Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

अर्जुनचौपारीमा नवग्रह भजनको भिडियो छायांकन गरियो

राम बहादुर रोकाहा राम बहादुर रोकाहा
2025 March 7 मा प्रकाशित
नवग्रह मन्दिरमा एक करोड २५ लाख दीप प्रज्वलन गरियो
ShareTweetSend

अर्जुनचौपारीमा नेपालमै पहिलोपटक निर्माण भएको नवग्रह मन्दिरको विशेषता झल्कने नवग्रह भजनको म्युजिक भिडियो छायांकन गरिएको छ । ‘नवग्रह तिम्रै चरणमा छौँ, तिम्रै सरण पर्छौँ’ बोलको गीतको भिडियो छायांकन गरिएको हो ।

अर्जुनचौपारी गाउँपालिका–१ जलबराह धार्मिक वनमा निर्माण गरिएको नेपालकै पहिलो नवग्रह मन्दिरको अनुष्ठान, गीता ज्ञान महायज्ञ तथा धार्मिक महोत्सवको अन्तिम दिन महाशिवरात्रीको अवसरमा मन्दिर परिसरमा नवग्रह भजनको म्युजिक भिडियो छायांकन गरिएको हो । भिडियो छायांकनमा गायक र गायिका दुवैको उपस्थिति रहेको थियो ।

टेक नारायण चापागाईं र कमल अर्यालको लय/शब्द रहेको उक्त गीतमा चापागाईं र गायिका देवी घर्ती मगरको स्वर रहेको छ ।

मारुनी डिजिटल स्टुडियो काठमाडौंमा रेकर्ड गरिएको गीत २४.२४ मिनेटको छ । कुशल भिडियोग्राफर गणेश सापकोटाले छायांकन गरेको उक्त भिडियोको निर्देशन भने चापागाईंले नै गरेका छन् ।

बन्दै गरेको देशकै पहिलो नवग्रह मन्दिर हेर्न आउने क्रममा मन्दिरकै गीत बनाउने सोच बनेको र छोटो समयमा शब्द रचेर गीत रेकर्ड गरेर छायांकन गरिएको चापागाईंले बताए ।

म्युजिक भिडियो छायांकनमा पालिकाका आमा समुह र भजनमण्डलीको सहभागिता रहेको थियो । गीतमा नवग्रह मन्दिरका साथै पालिका भित्रका धार्मिक स्थलहरु रापाकोट कालिका, डहरे देउराली, एकानन्द गूफा लगायतका ठाउँलाई समेटिएको छ ।

१४४ बर्षमा आएको महाकुम्भको अवसर पारेर फागुन ६ गतेबाट शुरु भएर बुधबार महाशिवरात्रीसम्म धार्मिक महोत्सव गरिएको हो ।

नवग्रह मन्दिरमा गरिएको धार्मिक महोत्सवमा अन्तिम दिन महाशिवरात्रीमा हजारौँको संख्यामा भक्तजनले पूजाआजा गरेका थिए ।

बिहान ७ बजेबाट भक्तजनलाई खुलेको मन्दिरमा दुई बजेसम्म लाईनमा बसेर भक्तजनले पूजा गर्नु परेको थियो । भक्तजनको भिडका कारण पटकपटक ढोका बन्द गर्दै खोल्दै गर्नु परेको थियो ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

टेलरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
गण्डकी क्षेत्र

टेलरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

by राम बहादुर रोकाहा
2026 July 21 मा प्रकाशित
अविरल वर्षाले धनसार भत्किँदा छ बाख्रा पुरिएर मरे
गण्डकी क्षेत्र

अविरल वर्षाले धनसार भत्किँदा छ बाख्रा पुरिएर मरे

by राम बहादुर रोकाहा
2026 July 21 मा प्रकाशित
स्याङ्जामा डेढ लाखभन्दा बढी पशुचौपायाले पाए निःशुल्क खोप
Breaking 1

स्याङ्जामा डेढ लाखभन्दा बढी पशुचौपायाले पाए निःशुल्क खोप

by राम बहादुर रोकाहा
2026 July 21 मा प्रकाशित
सवारी कारबाहीबाट एक करोड १५ लाख ३० हजार रुपैयाँ राजस्व
Breaking 2

सवारी कारबाहीबाट एक करोड १५ लाख ३० हजार रुपैयाँ राजस्व

by राम बहादुर रोकाहा
2026 July 21 मा प्रकाशित
स्याङ्जामा ३६ हजारभन्दा बढी बिरुवा उत्पादन
Main News 1

स्याङ्जामा ३६ हजारभन्दा बढी बिरुवा उत्पादन

by राम बहादुर रोकाहा
2026 July 21 मा प्रकाशित
स्याङ्जामा ८२ प्रतिशतभन्दा बढी धान रोपाइँ सकियो
गण्डकी क्षेत्र

स्याङ्जामा ८२ प्रतिशतभन्दा बढी धान रोपाइँ सकियो

by राम बहादुर रोकाहा
2026 July 19 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

टेलरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

टेलरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

2026 July 21 मा प्रकाशित
अविरल वर्षाले धनसार भत्किँदा छ बाख्रा पुरिएर मरे

अविरल वर्षाले धनसार भत्किँदा छ बाख्रा पुरिएर मरे

2026 July 21 मा प्रकाशित
स्याङ्जामा डेढ लाखभन्दा बढी पशुचौपायाले पाए निःशुल्क खोप

स्याङ्जामा डेढ लाखभन्दा बढी पशुचौपायाले पाए निःशुल्क खोप

2026 July 21 मा प्रकाशित
सवारी कारबाहीबाट एक करोड १५ लाख ३० हजार रुपैयाँ राजस्व

सवारी कारबाहीबाट एक करोड १५ लाख ३० हजार रुपैयाँ राजस्व

2026 July 21 मा प्रकाशित
स्याङ्जामा ३६ हजारभन्दा बढी बिरुवा उत्पादन

स्याङ्जामा ३६ हजारभन्दा बढी बिरुवा उत्पादन

2026 July 21 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews