Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

पालिका स्तरीय क्रिकेट प्रतियोगिताको उपाधि रुपन्देहीको तिलोत्तमालाई

राम बहादुर रोकाहा राम बहादुर रोकाहा
2025 May 4 मा प्रकाशित
पालिका स्तरीय क्रिकेट प्रतियोगिताको उपाधि रुपन्देहीको तिलोत्तमालाई
ShareTweetSend

पालिका स्तरीय टी – १५ पुरुष क्रिकेट प्रतियोगिताको उपाधि रुपन्देहीको तिलोत्तमा नगरपालिकाले जितेको छ ।

शनिबार स्याङ्जाको चापाकोटस्थित गंगालाल मावि खेलमैदानमा भएको फाइनल खेलमा तिलोत्तमाले चापाकोट नगरपालिका ‘ए’लाई ४४ रनले पराजित गरेको हो । टस जितेर सुरुमा ब्याटिङ गरेको तिलोत्तमाले निर्धारित पन्ध्र ओभरमा आठ विकेट गुमाउँदै एक सय ४४ रन बनाएको थियो ।

तिलोत्तमाको लागि विकल पराजुलीले ४७, सुरज चौधरीले ३५ र विपर्स केसीले २१ रन बनाएका थिए भने चापाकोटका रामचन्द्र ढकालले चार, नारायण भण्डारीले दुई रविन भट्राई र अनिश ताम्राकारले एक/एक विकेट लिएका थिए ।

यस्तै, एक सय ४५ रनको लक्ष्य लिएर मैदानमा उत्रेको चापाकोट ‘ए’ले निर्धारित १५ ओभरमा नौ विकेटको क्षतिमा एक सय रन बनाउँदै उपविजेतामा सिमित बनेको हो ।

चापाकोटको लागि नारायण भण्डारीले ३१, विशाल कोइरालाले १६, रामचन्द्र ढकालले १४ रन बनाएका थिए भने तिलोत्तमाका अमन बोहराले तीन, विपर्स केसी, विकल अधिकारीले दुई/दुई, मुनेश्वर चौधरी र लाल बहादुर मालाले एक/एक विकेट लिएका थिए ।

तिलोत्तमाले उपाधिसहित ५० हजार रुपैयाँ, कप, मेडल र प्रमाणपत्र हात पारेको हो भने उपविजेतामा सिमित चापाकोट ‘ए’ले ३० हजार रुपैयाँसहित कप, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको हो । विजेता तथा उपविजेतालाई चापाकोट नगरपालिका प्रमुख देवबहादुर खाँणले पुरस्कार वितरण गरेका थिए ।

वैशाख १६ गतेबाट चापाकोटको गङ्गालाल मावि खेलमैदानमा नकआउट प्रणालीमा खेलाइएको प्रतियोगितामा १३ पालिकाका १८ टिमको सहभागिता रहेको चापाकोट नगर क्रिकेट सङ्घका अध्यक्ष प्रेमनारायण रेग्मीले जानकारी दिए ।

यो समाचार पढेर कस्तो लाग्यो?

सम्बन्धित समाचार

चापाकोटमा आजदेखि क्रिकेट लिग, उद्घाटन खेलमा ह्वाइट हर्ष र साँखर वरियर आमनेसामने
Breaking 1

चापाकोटमा आजदेखि क्रिकेट लिग, उद्घाटन खेलमा ह्वाइट हर्ष र साँखर वरियर आमनेसामने

by राम बहादुर रोकाहा
2026 May 9 मा प्रकाशित
बजेट अभावले स्याङ्जाका विकास योजना रोकिँदै
Breaking 2

बजेट अभावले स्याङ्जाका विकास योजना रोकिँदै

by राम बहादुर रोकाहा
2026 May 9 मा प्रकाशित
स्याङ्जाको कफी बीउ जापान हुँदै अन्तरिक्ष पुगेर फर्कियो
Main News 1

स्याङ्जाको कफी बीउ जापान हुँदै अन्तरिक्ष पुगेर फर्कियो

by राम बहादुर रोकाहा
2026 May 9 मा प्रकाशित
कालीगण्डकी ‘ए’ जलविद्युत केन्द्रमा मर्मत, तीन दिन विद्युत उत्पादन बन्द
Breaking 2

कालीगण्डकी ‘ए’ जलविद्युत केन्द्रमा मर्मत, तीन दिन विद्युत उत्पादन बन्द

by राम बहादुर रोकाहा
2026 May 9 मा प्रकाशित
कृषि प्रयोजनमा लघुवित्त लगानी सफल, सदस्यको जीवनस्तर उकासियो
Main News 1

कृषि प्रयोजनमा लघुवित्त लगानी सफल, सदस्यको जीवनस्तर उकासियो

by गण्डकी न्यूज
2026 May 9 मा प्रकाशित
हरिनासमा आजदेखि आठौं अध्यक्ष कप खेलकुद प्रतियोगिता
Breaking 1

हरिनासमा आजदेखि आठौं अध्यक्ष कप खेलकुद प्रतियोगिता

by राम बहादुर रोकाहा
2026 May 7 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

चापाकोटमा आजदेखि क्रिकेट लिग, उद्घाटन खेलमा ह्वाइट हर्ष र साँखर वरियर आमनेसामने

चापाकोटमा आजदेखि क्रिकेट लिग, उद्घाटन खेलमा ह्वाइट हर्ष र साँखर वरियर आमनेसामने

2026 May 9 मा प्रकाशित
बजेट अभावले स्याङ्जाका विकास योजना रोकिँदै

बजेट अभावले स्याङ्जाका विकास योजना रोकिँदै

2026 May 9 मा प्रकाशित
स्याङ्जाको कफी बीउ जापान हुँदै अन्तरिक्ष पुगेर फर्कियो

स्याङ्जाको कफी बीउ जापान हुँदै अन्तरिक्ष पुगेर फर्कियो

2026 May 9 मा प्रकाशित
कालीगण्डकी ‘ए’ जलविद्युत केन्द्रमा मर्मत, तीन दिन विद्युत उत्पादन बन्द

कालीगण्डकी ‘ए’ जलविद्युत केन्द्रमा मर्मत, तीन दिन विद्युत उत्पादन बन्द

2026 May 9 मा प्रकाशित
कृषि प्रयोजनमा लघुवित्त लगानी सफल, सदस्यको जीवनस्तर उकासियो

कृषि प्रयोजनमा लघुवित्त लगानी सफल, सदस्यको जीवनस्तर उकासियो

2026 May 9 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews