछ नयाँ नियम

2026 April 11 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews