Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

प्रचण्ड कप: राष्ट्रिय महिला भलिबल आजदेखि, पहिलो खेल एनपिसी र एपीएफबीच हुने

राम बहादुर रोकाहा राम बहादुर रोकाहा
2025 June 10 मा प्रकाशित
प्रचण्ड कप: राष्ट्रिय महिला भलिबल आजदेखि, पहिलो खेल एनपिसी र एपीएफबीच हुने
ShareTweetSend

पोखरामा आजदेखि प्रचण्ड कप आमन्त्रित राष्ट्रिय महिला भलिबल प्रतियोगिता सुरु हुँदैछ ।

नेसनल स्पोर्ट्स एकेडेमी र अखिल नेपाल खेलकुद महासंघको संयुक्त आयोजनामा पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा हुने प्रतियोगिताको उद्घाटन खेल एनपिसी र एपीएफबीच हुनेछ । उक्त खेल दिउँसो ४ बजेबाट सुरु हुनेछ ।

त्यसपछि टिपटप न्यु डायमण्ड युथ स्पोर्ट्स क्लब र एभरेस्ट भलिबल क्लबबीचको खेल हुने आयोजकले जनाएको छ । त्यसअघि दिउँसो साढे २ बजे प्रतियोगिताको उद्घाटन समारोह हुनेछ । उक्त समारोहको प्रमुख अतिथि पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ हुने आयोजकले जनाएको छ ।

प्रतियोगितामा सहभागी ६ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा नेपाल पुलिस क्लब, स्टेप रामपुर क्लब र सशस्त्र प्रहरी बल नेपालको नेपाल एपीएफ क्लब छन् भने समूह ‘बी’ मा टिपटप न्यु डायमण्ड युथ स्पोर्ट्स क्लब, गण्डकी प्रदेश र एभरेस्ट भलिबल क्लब छन् । विभागीय टोलि आर्मी क्लबले सहभागिता नजनाउने भएपछि अन्तिम समयमा स्टेप रामपुरलाई प्रतियोगितामा समेटिएको एकेडेमीका अध्यक्ष दीपक कोइरालाले जानकारी दिए ।

दुवै समूहका शीर्ष दुईदुई टोलीले सेमिफाइनल खेल्नेछन् । पहिलो दिनको खेलका लागि प्रवेश निशुल्क गरिएको छ । उद्घाटनबाहेक लिग चरणका खेलका लागि दुई सय र फाइनल खेलका लागि चार सय रुपैयाँ टिकट दर तोकिएको छ । खेल स्थल बाहिर भौतिक रुपमा र अनलाइनमा माइपे वालेटबाट टिकट लिने सुविधा मिलाइएको छ । इन्डोर हलमा २५ सयदेखि ३ हजार सीट क्षमता रहेको छ ।

प्रतियोगिता नेपाल भलिबल संघ र एभआइभिवीको नियमअनुसार राउन्ड रोबिन लिगका आधारमा खेलाइनेछ भने सहभागी टिममा विदेशी खेलाडीको हकमा तीन जनासम्म खेलाडी खेलाउन पाउने व्यवस्था गरिएको छ ।

प्रतियोगिताको विजेताले छ लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले तीन लाख रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।

त्यस्तै, तेस्रो हुने टोलीले एक लाख रुपैयाँ पाउनेछन् भने सर्वोत्कृष्ट खेलाडीलाई तीस हजार र विधागततर्फ उत्कृष्ट हुनेलाई समान बीस/बीस हजार रुपैयाँ प्रदान गरिने एकेडेमीका अध्यक्ष दीपक कोइरालाले बताए ।

एकेडेमीको माध्यमबाट नेपालको लोकप्रिय खेल तथा राष्ट्रिय खेल भलिबललाई प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता गरिएको कोइरालाले बताए ।

आगामी दिनमा यस प्रतियोगितालाई अझ उत्कृष्ट बनाउँदै लैजाने एकेडेमीले लक्ष्य लिएको बताउँदै कोइरालाले फागुनसम्म पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने बताए ।

Tags: प्रचण्ड कप भलिबल

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

स्याङ्जामा आचारसंहिता उल्लंघनबारे आयोगको कडाइ, प्रचार सामग्री र घरदैलोमा प्रतिबन्धको स्मरण
गण्डकी क्षेत्र

स्याङ्जामा आचारसंहिता उल्लंघनबारे आयोगको कडाइ, प्रचार सामग्री र घरदैलोमा प्रतिबन्धको स्मरण

by राम बहादुर रोकाहा
2026 February 11 मा प्रकाशित
नवग्रह मन्दिर प्राण प्रतिष्ठा तथा अनुष्ठानको तयारी पूरा, पर्यटनमन्त्री पाण्डे आउने
Breaking 1

महाशिवरात्रीमा नवग्रह मन्दिरमा प्रथम स्याङ्जा अन्तरविद्यालय भजन प्रतियोगिता एवं दीप प्रज्वलन हुने

by राम बहादुर रोकाहा
2026 February 10 मा प्रकाशित
सुन चोरी प्रकरणमा संलग्न एक महिला पक्राउ
गण्डकी क्षेत्र

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी महिला पक्राउ

by राम बहादुर रोकाहा
2026 February 10 मा प्रकाशित
अवैध मासु बोकेको पिकअप गाडी नियन्त्रणमा
गण्डकी क्षेत्र

अवैध मासु बोकेको पिकअप गाडी नियन्त्रणमा

by राम बहादुर रोकाहा
2026 February 10 मा प्रकाशित
लामो समयदेखि फरार रहेका दुई प्रतिवादी पक्राउ
गण्डकी क्षेत्र

डढेलो लगाएको आशंकामा एक महिला पक्राउ

by राम बहादुर रोकाहा
2026 February 10 मा प्रकाशित
स्याङ्जामा एक लाख २६ हजार ३५१ महिला मतदाता, उम्मेदवार शून्य
Breaking 2

स्याङ्जामा एक लाख २६ हजार ३५१ महिला मतदाता, उम्मेदवार शून्य

by राम बहादुर रोकाहा
2026 February 10 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

स्याङ्जामा आचारसंहिता उल्लंघनबारे आयोगको कडाइ, प्रचार सामग्री र घरदैलोमा प्रतिबन्धको स्मरण

स्याङ्जामा आचारसंहिता उल्लंघनबारे आयोगको कडाइ, प्रचार सामग्री र घरदैलोमा प्रतिबन्धको स्मरण

2026 February 11 मा प्रकाशित
नवग्रह मन्दिर प्राण प्रतिष्ठा तथा अनुष्ठानको तयारी पूरा, पर्यटनमन्त्री पाण्डे आउने

महाशिवरात्रीमा नवग्रह मन्दिरमा प्रथम स्याङ्जा अन्तरविद्यालय भजन प्रतियोगिता एवं दीप प्रज्वलन हुने

2026 February 10 मा प्रकाशित
सुन चोरी प्रकरणमा संलग्न एक महिला पक्राउ

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी महिला पक्राउ

2026 February 10 मा प्रकाशित
अवैध मासु बोकेको पिकअप गाडी नियन्त्रणमा

अवैध मासु बोकेको पिकअप गाडी नियन्त्रणमा

2026 February 10 मा प्रकाशित
लामो समयदेखि फरार रहेका दुई प्रतिवादी पक्राउ

डढेलो लगाएको आशंकामा एक महिला पक्राउ

2026 February 10 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews