Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

गण्डकी प्रदेश प्रमुखलाई कांग्रेसको पत्र- ‘असंवैधानिक तरिकाबाट मुख्यमन्त्री नियुक्त नगरियोस्’

गण्डकी न्यूज गण्डकी न्यूज
2024 April 8 मा प्रकाशित
गण्डकी प्रदेश प्रमुखलाई कांग्रेसको पत्र- ‘असंवैधानिक तरिकाबाट मुख्यमन्त्री नियुक्त नगरियोस्’
ShareTweetSend

नेपाली कांग्रेसले असंवैधानिक तरिकाबाट गण्डकी प्रदेशमा मुख्यमन्त्री नियुक्त नगर्न प्रदेश प्रमुखलाई पत्र पठाएको छ।

कांग्रेस संसदीय दल नेता सुरेन्द्रराज पाण्डेले प्रदेश प्रमुख डिल्लीराज भट्टलाई आइतबार पत्र पठाउँदै असंवैधानिक तरिकाबाट नेकपा (एमाले) संसदीय दल नेता खगराज अधिकारीलाई मुख्यमन्त्री नियुक्त नगर्न भनेका हुन्।

आइतबार नै एमाले र माओवादीसहितले नयाँ मुख्यमन्त्रीमा अधिकारीको दाबी पेस गरेका थिए। उक्त दाबीमा सांसदका पुरानो हस्ताक्षर प्रयोग गरिएको र सभामुखसमेतलाई गणना गरिएकोले यो असंवैधानिक भएको कांग्रेसको दाबी छ।

कांग्रेसले प्रदेश प्रमुख भट्टलाई पुन: सांसदहरूको हस्ताक्षर लिन पनि आग्रह गरेको छ।

‘म आफूलाई जानकारी हुन आएअनुसार प्रदेश सभाका बहुमत सदस्यहरुको हस्ताक्षर भनिएको उक्त दाबी पत्रमा दलको नेताले हस्ताक्षर गरेको भन्ने बुझिएको छ। प्रदेश सभाका प्रत्येक सदस्यहरुको फरक प्रयोजनका लागि लिइएको पुरानो हस्ताक्षर दुरुपयोग गरिएको भनी स्वयम: केही प्रदेश सभा सदस्यहरुले भनेको अवस्था छ। समर्थन गरिएको भनिएको हस्ताक्षरको आधिकारिक खनाखत बेगर मुख्यमन्त्रीको नियुक्ति आधिकारीक मान्न सकिँदैन र म निवेदक सनाखतपछि मात्रै कामकारबाही अघि बढाइयोस् भन्ने माग गर्दछु,’ उनले भनेका छन्।

साथै, उनले सभामुख स्वतन्त्र, तटस्थ र निष्पक्ष पद रहेकोले नै सभामुखमा नियुक्त हुनुपूर्व नै सभामुख कृष्णप्रसाद धितालले माओवादीको साधारण सदस्यता पनि त्याग गरेको विषय उल्लेख गरेका छन्।

कोशीको उदाहरण दिँदै पाण्डेले भनेका छन्, ‘भर्खरै मात्र निवेदक हिक्मतकुमार कार्कीविरुद्ध प्रदेश प्रमुखको कार्यालय कोशी प्रदेशसमेत रहेको उत्प्रेषण परमादेश मुद्दा (०८०-WF-०००१) मा सम्मानित सर्वोच्च अदालतले ‘मुख्यमन्त्रीका लागि पेश गरिएको दाबी पत्रमा प्रत्यर्थी सभामुख बाबुराम गौतमले हस्ताक्षर गरी जनाउनुभएको समर्थन, यसरी पेस भएको त्रुटिपूर्ण दाबी पत्रलाई मान्यता दिई प्रदेश प्रमुखबाट उद्धव थापालाई कोशी प्रदेशको मुख्यमन्त्री पदमा मिति २०८०।०३।२१ मा गरिएको नियुक्ति र तत् सम्बन्धमा भए गरिएका काम कारबाहीहरू नेपालको संविधान प्रतिकूल देखिएकाले उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ’ भनी सभामुख ज्यूको समर्थनलाई अमान्य गरिदिएको स्थित छ।

सभामुखले हस्ताक्षर गरेको भनिएको खगराज अधिकारीलाई मुख्यमन्त्रीमा समर्थन गरेको व्यहोरा सरासर नेपालको संविधान, कानुन, स्थापित नजिर सिद्धान्त र परम्परा विरूद्ध रहेको पाण्डेको भनाइ छ।

‘तसर्थ उक्त गैरसंवैधानीक दाबीका आधारमा मुख्यमन्त्री नियुक्ति हुने काम रोकियोस् भनि यो निवेदन पत्र पेस गरेको छु,’ उनले भनेका छन्।

यस्तो छ पत्र:

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

पञ्चकन्या माविलाई खुमा फाउण्डेसनको कम्प्युटर सहयोग
गण्डकी क्षेत्र

पञ्चकन्या माविलाई खुमा फाउण्डेसनको कम्प्युटर सहयोग

by राम बहादुर रोकाहा
2026 January 2 मा प्रकाशित
निःशुल्क शल्यक्रियाले वृद्धवृद्धाको आँखामा उज्यालो
गण्डकी क्षेत्र

निःशुल्क शल्यक्रियाले वृद्धवृद्धाको आँखामा उज्यालो

by राम बहादुर रोकाहा
2026 January 2 मा प्रकाशित
५० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा २६ वर्षीय युवक पक्राउ
गण्डकी क्षेत्र

स्याङ्जा प्रहरीको सक्रियता : जडीबुटी, अवैध उत्खनन र फरार कसूरदारमाथि एकैसाथ कारबाही

by राम बहादुर रोकाहा
2025 December 31 मा प्रकाशित
करिब ८० हजार रुपैयाँ बराबरको अवैध खाद्यवस्तु बरामद
गण्डकी क्षेत्र

करिब ८० हजार रुपैयाँ बराबरको अवैध खाद्यवस्तु बरामद

by राम बहादुर रोकाहा
2025 December 31 मा प्रकाशित
भीरकोटको करेन्ट दुर्घटना लुकाउँदै स्याङ्जा प्रहरी, शनिबार करेन्ट लाग्दा खनाल गम्भीर घाइते
गण्डकी क्षेत्र

भीरकोटको करेन्ट दुर्घटना लुकाउँदै स्याङ्जा प्रहरी, शनिबार करेन्ट लाग्दा खनाल गम्भीर घाइते

by राम बहादुर रोकाहा
2025 December 30 मा प्रकाशित
माघ १४ देखि नवौं संस्करणको वालिङ् महोत्सव हुने
Breaking 2

ऐतिहासिक आँधीखोलाको किनारमा माघ १४ देखि नवौं संस्करणको वालिङ महोत्सव

by राम बहादुर रोकाहा
2025 December 30 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

पञ्चकन्या माविलाई खुमा फाउण्डेसनको कम्प्युटर सहयोग

पञ्चकन्या माविलाई खुमा फाउण्डेसनको कम्प्युटर सहयोग

2026 January 2 मा प्रकाशित
निःशुल्क शल्यक्रियाले वृद्धवृद्धाको आँखामा उज्यालो

निःशुल्क शल्यक्रियाले वृद्धवृद्धाको आँखामा उज्यालो

2026 January 2 मा प्रकाशित
५० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा २६ वर्षीय युवक पक्राउ

स्याङ्जा प्रहरीको सक्रियता : जडीबुटी, अवैध उत्खनन र फरार कसूरदारमाथि एकैसाथ कारबाही

2025 December 31 मा प्रकाशित
करिब ८० हजार रुपैयाँ बराबरको अवैध खाद्यवस्तु बरामद

करिब ८० हजार रुपैयाँ बराबरको अवैध खाद्यवस्तु बरामद

2025 December 31 मा प्रकाशित
भीरकोटको करेन्ट दुर्घटना लुकाउँदै स्याङ्जा प्रहरी, शनिबार करेन्ट लाग्दा खनाल गम्भीर घाइते

भीरकोटको करेन्ट दुर्घटना लुकाउँदै स्याङ्जा प्रहरी, शनिबार करेन्ट लाग्दा खनाल गम्भीर घाइते

2025 December 30 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews