Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

एमाले कास्कीको नयाँ नेतृत्व आज चुनिँदै, दुई समूह प्रतिष्पर्धामा

को बलियो ?

रञ्जन अधिकारी रञ्जन अधिकारी
2024 March 26 मा प्रकाशित
एमाले कास्कीको नयाँ नेतृत्व आज चुनिँदै, दुई समूह प्रतिष्पर्धामा
ShareTweetSend

पोखरा । नेकपा (एमाले) कास्कीको ११ औं जिल्ला अधिवेशनले आज नयाँ नेतृत्व चयन गर्दैछ । चैत १० र ११ गते तोकिएको अधिवेशन १२ र १३ गतेसम्म लम्बिएको छ । अधिवेशनको चौथौ दिन मंगलबार बिहान उम्मेदवारी दर्ताका लागि समय छुट्याइएको छ । सोमबार प्रतिनिधिहरुको अन्तिम नामावली प्रकाशनसँगै मंगलबार उम्मेदवारी दर्ताका लागि समय छुट्याइएको हो ।

अहिले उम्मेदवारी दर्ता चलिरहेको छ ।  निर्वाचन कमिटीले मंगलबार नै अधिवेशन सक्ने गरी कामअघि बढाएको छ । निर्वाचन कमिटीको कार्यालयले सोमबार बेलुका साढे ५ बजे मतदाता नामावली प्रकाशन गरेको थियो । लगत्तै मतदाता नामावलीउपर दाबी विरोधको कार्यतालिका थियो र उम्मेदवारको दरखास्त फारम वितरण पनि गरिएको थियो ।

मंगलबार बिहानै उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन, उम्मेदवारको विरोधमा उजुरी दिने, उजुरीउपर छानबिन र निर्णय साथै पुनः नामावली प्रकाशन गर्ने कार्यतालिका छ ।

उम्मेदवारको अन्तिम नामावली प्रकाशन लगत्तै दिउँसो साढे १ बजे मतदान गर्ने कार्यतालिका छ । एमाले कास्कीले आगामी २ वर्षका लागि मंगलबार नै नयाँ नेतृत्व पाउने गरी कार्यतालिका सार्वजनिक गरिएको छ । कार्यतालिका अनुसार मंगलबार मतदान सकी परिणामसमेत घोषणा हुने छ ।

दुई प्यानलको प्रतिस्पर्धा

एमाले कास्कीको नयाँ नेतृत्वका लागि दुई समूहबीच प्रतिस्पर्धा हुनेछ । सोमबार रातिसम्म सहमति नजुटेपछि अध्यक्ष मनबहादुर गुरुङ समूह र सचिव बैनबहादुर क्षेत्रीको समूहबिच प्रतिस्पर्धा हुने पक्कापक्की छ । सचिव क्षेत्री स्वयं अध्यक्षका प्रतिष्पर्धी हुन् भने अर्को समूहबाट अध्यक्षमा माधव बास्तोला छन् ।

सचिवमा हालका उपसचिव दर्शन लामा र सुरेन्द्र गुरुङ प्रतिष्पर्धामा छन् । उपाध्यक्षमा भेषराज बराल र शिवप्रसाद आचार्यले उम्मेदवार दिएका छन् ।

उपसचिवमा लालबहादुर परियार, सन्तु सुवेदी, शारदाकुमारी पराजुली, राधिका शाही योगी, कर्ण गुरुङ, श्रीराम पोखरेल लगायत आकांक्षी छन् । यतिबेलासम्म फाइनल लिस्ट प्राप्त भइसकेको छैन ।

अधिवेशनमा ९ सय ३५ प्रतिनिधि छन् । दुवै समूहले आफूनिकट प्रनिनिधि धेरै रहेको दाबी गरिरहेका छन् । विभिन्न कमिटीहरुबाट गत सातामात्रै अधिवेशन प्रतिनिधि छनोट गरिएको थियो ।

यो समाचार पढेर कस्तो लाग्यो?

सम्बन्धित समाचार

शिक्षकको जागिर छाडेर २२० रोपनीमा कागती खेती
Breaking 1

शिक्षकको जागिर छाडेर २२० रोपनीमा कागती खेती

by राम बहादुर रोकाहा
2026 August 1 मा प्रकाशित
अवैध रुपमा नदीजन्य पदार्थ ओसारपसार गरिरहेको ट्याक्टर कारबाहीमा, ३० हजार रुपैयाँ जरिवाना
गण्डकी क्षेत्र

अवैध रुपमा नदीजन्य पदार्थ ओसारपसार गरिरहेको ट्याक्टर कारबाहीमा, ३० हजार रुपैयाँ जरिवाना

by राम बहादुर रोकाहा
2026 July 30 मा प्रकाशित
स्याङ्जामा पुँजीगत बजेट खर्च ६८ प्रतिशतमा सीमित
Breaking 2

स्याङ्जामा पुँजीगत बजेट खर्च ६८ प्रतिशतमा सीमित

by राम बहादुर रोकाहा
2026 August 1 मा प्रकाशित
पुतलीबजारका केही वडामा धानमा खपटे किराको प्रकोप
Breaking 1

पुतलीबजारका केही वडामा धानमा खपटे किराको प्रकोप

by राम बहादुर रोकाहा
2026 July 29 मा प्रकाशित
गोपालमान श्रेष्ठको निधनमा पुतलीबजारमा बुधबार सार्वजनिक बिदा
Breaking 2

गोपालमान श्रेष्ठको निधनमा पुतलीबजारमा बुधबार सार्वजनिक बिदा

by राम बहादुर रोकाहा
2026 July 29 मा प्रकाशित
स्याङ्जाको सुन्तलाबाट एक वर्षमै सवा अर्बभन्दा बढी आम्दानी
Main News 1

स्याङ्जाको सुन्तलाबाट एक वर्षमै सवा अर्बभन्दा बढी आम्दानी

by राम बहादुर रोकाहा
2026 August 1 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

शिक्षकको जागिर छाडेर २२० रोपनीमा कागती खेती

शिक्षकको जागिर छाडेर २२० रोपनीमा कागती खेती

2026 August 1 मा प्रकाशित
अवैध रुपमा नदीजन्य पदार्थ ओसारपसार गरिरहेको ट्याक्टर कारबाहीमा, ३० हजार रुपैयाँ जरिवाना

अवैध रुपमा नदीजन्य पदार्थ ओसारपसार गरिरहेको ट्याक्टर कारबाहीमा, ३० हजार रुपैयाँ जरिवाना

2026 July 30 मा प्रकाशित
स्याङ्जामा पुँजीगत बजेट खर्च ६८ प्रतिशतमा सीमित

स्याङ्जामा पुँजीगत बजेट खर्च ६८ प्रतिशतमा सीमित

2026 August 1 मा प्रकाशित
पुतलीबजारका केही वडामा धानमा खपटे किराको प्रकोप

पुतलीबजारका केही वडामा धानमा खपटे किराको प्रकोप

2026 July 29 मा प्रकाशित
गोपालमान श्रेष्ठको निधनमा पुतलीबजारमा बुधबार सार्वजनिक बिदा

गोपालमान श्रेष्ठको निधनमा पुतलीबजारमा बुधबार सार्वजनिक बिदा

2026 July 29 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews