Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

स्याङ्जा साहित्य प्रतिष्ठानले ‘मणि लोकसाहित्य पुरस्कार’ प्रदान गर्ने

गण्डकी न्यूज गण्डकी न्यूज
2025 July 9 मा प्रकाशित
स्याङ्जा साहित्य प्रतिष्ठानले ‘मणि लोकसाहित्य पुरस्कार’ प्रदान गर्ने
ShareTweetSend

तीन दशकभन्दा लामो समयदेखि नेपाली भाषा साहित्यमा समर्पित ‘स्याङ्जा साहित्य प्रतिष्ठान’ले ‘मणि लोकसाहित्य पुरस्कार’ प्रदान गर्ने भएको छ । प्रतिष्ठान कार्यसमितिको सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

पूर्व–शिक्षासेवी तथा स्रष्टा चुणामणि अर्याल संरक्षक रहेर स्थापना गरेको एक लाख पचास हजार रुपैयाँ रकमबाट उक्त पुरस्कार प्रदान गरिने प्रतिष्ठानका अध्यक्ष बुद्धिबहादुर (कुमार) रानाले जानकारी दिए । नेपालको लोक–साहित्य तथा लोक–संस्कृतिमा विशेष योगदान पुर्‍याएका व्यक्ति छनोट गरी पुरस्कार दिने पनि उनले बताए । पुरस्कारको संरक्षक भने अर्याल आफैँ रहेका छन् ।

अहिलेसम्म प्रतिष्ठानमार्फत साहित्यका विभिन्न विधामा ४ वटा पुरस्कार प्रदान गरिँदै आएको छ ।

नवगठित कार्यसमितिले पुतलीबजार प्रज्ञा प्रतिष्ठानका कुलपति विश्वप्रेम अधिकारी अध्यक्ष रहेको पुरानो कार्यसमितिलाई विशेष धन्यवाद दिँदै विधान संशोधन, पदाधिकारीको कार्यविभाजन तथा प्रतिष्ठानमार्फत साहित्यिक गतिविधि फराकिलो बनाउने प्रण गरेको छ । प्रतिष्ठानमार्फत दशकौँदेखि प्रकाशन गर्दै आएको साहित्यिक त्रैमासिक पत्रिका ‘रजस्थल’को गुणस्तरीय पक्षलाई मनन गर्दै यसको क्षेत्र विस्तार गर्ने प्रतिबद्धता समेत जनाएको छ ।

नवगठित कार्यसमिति अध्यक्षमा रानासहित सदस्यहरू टिकाराम वाग्ले, इन्द्रबहादुर गोदार, ध्रुवबन्धु पौड्याल, लक्ष्मण वियोगी, मिलन समीर, शम्भु अर्याल, वसन्त खनाल, लक्ष्मी काफ्ले, सम्झना थापा मगर र राजेन्द्र श्रेष्ठ रहेका छन् । अध्यक्षबाहेक अन्य सदस्यहरूको कार्यविभाजन गरिएको छैन । छिट्टै प्रतिष्ठानको विधानलाई नयाँ ढाँचामा संशोधन गरी पदाधिकारीको कार्यविभाजन गर्ने रानाले बताए ।

प्रतिष्ठानको नवगठित कार्यसमितिको पहिलो विस्तारित बैठक असार १४ गते वालिङ (मिर्दी) मा बसेको थियो ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

रास्वपा स्याङ्जाका नेता प्रकाश अर्यालबाट कुटिएँ भन्दै मजदुरले गुहारे प्रहरी
अपराध/सुरक्षा

रास्वपा स्याङ्जाका नेता प्रकाश अर्यालबाट कुटिएँ भन्दै मजदुरले गुहारे प्रहरी

by राम बहादुर रोकाहा
2025 July 9 मा प्रकाशित
स्याङ्जाका उत्कृष्ट चार कृषक पुरस्कृत
कृषि

स्याङ्जाका उत्कृष्ट चार कृषक पुरस्कृत

by राम बहादुर रोकाहा
2025 July 9 मा प्रकाशित
पक्की बनाइयो सत्तरी वर्ष पुरानो माटे सिंचाइ पोखरी
गण्डकी क्षेत्र

पक्की बनाइयो सत्तरी वर्ष पुरानो माटे सिंचाइ पोखरी

by रासस
2025 July 8 मा प्रकाशित
फेदीखोला गाउँपालिका सडक बालबालिका तथा बालश्रम मुक्त घोषणा
गण्डकी क्षेत्र

फेदीखोला गाउँपालिका सडक बालबालिका तथा बालश्रम मुक्त घोषणा

by राम बहादुर रोकाहा
2025 July 8 मा प्रकाशित
पीसीएममा आइडिया पिच प्रतियोगिता सम्पन्न
कास्की

पीसीएममा आइडिया पिच प्रतियोगिता सम्पन्न

by राज किरण छत्कुली
2025 July 7 मा प्रकाशित
महिलाहरुलाई आत्मनिर्भर बनाउन बङ्गुरका पाठापाठी वितरण
गण्डकी क्षेत्र

महिलाहरुलाई आत्मनिर्भर बनाउन बङ्गुरका पाठापाठी वितरण

by राम बहादुर रोकाहा
2025 July 7 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

रास्वपा स्याङ्जाका नेता प्रकाश अर्यालबाट कुटिएँ भन्दै मजदुरले गुहारे प्रहरी

रास्वपा स्याङ्जाका नेता प्रकाश अर्यालबाट कुटिएँ भन्दै मजदुरले गुहारे प्रहरी

2025 July 9 मा प्रकाशित
स्याङ्जा साहित्य प्रतिष्ठानले ‘मणि लोकसाहित्य पुरस्कार’ प्रदान गर्ने

स्याङ्जा साहित्य प्रतिष्ठानले ‘मणि लोकसाहित्य पुरस्कार’ प्रदान गर्ने

2025 July 9 मा प्रकाशित
स्याङ्जाका उत्कृष्ट चार कृषक पुरस्कृत

स्याङ्जाका उत्कृष्ट चार कृषक पुरस्कृत

2025 July 9 मा प्रकाशित
पक्की बनाइयो सत्तरी वर्ष पुरानो माटे सिंचाइ पोखरी

पक्की बनाइयो सत्तरी वर्ष पुरानो माटे सिंचाइ पोखरी

2025 July 8 मा प्रकाशित
फेदीखोला गाउँपालिका सडक बालबालिका तथा बालश्रम मुक्त घोषणा

फेदीखोला गाउँपालिका सडक बालबालिका तथा बालश्रम मुक्त घोषणा

2025 July 8 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Sub-Editor: Arjun Thapa

Reporter: Suchita Thapa Adhikari

Reporter: Sunil Thapa

Reporter: Racheet Paudel

Reporter: Sushil Basnet

Reporter (Syangja): Ram Bahadur Rokaha

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews