Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

रवि लामिछानेको बयान दुई दिनमा सकियो, अब ४ जनाको बाँकी

जीबीलाई ल्याउन खोज्दै थिएँ, तर सरकार ढल्यो: रवि

गण्डकी न्यूज गण्डकी न्यूज
2024 December 28 मा प्रकाशित
रवि लामिछानेको बयान दुई दिनमा सकियो, अब ४ जनाको बाँकी
ShareTweetSend

पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेको बयान सकिएको छ।

जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासमा लामिछानेको दुई दिन बयान भएको हो।

बिहिबार दिउँसोदेखि सुरु भएको रविको वयान शुक्रबार दिनभरै लिइएको जिल्ला अदालत कास्कीका स्रेस्तेदार राजन खनालले बताए। सूर्यदर्शन सहकारीको मुद्वामा तीन जना प्रतिवादीको वयान सकिएको उनको भनाइ छ।

यसअघि छविलाल जोशी र लिला पछाईंको बयान लिइएको थियो। रविको पनि बयान सकिएसँगै तीन जनाको बयान सकिएको छ।

सो मुद्दामा अझै केही बयान बाँकी छ । बाँकी बयान र थुनछेक बहस आगामी साता हुने अदालतले जनाएको छ ।

अब ४ जनाको वयान बाँकी छ। सूर्यदर्शन सहकारी प्रकरणमा जोडिएका नेचर हब्र्स इन्टरनेशनलका सञ्चालक रामबहादुर खनाल, सूर्यदर्शन सहकारीका सञ्चालक कृष्णबहादुर गुरुङ, सूर्यदर्शनकी पूर्वउपाध्यक्षरहेकी एमालेकी पूर्वसांसद मिना गुरुङ र पूर्वकोषाध्यक्ष आरती गुरुङको वयान बाँकी छ।

उनीहरु अहिले कास्की प्रहरीको हिरासतमा छन्। आइतबारदेखि उनीहरुको वयानले निरन्तरता पाउनेछ। वयान सकाएपछि थुनछेक बहस र आदेश हुने स्रेस्तेदार खनाल बताउँछन्। अब थुनछेक बहसपछि अदालतले उनलाई साधरण तारेख वा धरौटीमा छाड्ने तथा थुनामा पठाउने आदेश दिनेछ।

जीबीलाई ल्याउन खोज्दै थिएँ, तर सरकार ढल्यो: रवि

रविले बिहीबार बयानको क्रममा सहकारीको एक रुपैयाँ पनि नखाएको बताएका थिए। उनले गोर्खा मिडियाको सबै जिम्मेवार जीबी राई रहेको बताएका थिए।

बयानको क्रममा लामिछानेले नियम र कानुनको अधीनमा रहेर गरेको आम्दानीबाहेक आफूले गैरकानुनी आर्जन नगरेको बयान दिएका छन् । जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईले सम्पत्ति शुद्धीकरण अभियोगमाथि केन्द्रित रहेर शुक्रबार लिएको बयानमा लामिछानेले आफूलाई सम्पत्ति शुद्धीकरण अभियोग लगाउन आवश्यक नरहेको दाबी गरे ।

गृहमन्त्री हुँदा जीबीलाई समाउने आफूले सक्दो प्रयास गरेको बयान दिएका उनले जीबीलाई ल्याउन लाग्दा सरकार ढलेको पनि बताए । ‘जीबीलाई ल्याउन खोज्दै थिएँ । तर, सरकार ढल्यो,’ रविले बयानमा भनेका छन् ।

सहकारीको पैसा कहाँ गयो, कसरी खर्च भयो भन्ने उनैलाई सोध्न पाएको भए खुलस्त हुने थियो भन्दै रविले जीबी कहाँ छन् भनेर पत्ता लगाएर ल्याउने तयारी गरिरहँदा सरकार ढलेको बताएका हुन् ।

‘म राम्रो पारिश्रमिकमा ग्यालेक्सी टिभीमा गएको थिएँ, कर तिरेर कानुनबमोजिम पारिश्रमिक मेरो खातामा आएको हो, अन्य पैसा आएको छैन । मलाई सम्पत्ति शुद्धीकरण अभियोग लगाउन आवश्यक छैन,’ उनले बयानमा भने । ७ पुसमा दायर मुद्दामा लामिछानेमाथि सम्पत्ति शुद्धीकरणमा मात्र २७ करोड ८९ लाख बिगो माग गरिएको छ ।

लामिछानेले आफ्नो खातामा आउने–जाने गरेको बैंक ट्रान्जेक्सन देखाएर २७ करोड ८९ लाखको सम्पत्ति शुद्धीकरण चलाइएको बताए । ‘आफ्नै एउटा खाताबाट अर्काे खातामा सारेको, वालेटबाट खाता र खाताबाट वालेटमा गएको पैसा पनि जोडेर हिसाब निकालिएको छ,’ सम्पत्तिको स्रोतको विवरण न्यायाधीशलाई देखाउँदै लामिछानेले भने, ‘घरपरिवारको खातामा पठाएको, फेरि परिवारको खाताबाट मेरोमा आएको पैसा पनि जोडिएको छ ।’

लामिछानेले ग्यालेक्सी टिभीका अध्यक्ष जिबी राईको निर्देशनमा प्रबन्ध निर्देशकको हैसियतमा चेक काटेको बताए । ‘गोर्खा मिडियामा आर्थिक कारोबार गर्ने अधिकार सबै अध्यक्ष जिबी राईको थियो । उनकै निर्देशनमा कारोबार भएको हो । म प्रबन्ध निर्देशक थिएँ, लगानीको सबै जिम्मेवारी जिबीको हो, मलाई जानकारी भएन,’ लामिछानेले भने, ‘जसको लगानी थियो, उसैको आदेशको पालना गरेर चेक काटेको हुँ । जिबी बाहिर भएका वेला कतिपय चेक मेरो नामबाट काटिएका छन्, ती चेक काटेको होइन कि मालिकको आदेश पालना गरेको हो ।’

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
Breaking 1

स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील

by राम बहादुर रोकाहा
2026 February 1 मा प्रकाशित
स्याङ्जामा छ फरार दोषी पक्राउ
गण्डकी क्षेत्र

सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा

by राम बहादुर रोकाहा
2026 February 1 मा प्रकाशित
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
गण्डकी क्षेत्र

स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित

by राम बहादुर रोकाहा
2026 February 1 मा प्रकाशित
वालिङ्बाट लागूऔषधसहित पोखराका गुरुङ पक्राउ
गण्डकी क्षेत्र

फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ

by राम बहादुर रोकाहा
2026 January 31 मा प्रकाशित
वालिङमा रहस्यमय घटना: बाकसभित्र मृत भेटिए १३ वर्षीय निशान
गण्डकी क्षेत्र

ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो

by राम बहादुर रोकाहा
2026 January 31 मा प्रकाशित
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगिताको उपाधि गल्याङलाई
खेलकुद

प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगिताको उपाधि गल्याङलाई

by राम बहादुर रोकाहा
2026 January 29 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील

स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील

2026 February 1 मा प्रकाशित
स्याङ्जामा छ फरार दोषी पक्राउ

सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा

2026 February 1 मा प्रकाशित
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित

स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित

2026 February 1 मा प्रकाशित
वालिङ्बाट लागूऔषधसहित पोखराका गुरुङ पक्राउ

फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ

2026 January 31 मा प्रकाशित
वालिङमा रहस्यमय घटना: बाकसभित्र मृत भेटिए १३ वर्षीय निशान

ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो

2026 January 31 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews