Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

हरिवंश आचार्य र प्रकाश सपुतलाई पोखरामा जनही १ लाखसहित प्रतिभा सम्मान अर्पण

प्रतिभा माविका उत्कृष्ट विद्यार्थी, शिक्षक सम्मानित

गण्डकी न्यूज गण्डकी न्यूज
2024 March 15 मा प्रकाशित
हरिवंश आचार्य र प्रकाश सपुतलाई पोखरामा जनही १ लाखसहित प्रतिभा सम्मान अर्पण

फोटोः अशेष शाक्य/फोटो जेनिथ

ShareTweetSend

पोखरा । वरिष्ठ कलाकार हरिवंश आचार्य र गायक एवं कलाकार प्रकाश सपुत पोखरामा पुरस्कृत भएका छन् ।

पोखरा नदिपुरस्थित प्रतिभा माविले ‘प्रतिभा विशेष व्यक्तित्व पुरस्कार’बाट हरिवंश र ‘प्रतिभा वर्ष युवा पुरस्कार’बाट प्रकाश सपुतलाई पुरस्कृत गरेको हो ।

पुरस्कृत व्यक्तित्वद्वयलाई राष्ट्रिय सभाका पूर्व अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, प्रतिभा माविका अध्यक्ष नारायणप्रसाद पौडेल, प्रबन्ध निर्देशक बलबहादुर थापा, संस्थापक प्राचार्य किरण सापकोटा, वित्त निर्देशक विश्वगोपाल पराजुलीलगायतले नगद एक/एक लाख राशीसहित ताम्रपत्र र दोसल्ला ओढाएर सम्मान गरे ।

आचार्यले हास्यव्यंग्य र अभिनयको माध्यमबाट देश र जनतालाई सुसूचित बनाउँदै नागरिकको मुहारमा हाँसो र खुशी छरेको तथा सपुतले गीत र संगीतको माध्यमबाट उत्पीडित समुदायको हित, जातिय विभेद विरुद्ध चेतना फैलाएकाले सम्मान गरिएको संस्थापक प्राचार्य सापकोटाले बताए ।

प्रतिभाले यसअघि प्राडा सुरेशराज सुरेशराज शर्मा र प्राडा अभि सुवेदीलाई प्रतिभा विशेष व्यक्तित्व सम्मान अर्पण गरिसकेको छ । यस्तै, नेपाली क्रिकेट टीमका पूर्व कप्तानद्वय ज्ञानेन्द्र मल्ल र सन्दीप लामिछाने, भलिबलकी कप्तान अरुणा शाही, एचआईभी संक्रमित सगरमाथा आरोही गोपाल श्रेष्ठलाई पनि वर्ष युवा पुरस्कारबाट जनही १ लाखले पुरस्कृत गरिसकेको छ ।

राष्ट्रिय सभाका निवर्तमान अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विद्यालयले प्रतिभा सम्मान अर्पण गरेर देश र जनताका लागि केहि गर्छु भन्नेहरुलाई थप हौसला प्रदान गरेको बताए । उनले नाम जस्तै काम गरेर मुलुकमै उत्कृष्ट नतिजा ल्याउन सफल प्रतिभाले हरेक क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरमा ख्याती कमाउनसमेत शुभकामना दिए ।

सम्मानित बरिष्ठ कलाकार हरिवंश आचार्यले सम्मानले केहि गर्छु भन्नेहरुलाई काँध थाप्ने र अगाडि बढ्नका लागि उत्प्रेरणा जगाउनेहरुको कमी हुँदैन भन्ने आभाष दिलाएको बताए । उनले आफूले सम्मान ग्रहण अघि प्रतिभा विद्यालयबारे पर्याप्त जानकारी लिएको भन्दै यस विद्यालयबाट सम्मानित हुन पाउँदा खुशी लागेको बताए । यो नगद १ लाख सामाजिक कार्यमा प्रतिभाकै नाममा प्रदान गर्ने पनि उनले घोषणा गरे ।

अर्का सम्मानित कलाकार प्रकाश सपुतले सम्मानले आफूलाई थप नया कार्य गर्नका लागि जिम्मेवारी थपेको महशुष गराएको बताए । गाएर ठीक गरेछु भन्ने महसुस आजको सम्मानले दिलाएको उनको भनाई छ ।

विद्यालयका अध्यक्ष नारायणप्रसाद पौडेलले विद्यालयले शैक्षिकसँगै अतिरिक्त क्रियाकलापलाईपनि उत्तिकै ध्यान दिएको बताए । उनले कलाकार, खेलाडी र सामाजिक अभियन्तालाई प्रोत्साहन गर्न र गरेको कामको सम्मान गर्ने संस्कृतिको विकासका लागि वर्षेनी पुरस्कार प्रदान गर्ने गरेको बताए ।

विद्यालयका निर्देशक किरण सापकोटाले प्रतिभा मावि गण्डकी प्रदेशको अग्रणी शैक्षिक संस्थाका रुपमा स्थापित भएको बताए । २०४३ मा स्थापित प्रतिभाले युग सुहाउँदो गुणस्तरीय शिक्षा प्रदान गरेकै कारण पोखराको उच्च शिक्षामा प्रमुख आकर्षणको गन्तव्य बनेको बताए ।

प्रतिभा सम्मान समारोहमा विद्यालयले १० वर्षभन्दा बढी समयदेखि सेवारत शिक्षिकाद्वय गीता उपाध्याय र मीना पाण्डेलाई दीर्घ सेवा सम्मान गर्‍यो। वर्ष सर्वोत्कृष्ट शिक्षकबाट प्रविण ढुंगाना, एसईई रत्न पुरस्कारबाट विनेश तिम्सिना, प्रतिभा रत्नबाट विज्ञापन संकायतर्फका राजन पौडेल र व्यवस्थापन संकाय तर्फकी विनिता कुमारी चापागाईंलाई जनही २५ हजार नगदले पुरस्कृत गर्‍यो। यस्तै, ५ हजार नगदसहित होटल व्यवस्थापन समूहका सम्पूर्ण पौडेललाई पुरस्कृत गर्‍यो ।

उक्त अवसरमा विद्यालयमा प्लस टु सम्म अध्ययन गरी एमबीबीएस, ईञ्जिनियरिङ, सीए, होटल मेनेजमेन्ट, एग्रीकल्चर, फरेस्ट्री, आईटी लगायतका विषयमा छात्रवृत्ति पाउन सफल विद्यार्थीहरु तथा विद्यालयमा सर्वोत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो ।

सो अवसरमा गायक प्रकाश सपुतले आफ्ना चर्चित गीतहरु प्रस्तुत गरेर विद्यार्थी तथा अभिभावकहरुलाई मनोरञ्जन पनि प्रदान गरे । विद्यार्थीहरुले संस्कृतिमूलक नृत्यका साथै गीतहरु पनि प्रस्तुत गरे ।

विद्यार्थीले ‘यो देश मेरोपनि होईन र ?’ भन्ने गीतमा उत्कृष्ट प्रस्तुती दिएपछि गायक प्रकाश सपुतले स्टेजमै उक्लिएका थिए भने केहिबेर विद्यार्थीसँगै अभिनय र गीत गाएर हौसलासमेत प्रदान गरेका थिए ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

गल्याङलाई लगातार दोस्रोपटक राष्ट्रपति रनिङ शिल्डको उपाधि
खेलकुद

गल्याङलाई लगातार दोस्रोपटक राष्ट्रपति रनिङ शिल्डको उपाधि

by राम बहादुर रोकाहा
2026 February 17 मा प्रकाशित
सुत्ने कोठामा ७१ वर्षीय वृद्ध मृत फेला, एक जना पक्राउ
अपराध/सुरक्षा

सुत्ने कोठामा ७१ वर्षीय वृद्ध मृत फेला, एक जना पक्राउ

by राम बहादुर रोकाहा
2026 February 16 मा प्रकाशित
प्रथम स्याङ्जा अन्तरविद्यालय भजन प्रतियोगितामा रामनदी गुरुकुल प्रथम
Breaking 1

प्रथम स्याङ्जा अन्तरविद्यालय भजन प्रतियोगितामा रामनदी गुरुकुल प्रथम

by राम बहादुर रोकाहा
2026 February 16 मा प्रकाशित
स्याङ्जालाई नमूना बनाउने भन्दै कांग्रेस उम्मेदवारले सार्वजनिक गरे संकल्प पत्र
Breaking 2

स्याङ्जालाई नमूना बनाउने भन्दै कांग्रेस उम्मेदवारले सार्वजनिक गरे संकल्प पत्र

by राम बहादुर रोकाहा
2026 February 16 मा प्रकाशित
जुलुस र आमसभा गर्नुअघि अनुमति अनिवार्य
गण्डकी क्षेत्र

जुलुस र आमसभा गर्नुअघि अनुमति अनिवार्य

by राम बहादुर रोकाहा
2026 February 16 मा प्रकाशित
स्याङ्जा–१ मा एकै बैंकका दुई ‘पूर्व अध्यक्ष’ आमनेसामने
Main News 1

स्याङ्जा–१ मा एकै बैंकका दुई ‘पूर्व अध्यक्ष’ आमनेसामने

by राम बहादुर रोकाहा
2026 February 16 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

गल्याङलाई लगातार दोस्रोपटक राष्ट्रपति रनिङ शिल्डको उपाधि

गल्याङलाई लगातार दोस्रोपटक राष्ट्रपति रनिङ शिल्डको उपाधि

2026 February 17 मा प्रकाशित
सुत्ने कोठामा ७१ वर्षीय वृद्ध मृत फेला, एक जना पक्राउ

सुत्ने कोठामा ७१ वर्षीय वृद्ध मृत फेला, एक जना पक्राउ

2026 February 16 मा प्रकाशित
प्रथम स्याङ्जा अन्तरविद्यालय भजन प्रतियोगितामा रामनदी गुरुकुल प्रथम

प्रथम स्याङ्जा अन्तरविद्यालय भजन प्रतियोगितामा रामनदी गुरुकुल प्रथम

2026 February 16 मा प्रकाशित
स्याङ्जालाई नमूना बनाउने भन्दै कांग्रेस उम्मेदवारले सार्वजनिक गरे संकल्प पत्र

स्याङ्जालाई नमूना बनाउने भन्दै कांग्रेस उम्मेदवारले सार्वजनिक गरे संकल्प पत्र

2026 February 16 मा प्रकाशित
जुलुस र आमसभा गर्नुअघि अनुमति अनिवार्य

जुलुस र आमसभा गर्नुअघि अनुमति अनिवार्य

2026 February 16 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews