Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

स्याङ्जामा विभिन्न मुद्दाका फरार आठ कसुरदार पक्राउ

एक दिन, एक फरार कसुरदार पक्राउ अभियान नै सञ्चालन

राम बहादुर रोकाहा राम बहादुर रोकाहा
2025 June 23 मा प्रकाशित
स्याङ्जामा एकैदिन छ जना फरार कसुरदार पक्राउ
ShareTweetSend

अदालतको फैसलापछि पनि फरार रहेका विभिन्न मुद्दाका आठजना कसुरदारलाई स्याङ्जा प्रहरीले आइतबार पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको विशेष अप्रेसन टोलीले उनीहरूलाई एकैदिनमा पक्राउ गरेको हो ।

पक्राउ परेका कसुरदारहरुलाई लेनदेन, जालसाजी, बैंकिङ कसुर, चोरी, सम्बन्ध विच्छेद र दुनियाँबादी फौजदारी विविध मुद्दामा स्याङ्जा जिल्ला अदालतले विभिन्न मितिमा कैद तथा जरिवाना सजायको फैसला गरेको थियो ।

उनीहरुलाई कैद भुक्तान तथा एक लाख चार हजार पाँच सय पचास रुपैयाँ एक्काईस पैसा जरिवाना असुलका लागि आइतबारनै स्याङ्जा अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रशन्न राज चौधरीले जानकारी दिए ।

लेनदेनको कसुरमा पक्राउ पर्ने स्याङ्जाको वालिङ् नगरपालिका -९ का बुद्धि प्रसाद अर्याललाई एक सय पच्पन्न रुपैयाँ एक्काईस पैसा जरिवाना सजाय तोकिएको थियो ।

जालसाजी मुद्दामा पक्राउ परेकी वालिङ् नगरपालिका -१ की उमकला उपाध्यायलाई तीन सय पचहत्तर रुपैयाँ जरिवाना तोकिएको थियो । दुनियाँबादी फौजदारी विविध कसुरमा पक्राउ परेका भीरकोट नगरपालिका -५ का कृष्ण बहादुर मल्ललाई पाँच सय रुपैयाँ जरिवाना तोकिएको थियो ।

सम्बन्ध बिच्छेद मुद्दामा पुतलीबजार नगरपालिका -९ की मनिला गुरुङलाई दुई सय पचास रुपैयाँ र कालीगण्डकी गाउँपालिका -१ का भक्तराम कोइरालालाई एक सय रुपैयाँ जरिवाना तोकिएको थियो ।

यस्तै, चोरी मुद्दामा कालीगण्डकी गाउँपालिका -२ की भुल बटेनी भन्ने दिला पाण्डेलाई एक हजार छ सय सत्तरी रुपैयाँ जरिवाना र पुतलीबजार नगरपालिका -२ का टेकबहादुर गुरुङलाई २ वर्ष एक महिना छ दिन कैद सजाय, बैंकिङ कसुर मुद्दामा तनहुँ भिमाद नगरपालिका -१ का नारायण प्रसास पौडेललाई चार दिन कैद र एक लाख एक हजार पाँच सय रुपैयाँ जरिवाना तोकिएको थियो ।

अदालतबाट भएको फैसला कार्यान्वयनलाई चुस्त, दुरूस्त र प्रभावकारी बनाई न्यायीक कारबाहीलाई पूर्णता दिई, सुरक्षित र न्यायपूर्ण समाज निर्माणको सुनिश्चितताको लागि फरार प्रतिवादीहरु पक्राउ गरिरहेको प्रवक्ता चौधरीले बताए ।

स्याङ्जा प्रहरीले केही समयदेखि `एक दिन, एक फरार कसुरदार पक्राउ अभियान´ नै सञ्चालन गरी अदालतको फैसलापछि फरार रहेका कसुरदारहरुलाई पक्राउ गर्न तीव्रता दिन थालेको छ ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

एसईई नतिजा: स्याङ्जाका चार विद्यार्थीले ल्याए चार जिपिए
गण्डकी क्षेत्र

एसईई नतिजा: स्याङ्जाका चार विद्यार्थीले ल्याए चार जिपिए

by राम बहादुर रोकाहा
2025 June 28 मा प्रकाशित
पोखरामा टिप्परको ठक्करबाट फेदीखोलाकी एक महिलाको मृत्यु
Breaking 1

पोखरामा टिप्परको ठक्करबाट फेदीखोलाकी एक महिलाको मृत्यु

by गण्डकी न्यूज
2025 June 27 मा प्रकाशित
तमु धिं नेपाल स्याङ्जाको अध्यक्षमा बालकुमार गुरुङ
गण्डकी क्षेत्र

तमु धिं नेपाल स्याङ्जाको अध्यक्षमा बालकुमार गुरुङ

by गण्डकी न्यूज
2025 June 27 मा प्रकाशित
गण्डकीको बजेटः असन्तुष्टि नै असन्तुष्टि, मुस्ताङको भन्दा बढी बजेट मुख्यमन्त्रीको एउटै योजनालाई
Breaking 2

गण्डकीको बजेटः असन्तुष्टि नै असन्तुष्टि, मुस्ताङको भन्दा बढी बजेट मुख्यमन्त्रीको एउटै योजनालाई

by रञ्जन अधिकारी
2025 June 25 मा प्रकाशित
वालिङ् घटना: रास्वपा नेता कुटपिटमा संलग्न एक पक्राउ, अन्य व्यक्तिहरुको खोजतलास जारी
अपराध/सुरक्षा

स्याङ्जामा लापसे गरी सवारीसाधन चलाउने चार चालक पक्राउ

by राम बहादुर रोकाहा
2025 June 20 मा प्रकाशित
फेदीखोलामा हल गोरु पाल्ने कृषकलाई प्रोत्साहन अनुदान रकम वितरण
गण्डकी क्षेत्र

फेदीखोलामा हल गोरु पाल्ने कृषकलाई प्रोत्साहन अनुदान रकम वितरण

by राम बहादुर रोकाहा
2025 June 19 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

एसईई नतिजा: स्याङ्जाका चार विद्यार्थीले ल्याए चार जिपिए

एसईई नतिजा: स्याङ्जाका चार विद्यार्थीले ल्याए चार जिपिए

2025 June 28 मा प्रकाशित
राइड सेयरिङ स्थगन नगर्नु, सार्वजनिक यातायातमा बन्द हड्ताल नगर्नु :सर्वोच्च अदालत

राइड सेयरिङ स्थगन नगर्नु, सार्वजनिक यातायातमा बन्द हड्ताल नगर्नु :सर्वोच्च अदालत

2025 June 28 मा प्रकाशित
१२ वर्षीया बालिकाको नातेदारबाट सामूहिक बलात्कारपछि हत्या, प्रहरीलाई अभियुक्तले नै हत्यारा नछाड्न भन्थे

१२ वर्षीया बालिकाको नातेदारबाट सामूहिक बलात्कारपछि हत्या, प्रहरीलाई अभियुक्तले नै हत्यारा नछाड्न भन्थे

2025 June 27 मा प्रकाशित
पोखरामा टिप्परको ठक्करबाट फेदीखोलाकी एक महिलाको मृत्यु

पोखरामा टिप्परको ठक्करबाट फेदीखोलाकी एक महिलाको मृत्यु

2025 June 27 मा प्रकाशित
तमु धिं नेपाल स्याङ्जाको अध्यक्षमा बालकुमार गुरुङ

तमु धिं नेपाल स्याङ्जाको अध्यक्षमा बालकुमार गुरुङ

2025 June 27 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Sub-Editor: Arjun Thapa

Reporter: Suchita Thapa Adhikari

Reporter: Sunil Thapa

Reporter: Racheet Paudel

Reporter: Sushil Basnet

Reporter (Syangja): Ram Bahadur Rokaha

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews